April 26, 2020
कप्तान कथन विनोद दास (राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान) मैले क्रिकेट खेल्न सुरुवात गर्दा अहिलेको जस्तो अवस्था थिएन । समय बिताउने बाटोको रुपमा हेरिन्थ्यो । क्रिकेटसँगै मार्सल आर्ट्स र फुटबलमा पनि रुचि थियो । सिजन अनुसार खेल्थ्यौं । वर्षाको समयमा पानी पर्ने हुँदा फुटबल खेलिन्थ्यो । अरु बेलामा बिहान मार्सल आर्ट्स र बेलुका क्रिकेट । […]
April 26, 2020
प्रकाश तिमल्सिना, काठमाडौं झन्डै दशक लामो अन्तर्राष्ट्रिय फुटबल यात्रामा सुजल श्रेष्ठले दुई वटा उपाधि जित्दाको क्षणलाई महत्त्वपूर्ण मानेका छन् । झन्डै चार वर्षअघि नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो आधिकारिक प्रतियोगिता जित्ने क्रममा एएफसी सोलिडारिटी कप जितेको थियो । फाइनलमा सुजलकै गोलमा नेपाल च्याम्पियन बनेको थियो । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं […]
April 26, 2020
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लगायत सम्पूर्ण सदस्य राष्ट्रलाई कोरोनाबाट निम्तिने आर्थिक संकटलाई टार्न आर्थिक सहयोग गर्ने भएको छ । फिफाले जारि गरेको प्रेस विज्ञप्ति अनुसार हरेक राष्ट्रले ५ लाख अमेरिकी डलर (नेपालीमा ६ करोड रुपैयाँ) सहयोग प्राप्त गर्नेछन् । यसबाहेक विभिन्न शीर्षकमा फिफाले प्रदान गर्दै आएको आर्थिक […]
April 25, 2020
कप्तान कथन परेश लोहनी (पूर्व कप्तान, नेपाली राष्ट्रिय क्रिकेट टोली) मेरो घर काठमाडौं हो । जन्म सन् १९८० मा । नेपालमा क्रिकेटको पाएनेर मेरो मामुको बुबा स्वर्गिय डा. कल्याणमणि दक्षित हो । उहाँको घर महाराजगञ्जमा थियो । त्यहाँ भाडामा दिएर गैरीधारामा बस्नुहुन्थ्यो । म ६,७ वर्षको थिएँ । उहाँ (हजुरबुबा) घरमै नेटमा अभ्यास गर्नुहुन्थ्यो । […]
April 24, 2020
कप्तान कथन राजु खड्का (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान) घर मेरो भैरहवा हो । १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेको थिएँ । स्कुलको मैदानमा आफ्नो उमेरका साथीहरुसँग खेलिन्थ्यो । जहाँ सिनियर दाईहरु पनि त्यहि मैदानमा अभ्यास गर्न आउथे । सिनियर दाई त्यति बेला वसन्त शाही, शंकर राना लगायतका थिए । अभ्यास गर्न आउँदा विकेटकिपरले […]
April 24, 2020
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि २०७६ साल फलदायी रहेन । आशा गरेभन्दा विपरित नतिजा आउँदा निराशा बढी रह्यो । यो वर्ष नेपालले गुमाएको सबैभन्दा ठुलो अवसर टि२० विश्वकपको यात्रा सुरुवातमै टुंगिनु हो । नेपालले ३१ अन्तर्राष्ट्रिय खेलमा १४ जित, १५ हार र २ रद्दको नतिजा आत्मसात गर्यो । एकै वर्षमा पाँच विश्व कीर्तिमान बने […]
April 24, 2020
प्रकाश तिमल्सिना, काठमाडौं कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको महिना दिन नाघि सक्यो । अत्यावश्यकबाहेक सेवासँग सम्बन्धित सबै क्षेत्रसँग नागरिक घरमा सिमित छन् । लकडाउनले दैनिक मजदुरी गर्ने र कमजोर आर्थिक अवस्था भएकाहरुका लागि जीवन निर्वाहका लागि निकै कठिन हुँदै गएको छ । ती कमजोर अवस्था भएकाहरुलाई मध्यनजर गर्दै स्थानिय […]
April 23, 2020
कप्तान कथन पवन अग्रवाल (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व–कप्तान) म सानै देखि क्रिकेट खेल्थें । ठ्याक्कै उमेर र साल याद भएन । कलैयाको राजदेवी टोल थियो, हामी त्यहाँ नै क्रिकेट खेलेर हुर्कियौं । मैले क्रिकेट खेल्दा कलैयाको अवस्था राम्रै थियो । कलैया क्रिकेट क्लब भएको हुँदा सहज थियो । क्लबमा सिनियर दाईहरु खेलिरहनु हुन्थ्यो । […]
April 23, 2020
एजेन्सी – साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेड खरिद गर्ने प्रक्रिया रोक्न प्रिमियर लिगमाथि दबाब बढेको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गर्न क्लबका मालिक माइक एस्लीसँग सम्झौता गरिसकेको छ । यसअघि टोलीका मालिक रहेका एस्लीले क्लबलाई राम्रोसँग सम्हालन नसकेको आरोप समर्थकबाट लाग्दै आएको थियो । […]
April 22, 2020
प्रकाश तिमल्सिना,काठमाडौं खेल जीवनलाई अघि बढाउन चाहने अधिकांशका लागि नेपालमा विभागिय टोली पहिलो रोजाई हुने गरेको छ । कारण विभागिय टोलीमा हुने नियमित प्रशिक्षण र पारिश्रमिक । संघिय राजधानी बाहिर घर हुने र आर्थिक अवस्था कमजोर हुनेका लागि विभागमा नगई खेल जीवन अघि बढाउनु भनेको प्राय असम्भव जस्तै छ । त्यसअर्थ नेपाली खेलकुदमा तीन विभाग […]