default_image

Author

May 1, 2020

सुमनको छत्रछायाँमा रन्जनको फुटबल यात्रा

पाँचौं सुमन भोम्जन स्मृति दिवस प्रकाश तिमल्सिना, काठमाडौं फुटबल खेल्ने हरेक खेलाडीको सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ नै । त्यसमध्ये थोरैको मात्र सपना पूरा हुन्छ । राष्ट्रिय टोलीमा परेर उपाधि जित्ने त्यो भन्दा कम हुन्छन् । यसमा दाजुभाई एकैपटक राष्ट्रिय टोलीमा खेल्ने दुर्लभ हुन्छ । अनि सँगै उपाधि जित्ने अवसर सायदै सोचिएको हुन्छ । नेपाली […]

April 30, 2020

साम्बाको सपना

प्रकाश तिमल्सिना, काठमाडौं फरवार्ड सावित्रा भण्डारी (साम्बा) विना महिला राष्ट्रिय फुटबल टोली कम्तीमा अहिलेका लागि कल्पना गर्न सकिन्न । पछिल्लो समय राष्ट्रिय टोलीले प्राप्त गरेका हरेक सफलतामा उनले अलग छाप छाड्दै आएकी छिन् । राष्ट्रिय टोली होस् वा नेपाल एपिएफ टोलीले भाग लिएको प्रतियोगिता, साम्बाले गोल त गरेकै हुन्छिन् । महिला फुटबलमा आउने नयाँ पुस्ताका […]

April 27, 2020

अनवरत अनु

प्रकाश तिमल्सिना, काठमाडौं खेलाडी सफलताको भोका हुन्छन् । एउटा सफलता पछि फेरि अर्को सफलताको लागि लक्ष्य राख्छन् र त्यहि अनुसार अघि बढ्छन् । तर, सबै प्रयासमा सफलता मिल्छ नै भन्ने छैन । अधिकांश खेलाडीको जीवनमा उतारचढाव आउँछ नै । यस्तोमा केहिले बीचमा यात्रा छाड्छन् भने कोहि प्रयासरत रहन्छन् । त्यस्तै सफलता र असफलतालाई आत्मसाथ गर्दै […]

April 26, 2020

सुजलको सफलता

प्रकाश तिमल्सिना, काठमाडौं झन्डै दशक लामो अन्तर्राष्ट्रिय फुटबल यात्रामा सुजल श्रेष्ठले दुई वटा उपाधि जित्दाको क्षणलाई महत्त्वपूर्ण मानेका छन् । झन्डै चार वर्षअघि नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो आधिकारिक प्रतियोगिता जित्ने क्रममा एएफसी सोलिडारिटी कप जितेको थियो । फाइनलमा सुजलकै गोलमा नेपाल च्याम्पियन बनेको थियो । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं […]

suman bomjan

April 24, 2020

सुमन, तिमीलाई सम्झिरहेका छौं

प्रकाश तिमल्सिना, काठमाडौं जन्मपछि मृत्यु निश्चित छ । मृत्यु भन्ने वित्तिकै दुःख सँगै जोडिएर आउँछ नै । कति मृत्यु स्वभाविक हुन्छन् त कति अस्वभाविक । स्वभाविक मृत्युका लागि अधिकांश मानसिक रुपमा तयार भइसकेका हुन्छन् । यद्यपी ती सबै प्रकट हुँदैनन् । अर्को अस्वभाविक मृत्युलाई स्वीकार गर्न भने कठिन र बढी पीडादायी हुन्छ । २०७२ वैशाख […]

April 24, 2020

‘अझै राम्रो प्रदर्शन गर्न सक्छौं’

प्रकाश तिमल्सिना, काठमाडौं कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको महिना दिन नाघि सक्यो । अत्यावश्यकबाहेक सेवासँग सम्बन्धित सबै क्षेत्रसँग नागरिक घरमा सिमित छन् । लकडाउनले दैनिक मजदुरी गर्ने र कमजोर आर्थिक अवस्था भएकाहरुका लागि जीवन निर्वाहका लागि निकै कठिन हुँदै गएको छ । ती कमजोर अवस्था भएकाहरुलाई मध्यनजर गर्दै स्थानिय […]

April 22, 2020

भलिबल नै प्रतिभाको जिन्दगी

प्रकाश तिमल्सिना,काठमाडौं खेल जीवनलाई अघि बढाउन चाहने अधिकांशका लागि नेपालमा विभागिय टोली पहिलो रोजाई हुने गरेको छ । कारण विभागिय टोलीमा हुने नियमित प्रशिक्षण र पारिश्रमिक । संघिय राजधानी बाहिर घर हुने र आर्थिक अवस्था कमजोर हुनेका लागि विभागमा नगई खेल जीवन अघि बढाउनु भनेको प्राय असम्भव जस्तै छ । त्यसअर्थ नेपाली खेलकुदमा तीन विभाग […]

April 21, 2020

कोरोनालाई हराएको गौरिकाको परिवार

प्रकाश तिमल्सिना ,काठमाडौं पौडी खेलाडी गौरिका सिंहले कलिलो उमेरमा नै नेपाली खेलकुदमा इतिहास बनाइसकेकी छिन् । चार वर्ष अघि रियो ओलम्पिकमा भाग लिदा उनी सबैभन्दा सानो उमेरको खेलाडी थिइन् । जसले नेपालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो । त्यो भन्दा ठूलो उपलब्धि उनले मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

April 19, 2020

खेलाडीले धानेको बास्केटबल

प्रकाश तिमल्सिना, काठमाडौं योजनासहित र नियमित प्रशिक्षण नगर्ने हो भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलतालाई आउने दिनमा दोहोराउन नसकिने राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले बताएका छन् । स्वदेशमा मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं सागमा बास्केबलका सबै टोलीले पदक जितेको थियो । पहिलो पटक समावेश थ्री […]

April 18, 2020

राष्ट्रिय टोलीमा डेब्यु गर्न सक्ने ५ खेलाडी

भुपेन्द्र जिसी, काठमाडौं विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण २०७७ मा राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेल कहाँ र कहिले खेल्ने भन्न सक्ने अवस्था छैन । यसै वर्ष हुने टि२० विश्वकप र एसिया कप टि२० प्रतियोगिता जस्ता ठुला अवसर गुमाए पनि नेपाल त्रिकोणात्मक र दुई पक्षीय सिरिजमा व्यस्त रहनेछ । विशेषत यो वर्ष […]

Success

Thank you for your time.