default_image

बास्केटबल

February 22, 2019

वृहस्पति र जेभियरको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक वृहस्पति विद्या सदन (बिभिएस) र जेभियर स्कुलले बिभिएस अन्तरकलेज बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नक्सालस्थित आयोजककै कोर्टमा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फको खेलमा बृहस्पतिले क्याम्पियन कलेजमाथि ३१–३० को साँघुरो जित निकाल्दै विजयी शुरुवात गरेको हो । बृहस्पतिको साँघुरो जितमा सुचित कार्कीले १४ अंक जोडे । अर्काे खेलमा जेभियरले […]

February 17, 2019

भेट्रान्स बास्केटबल: उपाधिमा ठमेल यूनाइटेडको ह्याट्रिक

पोखरा (हाम्रो खेलकुद) – ठमेल युनाइटेडले भेट्रान्स बास्केटबल प्रतियोगितामा ह्याट्रिक उपाधि जित्न सफल भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित ‘तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगितामा आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । ठमेल युनाइटेड यसअघिका दुवै संस्करणमा […]

January 6, 2019

बीएमके र साइपाल सफल

काठमाडौं (हाम्रो खेलकुद) –  आयोजक विशाल मिलन केन्द्र (बीएमके) र डिफेन्डिङ च्याम्पियन साइपाल तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा विजयी भएका छन् । चण्डोलस्थित घरेलु कोर्टमा आइतबार भएको खेलमा बीएमकेले अर्को आयोजक एनसीसीएसलाई ३८–३७ को झनो अन्तरले पराजित गर्दै जित हात पारेको हो । रोमाञ्चक खेलमा बीएमकेकी कृषा धनलेखाले १० अंक जोडिन् । सुरुका दुई क्वाटरमा […]

November 28, 2018

ट्रिनिटी र न्यु समिट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ट्रिनिटी कलेज र न्यु समिट कलेज राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रोजवड स्कुलको खेल मैदानमा बुधबार भएको ब्वाइजतर्फको समूह चरणको खेलमा न्यु समिटले ज्ञान निकेतन कलेजमाथि ६०–४७ को जित निकाल्यो । न्यु समिटको जितमा विशाल मानन्धरले १६ अंकको योगदान दिए । ट्रिनिटीले […]

November 25, 2018

सीसीआरसी र ज्ञान निकेतन विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सीसीआरसी कलेज र ज्ञान निकेतन कलेले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् । रोजवड स्कुलको खेल मैदानमा आइतबार भएको खेलमा सीसीआरसीले न्यु समिट कलेजलाई ५८–५२ ले पराजित गरेको हो । सीसीआरसीको जितमा साहिल विष्टले १६ अंकको योगदान दिए । यस्तै ज्ञान निकेतन कलेजले सेन्ट जेभियर […]

November 24, 2018

गोल्डेनगेट र ह्वाइट हाउसको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट कलेज र ह्वाइट हाउस स्कुलले राजधानीमा शनिबारबाट शुरु भएको तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । आयोजक रोजवड स्कुलको कोर्टमा बुधबार भएको उद्घाटन खेलमा ह्वाइटहाउस स्कुलले आयोजक रोजवड स्कुललाई ६२–५० को अन्तरमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।  दोस्रो खेलमा टाइम्स इन्टरनेसनल कलेजले बर्न हार्ट […]

November 21, 2018

रोजवड उपत्यकाव्यापी बास्केटबल शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रोजवड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । आयोजक रोजबड स्कुलले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी गराएको छ । प्रतियोगिता मंसिर ८ गतेदेखि १७ गतेसम्म आयोजक रोजवड स्कुलकै प्राङ्गणमा आयोजना […]

August 24, 2018

एसियाड बास्केटबल : मिश्रित नतिजा

दिपक न्यौपाने जाकार्ता – इन्डोनेसियामा जारी एसियन गेम्स अन्र्तगतको पुरुष थ्री वाईं थ्री बास्केटलमा नेपालले शुक्रबार मिश्रित नतिजा निकालेको छ । जिविके बास्केटबल हलमा शुक्रबार भएको पहिलो खेलमा सिरियासँग २१–१९ को झिनो अन्तरमा पराजित भएपनि समुह चरणका अन्तिम खेलमा जोर्डनमाथि २१–१० को शानदार जित निकालेको थियो ।   समूह ‘सी’ मा माल्दिभ्सले वाकओभर दिएपछि नेपालले […]

August 4, 2018

बास्केटबल टोली श्रीलंकातर्फ

काठमाडौं (हाम्रो खेलकुद)– फिबा थ्री अन थ्री एसिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ । पुरुष टोलीमा मबिन्द्र भण्डारी (कप्तान), अजय कुश्वाहा, निश्चल महर्जन र अनिश बस्नेत रहेका छन् । अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छन् । अफिसियलमा विकास शाही […]

July 30, 2018

बास्केटबल टोली बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद)– बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् । प्रमुख प्रशिक्षकमा […]

Success

Thank you for your time.