default_image

बास्केटबल

April 30, 2019

रोयल र गोल्डेनगेटको जित

काठमाडौं (हाम्रो खेलकुद) – रोयल बास्केटबल क्लब र गोल्डेन गेट कलेजले क्विक्स नेपाल बास्केटबल लिग अन्तर्गत मंगलबारको खेलमा जित दर्ता गरेका छन् । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा रोयलले एएनके कीर्तिपुर बास्केटबलको कोर्टमा ७२-६१ को जित दर्ता गर्यो । रोयलको जितमा कुनखेन थिङ म्यान अफ द म्याच भए । उनले १३ अंक जोडेका थिए […]

April 28, 2019

बुढानिलकण्ठ र रोयलको जित

काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका र द रोयल बास्केटबल क्लबले क्विक्स नेपाल बास्केटबल लिग २०१९ अन्तर्गत आइतबारको खेलमा जित दर्ता गरेका छन् । बुढानिलकण्ठले आफ्नो घरेलु कोर्टमा एएनके कीर्तिपुर बास्केटबल टिमलाई ७०-५६ ले पराजित गर्यो । म्यान अफ द म्याच सौरभ श्रेष्ठले डबल-डबल प्रदर्शन गर्ने क्रममा १५ अंकसहित १५ रिबाउन्ड लिएपछि बुढानिलकण्ठले जित दर्ता […]

April 27, 2019

आर्मी र टाइम्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र टाइम्स इन्टरनेशनल कलेजले क्विक्स नेपाल बास्केटबल लिगको पहिलो दिनको खेलमा जित दर्ता गरेका छन् । बत्तीसपुतलीस्थित गोल्डेन गेट कलेजको कोर्टमा भएको पहिलो खेलमा आर्मीले गोल्डेन गेटलाई १०४-६९ ले पराजित गर्यो । रामकृष्ण घोतानेले १७ अंक जोडेपछि आर्मीले सहज जित दर्ता गरेको थियो । खेलको पहिलो क्वाटरमा २६-१४ […]

April 26, 2019

वुमन्स नेपाल बास्केटबल लिगको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पिडिसिएन) ले पुरुष नेपाल बास्केटबल लिगसँगै महिला नेपाल बास्केट लिग आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आज एक पत्रकार सम्मेलन गर्दै आयोजक पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन) ले प्रतियोगिता बारे जानकारी दिएको छ । वुमन्स नेपाल बास्केटबल लिग जेठ १५ देखी असार ७ गते सम्म हुने […]

April 17, 2019

बास्केटबलमा आर्मी र पुलिसलाई स्वर्ण

दाङ (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बास्केटबलको उपाधि विभागिय टोलीले जितेका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फको उपाधि अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुषमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो क्वाटरमा आर्मी १४–१२ ले अघि रहेको […]

April 16, 2019

बास्केटबलमा प्रदेश ३ दोहोरो उपाधिनजिक

घोराही (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे । फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको […]

April 15, 2019

बास्केटबल: सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ । लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले […]

April 14, 2019

बास्केटबल : प्रदेश ५ लाई सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ । प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् । अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३ले हराउँदा प्रदेश ३ की सदीना […]

April 13, 2019

बास्केटबल : प्रदेश ३ को जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १५औं राष्ट्रिय महिला बास्केटबलमा राष्ट्रिय टिमकी कप्तान समेत रहेकी सदीना श्रेष्ठको टोली प्रदेश ३ ले विजयी सुरुआत गरेको छ । दाङको घोराहीमा भएको प्रतियोगितामा प्रदेश ३ ले प्रदेश १ लाई ४८–१७ ले पराजित ग¥यो । जितमा सदीनाले ११ अंक योगदान गरिन् । महिलामै एपीएफले प्रदेश ४ लाई ५०–३५, प्रदेश ७ […]

April 12, 2019

बास्केटबल : प्रदेश ३ को जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे । समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी […]

Success

Thank you for your time.