June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्टइन्डिजसँग ३ खेलको टि२०आई सिरिजमा प्रतिस्पर्धा गर्ने भएको छ । क्यानले एक विज्ञप्ति जारी गर्दै सेप्टेम्बर २७, २८ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल हुने पक्का गरेको हो । शारजाहमा खेल हुने भएपनि आयोजक भने नेपाल नै रहेको छ । नेपालमा रहेको अन्तर्राष्ट्रिय मैदान टियु […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना हुने साफ महिला यू२० च्याम्पियनसिपमा नेपालसहित ४ राष्ट्रले मात्र सहभागिता जनाउने भएका छन् । बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स एरिनामा हुने प्रतियोगितामा आयोजक, नेपाल, श्रीलंका र भुटानले खेल्नेछन् । डबल राउन्ड रोबिनका आधारमा ११ देखि २१ जुलाईसम्म प्रतियोगिता हुनेछ । लिगको समापनमा शीर्षस्थानमा रहने टोलीले नै उपाधि जित्ने प्रावधान रहेको […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन बिहीबार एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र/छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बनेको हो । पहिलो दिन २ कीर्तिमान बनेका थिए । दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व कार्यवाहक अध्यक्ष तथा थ्री स्टार क्लबका पूर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठको १०औं स्मृति दिवसमा एन्फा परिसरमा श्रद्धाञ्जली सभा आयोजना गर्यो । एन्फाको मुख्यालयमा रहेको स्वर्गीय श्रेष्ठको अर्धकदको शालिकमा श्रेष्ठका परिवारसँगै एन्फा पदाधिकारी, कर्मचारी, रेफ्री, प्रशिक्षक, खेलाडी, पत्रकार लगायत यू२० महिला टोलीका खेलाडीले माल्यार्पण गरेका थिए […]
June 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभिन्न कार्यक्रमसहित एक भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर […]
June 11, 2025
पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा बुधवार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै पुलिस र न्यु डायमण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । पुलिसले स्टेप रामपुरलाई ३-० को सेटमा […]
June 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सिएम पुरुषोत्तम सिलवालले द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप मा द्रुत गतिको ब्लिट्जमा रजत पदक जितेका छन्। श्रीलंकामा सम्पन्न द्रुत गतिको ब्लिट्जमा आठौंवरियताका २१३० रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका थिए। पुरुषोत्तमले ७ मध्ये ६ खेलमा जित निकाले । उनले बंगलादेशका […]
June 11, 2025
सन्जोग चाम्लिङ राई आजको मितिबाट एक महिना अघि, वैशाख २६ गते धुलिखेलको रंगमञ्चमा एउटा यस्तो दृश्य थियो । जब सभा हलभित्र एन्फाको साधारण सभा चलिरहेको थियो, हलबाहिर भने पूर्व अध्यक्ष गणेश थापाको रौद्र रुप देखिएको थियो । त्यो समाचार पढे हेरे पछि पंक्तिकारको कानमा अनायासै गायक यश कुमारको एउटा गीत गुन्जिएको थियो । “वनको बाघले […]
June 11, 2025
एजेन्सी – ब्राजिलले मंगलवार राति साओ पाउलोमा भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै २०२६ विश्वकपका लागि छनोट भएको छ। नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीको लागि यो पहिलो जित हो। उनको पहिलो खेल गत बिहीवार इक्वेडरसँग गोलरहित बराबरीमा भएको थियो। रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले खेलको पहिलो हाफको अन्त्यतिर एक मात्र गोल गर्दै टोलीलाई जित दिलाए। […]
June 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ओडिआईमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा हराएको छ । नेपालले गत साता बुधवार भएको पहिलो र आज दोस्रो भेटमा नेदरल्याण्ड्सलाई हराएको हो । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ […]