November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले आज ३ वटा रजत पदक जितेको छ। नेपालको लागि शुक्रवार रुजेश शाही, रजनी श्रेष्ठ र प्रज्वलमान शाक्यले रजत पदक दिलाएका हुन् । रुजेशले ६० केजी तौल समूहमा रजत जिते । वल्ड च्याम्पियनसिपमा उनको त्यो तेस्रो पदक हो। उनले यसअघि सन् २०१५ […]
October 7, 2024
हिमाल खरेल, बिर्तामोड चौथो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् । ७० केजी तौल समूहका उनले उपाधिसँगै १ लाख ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । उनले क्लासिक फिटनेसको प्रतिनिधित्व गरेका थिए । त्यस्तै, ६५ केजी तौल समूहका बिक्की राजवंशी दोस्रो भए । ग्यालेक्सी फिटनेसका उनले १ लाख १ हजार […]
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको शव श्रद्धाञ्जलीका लागि शुक्रवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा राखिने भएको छ। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले श्रद्धाञ्जलीको लागि राईको शव दिउँसो २:३० बजेदेखि राखेप परिसरमा राखिने छ जानकारी दिए। संघले राईलाई श्रद्धाञ्जली दिन शारीरिक सुगठन […]
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चौधौं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स जाने भएको छ । जुन ६ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८० केजीमा कृष्णप्रसाद श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । कृष्ण नेपालमा गत वर्ष काठमाडौंमा भएको ५५ औं एसियाली शारीरिक सुगठनका कांस्य पदक […]
February 25, 2024
सुमन अधिकारी,बुटवल फिटनेस हबका स्यामुयल गुरुङले दोस्रो मिस्टर उजिरसिंह बडिबिल्डिङ प्रतियोगिताको उपाधि जितेका छन् । प्रदेशस्तरिय वुमन फिजिक्सको उपाधि बुटवलकी रविना कुँवरले जितेकी छन् । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै स्यामुयलले उपाधि जितेका हुन् । उपाधिसंगै उनले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् […]
December 28, 2023
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी रजनी श्रेष्ठ सम्मानित भएकी छिन्। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले रजनीलाई मन्त्रालयमै बोलाएर सम्मान गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएसंगै शारीरिक व्यायम हुँदै बडी बिल्डिङतर्फ अन्तर्राष्ट्रिय पदक विजेता बन्न सफल भएकी श्रजनीको जीवन प्रेरणादायी रहेको बताउँदै मन्त्री लिम्बुले सरकारकोतर्फबाट आवश्यक सहयोग […]
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल व्यायाम मन्दिरको शनिबार भएको २३ औं साधारण सभाले नारायण प्रधानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । प्रधान छैटौं पटक अध्यक्ष चुनिएका हुन् । २०१० सालमा स्थापित व्यायाम मन्दिर नेपालको अग्रणी खेल संस्था मध्येको हो । साधारण सभाले मन्दिरको बरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानी काजी डंगोल र अनिललाल श्रेष्ठ, महासचिवमा […]
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ६५ वर्षको उमेरमा इन्टरनेसनल स्ट्रेन्थलिफ्टिङ एण्ड इन्कलाईन्ड बेन्च प्रेस च्याम्पियनशिप २०२३ मा नेपाललाई रजत पदक दिलाउने खेलाडी कृष्ण सिंह शाही सम्मानित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं महानगरपालिका वडा नं २२ ईकाई समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी वरिष्ठ खेलाडी शाहीलाई सम्मान गरेको हो । शाहीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व […]
March 12, 2023
बुटबल (हाम्रो खेलकुद)– बुटवल जिम एण्ड फिटनेसका सुनिल आलेले प्रथम मिस्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । ३४ प्रतिस्पर्धीलाई पछि पार्दै सुनिल ओभरअल च्याम्पियबन बनेका हुन् । ६५ केजी तौलसमूहका विजेता समेत रहेका सुनिलले उपाधिसहित ५० हजार रुपैयाँ, ट्रफि र व्यानेट प्राप्त गरे । ५५ केजी तौल समूहमा फिजिकल […]
January 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं विश्व शारीरिक सुगठनका पदक विजेता खेलाडी तथा प्रशिक्षक नगदसहित सम्मानित भएका छन् । कालिमाटी, काठमाडौस्थित डिभाईन फिजिकल फिटनेस सेन्टरको आठौ वार्षिक समारोहको अवसरमा १३औं विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधान तथा नेपाल शारीरिक […]