default_image

breaking big news

April 15, 2020

सागका पदकधारीले पाउन थाले पुरस्कार, गौरिकालाई ६२ लाख पक्का

काठमाडौं (हाम्रो खेलकुद) – चार महिनाअघि स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीले नेपाल सरकारले घोषण गरेको पुरस्कार पाउन  थालेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले चैत मसान्तभित्र सागमा जित्न सफल भएका सबै ४ सय ३५ खेलाडीलाई खातामा रकम जम्मा गर्ने बताएपनि वैशाख पहिलो साता सकिनै लाग्दा खेलाडीले […]

April 15, 2020

खेलाडीसँग ६ महिनाको सम्झौता गर्ने क्यानको तयारी

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगको सम्झौता अवधि ६ महिना मात्र गराउने भएको छ । यसअघि एक वर्षको सम्झौता हुँदै आएकोमा अब हुने नविकरण ६ महिनाको हुनेछ । विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को कारण क्यानको बैठक बस्न नपाउँदा उक्त निर्णय पारित हुन बाँकी छ । […]

April 14, 2020

सागका पदक विजेताले पुरस्कारका लागि अझै कुनुपर्ने !

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी, प्रशिक्षकले नेपाल सरकारले घोषण गरेको पुरस्कार अझै एक साता कुनुपर्ने भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यलय (कोलेनिका) को सिस्टम डाउन भएका कारण खेलाडीले रकम पाउन अझै कुर्नुपर्ने भएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद […]

April 14, 2020

कमला हिराचन – ‘बेस्सरी बल हान्न सक्ने टोलीमा छानिन्थ्यो’

कप्तान कथन कमला हिराचन – पूर्व कप्तान,महिला राष्ट्रिय फुटबल टोली फुटबल खेल्ने रहर त सानै देखि नै थियो । तर परिवारबाट कहिल्यै सहयोग पाइएन । केटीहरुले केटाको खेल खेल्न हुँदैन । हातखुट्टा भाँचिन्छ भनेर डराउने प्रयास पनि हुन्थ्यो नै । परिवारले मञ्जुरी नदिँदासमेत हामीले खेल्न छाडेनौं । विद्यालय जीवनमा प्रायः भलिबल खेलियो । विद्यालयस्तरीय वीरेन्द्र […]

April 14, 2020

नेपाली क्रिकेटले २०७६ मा बनाएका ५ विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका लागि नतिजाका हिसाबले २०७६ साल खराब रह्यो । असारमा मलेसियासँग दुई टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता खेल्दै अन्त्य गर्यो । यो वर्ष नेपाली क्रिकेटमा सफलता भन्दा बढी असफता रहे । टि२० विश्वकप २०२०, टि२० एसिया कप, […]

April 13, 2020

मेघराजले छाडे रुस्लान थ्री स्टार!

प्रकाश तिमल्सिना, काठमाडौं प्रशिक्षण करीअरमा आधा दर्जन क्लबलाई प्रशिक्षण दिइसकेका मेघराज केसीले अब ए डिभिजन क्लब नहेर्ने निर्णय गरेका छन् । रुस्लान थ्री स्टार क्लबसँगको दोस्रो पटकको सम्झौता सकिएसँगै उनले ए डिभिजन टोलीलाई प्रशिक्षण दिने क्रमलाई रोक्ने निर्णय गरेका हुन् । थ्री स्टारमा उनको पछिल्लो कार्यकाल झन्डै चार वर्षको रह्यो । थ्री स्टार र त्रिभुवन […]

April 13, 2020

रमा सिंह – ‘नियम बनेपछि सारी लगाएरै फुटबल खेलौंला’

कप्तान कथन – रमा सिंह, पहिलो कप्तान – नेपाली राष्ट्रिय महिला फुटबल टोली कुनै बेला फुटबल खेल मात्रै नभएर नेपालको खेल संस्कृति नै बनेको थियो । सन् १९९० को दशकमा फुटबल प्रतियोगिता हेर्न रंगशाला पुग्ने जमात झैं घर–घरमा रेडियो नेपालको कमेन्ट्री सुन्नेको संख्या पनि कम हुदैन थियो । लोकप्रियताको चरम उचाईमा पुगेकै बेला महिला फुटबलको […]

April 13, 2020

पारस खड्का कप्तान छँदाका उत्कृष्ट ६ क्षण

एजेन्सी – पारस खड्का नेपाली क्रिकेटका सर्वकालीन महान् खेलाडी मात्र हैनन्, सफल कप्तान पनि हुन् । उनले आफ्नो करीअर अवधिभर प्ररेणादायी प्रर्दशनबाट उत्कृष्ट नतिजा निकाल्दै बेग्लै इतिहार रच्न सफल भए । गत असोजमा पारसले अकस्मात कप्तान पदबाट राजिनामा दिए । भविष्यको पुस्ताबारे सोच्दै आफूले राजिनामा दिने सहि समय रहेको उनको जिकिर थियो । पारसले आफ्नो […]

April 12, 2020

गौरिका र भलिबल छाएको वर्ष कोरोनाको छायाँ

प्रकाश तिमल्सिना, काठमाडौं दुई दशकयता नेपाली खेलकुदले सफलता र आयोजनाका हिसाबले महत्त्वपूर्ण उपलब्धी हासिल गरेको वर्षको अन्त्य भने कोरोना भाइरस कोभिड १९ को छायाँमा परेको छ । भौतिक पूर्वाधारको पूर्ननिर्माण समयमा नहुँदा पटक-पटक सर्दै अन्ततः मंसिरमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्न सफल भयो । त्यति मात्र होइन सागको ३५ वर्षे […]

April 12, 2020

महिला भलिबलले आशा जगाएको वर्ष

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल नेपालको राष्ट्रिय खेल । यही राष्ट्रिय खेल भलिबलका लागि वर्ष २०७६ उल्लेखनीय वर्षको रुपमा रह्यो । पहिलोपटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सफल आयोजना, सेन्ट्रल जोनको साभरणसभा, महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक अन्तर्राष्ट्रिय स्वर्णपदक र सागमा रजतपदक । यसबाट पनि भलिबलको लागि उल्लेख्य वर्ष रहेको […]

Success

Thank you for your time.