default_image

breaking big news

April 22, 2020

कप्तान हुँदाहुँदै क्रिकेट छोड्नु बाध्यता

कप्तान कथन लेखबहादुर क्षेत्री (एलबी) (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान) मैले क्रिकेट सानोमा कोलकाताको बंगालमा पठनपाठनको क्रममा सिकेको हुँ । म घरको कान्छो छोरा । एउटा दिदी र तीन दाईहरु । बुबा भारतमा जागिरे भएको कारण हामी सबैले उतै बसेर पढेका हौं । कहिलेकाहिँ नेपाल आउँथ्यौं । बंगाली केटाहरुले बहादुर त क्रिकेट खेल्न जान्दैनस् […]

April 21, 2020

‘नेपाली क्रिकेटको पहिलो कप्तान बनें’ – उत्तम कर्माचार्य

कप्तान कथन उत्तम कर्माचार्य (पूर्व कप्तान,नेपाली राष्ट्रिय क्रिकेट टोली) मेरो जन्म २०१९ साल माघ ३ गते जनकपुरमा भएको हो । त्यति बेलाको बस्ती निकै पातलो थियो । मैले १३–१४ वर्षदेखि क्रिकेट खेल्न थालेको थिएँ । सिनियर दाइ कल्याण प्रसाद उपाध्याय, बञ्चु कोइराला भारतबाट पढेर आउँदा क्रिकेट पनि सिक्नु भएको थियो । उहाँहरु मेरो घरकै छेउमा […]

April 21, 2020

लकडाउनले गौतमबुद्ध रंगशाला निर्माणको काम चौपट

विनोदबाबु रिजाल चितवन लकडाउनको आज २९ औं दिन । कोरोना भाइरसको प्रसार रोक्न यतिखेर सारा नेपाली घरमै छन् । अत्यावश्यक कामबाहेक सबै बन्द छन् । चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम प्रायः बन्द नै छ । लकडाउनको केही दिन अघिबाट पूरै काम बन्द भएको रंगशालामा एक साता अघिबाट आंशिक काम थालिएको छ । […]

April 21, 2020

कोरोनालाई हराएको गौरिकाको परिवार

प्रकाश तिमल्सिना ,काठमाडौं पौडी खेलाडी गौरिका सिंहले कलिलो उमेरमा नै नेपाली खेलकुदमा इतिहास बनाइसकेकी छिन् । चार वर्ष अघि रियो ओलम्पिकमा भाग लिदा उनी सबैभन्दा सानो उमेरको खेलाडी थिइन् । जसले नेपालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो । त्यो भन्दा ठूलो उपलब्धि उनले मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

April 20, 2020

न्युकासल युनाइटेडमा साउदी अरबको लगानी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गर्ने भएको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गर्न लागेको हो । यसअघि टोलीका मालिक रहेका माइक एस्लीले क्लबलाई राम्रोसँग सम्हालन नसकेको आरोप लाग्दै आएको छ । साउदीको लगानीसँगै अब ट्रान्सफर बजारमा न्युकासल आक्रामक रुपमा आउने अपेक्षा […]

April 19, 2020

खेलाडीले धानेको बास्केटबल

प्रकाश तिमल्सिना, काठमाडौं योजनासहित र नियमित प्रशिक्षण नगर्ने हो भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलतालाई आउने दिनमा दोहोराउन नसकिने राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानले बताएका छन् । स्वदेशमा मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं सागमा बास्केबलका सबै टोलीले पदक जितेको थियो । पहिलो पटक समावेश थ्री […]

April 18, 2020

राष्ट्रिय टोलीमा डेब्यु गर्न सक्ने ५ खेलाडी

भुपेन्द्र जिसी, काठमाडौं विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड१९) को कारण २०७७ मा राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेल कहाँ र कहिले खेल्ने भन्न सक्ने अवस्था छैन । यसै वर्ष हुने टि२० विश्वकप र एसिया कप टि२० प्रतियोगिता जस्ता ठुला अवसर गुमाए पनि नेपाल त्रिकोणात्मक र दुई पक्षीय सिरिजमा व्यस्त रहनेछ । विशेषत यो वर्ष […]

April 17, 2020

सरकारको कोरोना रोकथाम कोषमा क्रिकेट खेलाडीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले नेपाल सकारले कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस कारण सिप्यानले वर्षेनी आयोजना हुने एनसिसिएस सिप्यान क्रिकेट अवार्ड रद्द गर्दै पुरस्कार रकम ४ लाख ६२ हजार शुक्रबार कोषमा जम्मा गरेको हो […]

April 17, 2020

एन्फा एकेडेमी क्वारिन्टिनका लागि प्रयोग हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहिटको टोलीले बिहीकार एकेडेमीको निरिक्षण गरेका थिए । क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने बताइएको छ । जसमा २० […]

April 17, 2020

खेलाडी अनुबन्धमा बार्सिलोनाको बालापन!

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका पुर्व खेलाडी तथा ब्रााजिलका लेजेन्ड रिभाल्डोले पछिल्लो केही वर्षयता खेलाडी सरुवा ‘ट्रान्सफर’ मा बालापन देखाएको बताएका छन् । रिभाल्डोले क्लबको पछिल्लो दुई वर्षको खेलाडी अनुबन्धको आँकडा हेर्दा बार्सिलोनाको त्यो बालापन स्पष्ट देखिने समेत बताएका छन् । ‘बार्सिलोना युरोपको शक्तिशाली क्लब हो । क्लबसँग स्टार खेलाडीको जमघट सँधै हुने गर्दछ । केही […]

Success

Thank you for your time.