October 16, 2022
पोखरा (हाम्रो खेलकुद)– प्रोटेष्ट लागेका ८ खेलाडीलाई समेत खेलाउने गरि गैर आवसिय नेपाली संघ (एनआरएनए) ले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलमा आफ्नो टोली उतार्न खोजेपछि खेल रद्द गर्दै विपक्षी गण्डकी प्रदेशलाई विजयी घोषित गरिएको छ । निर्धारित समय भन्दा झन्डै डेढ घन्टा गोष्टे फुटबल मैदानमा पुगेको एनआरएनले टोलीले प्रोटेष्ट (उजुरी) लागेका ८ खेलाडीलाई समेत सहभागी गराउँदै […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगाशालामाको ट्र्याकमा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फको दोस्रो दिन जयरानीले कीर्तिमान बनाएकी हुन् । जयरानीले आफ्नै कीर्तिमान भंग गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । झण्डै […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले चौथो स्वर्ण पदक जितेकी छिन् । पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा जारी पौडीको दोस्रो दिन आइतबार एस्लीले ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । एस्लीले १० मिनेट ३०.६४ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । सो इभेन्टमा नेपाल पुलिस क्लबकी आर्या […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद)– अस्वस्थताका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आइतबार निर्धारित पहिलो इभेन्ट छाडेकी छन् । फिस्टल एकेडेमीमा जारी पौडीमा गौरिकाले आइतबार ४ वटा इभेन्ट्समा प्रतिस्पर्धा गर्ने तालिका छ । तर दिनको पहिलो इभेन्ट ८ सय मिटर फ्रिस्टाइल छाडेकी हुन् । यस स्पर्धामा […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदमा दिदी गौरिका सिंहले कीर्तिमानी १२ स्वर्ण पदक जित्दा भाइ सौरेन बहादुर सिंह ११ वर्षका थिए । त्यसबेला दिदी गौरिकाले आफूले जितेको सबै पदक भाइलाई लगाइदिएकी थिइन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पहिलो दिन दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका भाई सौरेनबहादुर सिंहले पहिलो […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद)– अस्वस्थताका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबारको आफ्ना दुई इभेन्टबाट नाम फिर्ता लिइन् । पौडीको पहिलो दिन विहान गौरिकाले १ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएकी थिइन् । उनी फाइनल राउन्डका लागि छनोट भएकी थिइन् । त्यसपछि स्वास्थ्य खराबपछि पनि […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा १० टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पर्वतको कुस्मामा शनिबार सुरु भएको करातेमा गैर आवासिय नेपाली संघ (एनआरएनए) का खेलाडीले आयोजनास्थल नपुगेपछि १० टोलीका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । अब ७ प्रदेश, ३ विभाग त्रिभुवन आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी गरि १० टोलीका खेलाडीबीच […]
October 14, 2022
गोरखा (हाम्रो खेलकुद)– रुपेश जैसवाल र सुजना लोहनीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । गोरखा जिल्लामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका रुपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् । पहिलो चरणको महिला क्लासिकल इभेन्टमा आर्मीकै सुजनाले बागमतीकी मार्सल तामाङलाई पराजित गरिन् […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फेन्सिङमा समान ५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्य पदकसाथ एपिएफ तेश्रो भयो । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । गोस्टेघाट फुटबल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको छ । समूह ‘सी’मा आर्मीको जितमा जर्जप्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले गोल गरेका थिए । नेपाल पुलिस क्लब पछि समूह सीमा रहेको […]