default_image

breaking big news

November 10, 2018

ओलम्पिक छनोट : बलियो म्यानमार र नेपाल भोलि खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एएफसी महिला फुटबल छनोट अन्तर्गत आइतबार नेपाल र आयोजक राष्ट्र म्यानमार भिड्दैछन् । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५:१५ मा सुरु हुनेछ । समूहको पहिलो खेलअन्तर्गत बिहीबार नेपाल र भारतको खेल १-१ को बराबरीमा टुंगिएको थियो । त्यसै दिन भएको दोस्रो खेलमा म्यानमारले […]

November 10, 2018

अफ्रिदी र जमान चल्दा न्युजिल्यान्डमाथि पाकिस्तानको सहज जित

एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार राती अबु धाबी भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले तीन वान डे श्रृंखलमा १ – १ को बराबरी गरेको छ । न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४०.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको […]

November 9, 2018

जर्मन टोलीमा मार्को रिउसको पुनरागमन

एजेन्सी – जर्मनी राष्ट्रिय टोलीका प्रशिक्षक जोचिम लोउले यूईएफए नेसन लिग अन्तर्गत नेदरल्यान्डविरुद्ध हुने खेलका लागि टोलीको घोषणा गर्दा बोरुसिया डर्टमुन्डका मार्को रिउसलाई टोलीमा समेटेका छन् । जारी सिजन उत्कृष्ट लयमा रहेका रिउसले जर्मनीको खराब फर्मलाई अन्त्य गर्न प्रयास गर्नेछन् । रिउसको उत्कृष्ट प्रदर्शनसँगै डर्टमुन्ड अंक तालिकाको शीर्ष स्थानमा छ । २९ वर्षीय रिउसले हालसम्म […]

November 9, 2018

चेल्सीको कठिन जित

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार चेल्सीले बाटे बोरिसोभमाथि १-० को कठिन जित निकालेको छ । यस जितसँगै चेल्सी युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । चेल्सीको जितमा ओलिभिएर जिरुडले ५२ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले एमर्सनको क्रसमा गोल गर्दै समूह एल मा चेल्सीको शत प्रतिशत नतिजा कायम राखे । […]

November 8, 2018

ओलम्पिक छनोट : नेपाल र भारतको बराबरी, हालसम्मकै सर्वश्रेष्ठ नतिजा

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को महिला फुटबलको एसियाली छनोटको प्रारम्भिक चरण अन्तर्गत समूह सी को पहिलो खेलमा नेपाल र भारतको खेल १-१ को बराबरीमा टुंगिएको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपालले सुरुवाती अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा कप्तान निरु थापाले ११ औं मिनेटमा गोल गर्दै नेपाललाई अगाडी बढाएकी थिइन् । […]

November 8, 2018

अोलम्पिक छनोट : पहिलो हाफमा नेपाल र भारत १-१ को बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अोलम्पिक २०२० को एसियाली महिला फुटबल छनोट प्रतियोगिताको पहिलो समूह खेलमा नेपाल र भारत खेल्दैछन् । पहिलो हाफमा दुवै टोली १-१ को बराबरीमा छन् । नेपालले कप्तान नीरु थापाको गोलमा ११ अौं मिनेटमा अग्रता लिएको थियो । तर ३७ अौं मिनेटमा कमला देवीले भारतको लागि बराबरी गोल फर्काइन् । समूहको […]

November 8, 2018

अोलम्पिक छनोट : नेपाल र भारत केहिबेरमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अोलम्पिक २०२०को महिला फुटबल छनोट प्रतियोगिता अन्तर्गत अाज समूह सी को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको २:१५ बजे सुरु हुनेछ ।   नेपाल भारतबीच हालसम्म भारतको एकपक्षिय दवदवा रहदै आएको छ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । पछिल्लो […]

November 8, 2018

रियल म्याड्रिड अवे मैदानमा ५-० ले विजयी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत साविक विजेता रियल म्याड्रिडले समूह जी को खेलमा भिक्टोरिया प्लेजनको मैदानमा ५-० को फराकिलो अन्तरले विजयी भएको छ । पाहुना टोलीको सहज जितमा पहिलो हाफमा नै रियलले ४-० को अग्रता बनाएको थियो । म्याड्रिड टोलीले फरवार्ड करीम बेन्जेमाको २० औं मिनेटको गोलमा अग्रता लिएको थियो । उक्त गोल बेन्जेमाको रियल […]

November 7, 2018

ओलम्पिक छनोटमा भोली नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – महिला फुटबलको २०२० ओलम्पिक छनोट प्रतियोगिता अन्तर्गत बिहीबार हुने समूह सी को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको २:१५ बजे सुरु हुनेछ । नेपालसँगै समूह सी मा आयोजक म्यानमार, भारत र बंगलादेश छन् । नेपालले बिहिबार भारतको सामना गरेपछि आइतबार म्यानमार र मंगलबार […]

November 7, 2018

एएफसी यू-२३ छनोटको समूह चरण ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – एसियन फुटबल महासंघ (एएफसी) को आयोजनामा सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणको समूह चरणको ड्र सार्वजनिक भएको छ । छनोट प्रतियोगिता कुल ४४ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । यस प्रतियोगिताबाट अन्तिम चरणको आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि […]

Success

Thank you for your time.