March 20, 2020
भूपेन्द्र जिसी, काठमाडौं ब्याटिङ पक्ष नेपाली क्रिकेटको परम्परात समस्या हो । अन्तर्राष्ट्रिय स्तरमा नेपालले जतिपनि ठुला साना अवसर गुमाएको छ, लगभग सबै अवस्थामा कमजोर ब्याटिङ नै मुख्य कारक रहँदै आएको छ । विशेषगरी ओपनिङ पोजिसन ब्याट्सम्यानलाई निल्नु वा उकल्नु बनेको छ । निरन्तर खराब ओपनिङकै कारण केहि खेलाडीको करिअरनै अन्त्यको संघारमा छन् । ओपनिङ सुधारको […]
March 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]
March 19, 2020
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल करिव ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि नजिक छ । लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो छ । तर, महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण दुई साता अघि देखि विश्व खेलकुद गतिविधि ठप्प बन्दा प्रिमियर लिग कम्तिमा पनि ४ अप्रिलसम्म रोकिएको छ । प्रिमियर लिगको […]
March 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय टीयु क्रिकेट मैदानमा डेढ दशक देखि कार्यरत मैदानका कर्मचारी (ग्राउन्ड्समेन) जयबहादुर तामाङ (सेते) को दुवै मिर्गौला खराब (किड्नी ड्यामेज) भएको छ । दुवै मिर्गौला खराबीसँगै पछिल्लो एक सातादेखि तामाङ काठमाडौंको विर अस्पतालमा उपचार गरिरहेका छन् । मिर्गौला खराबी सुरुवाती चरणमा रहेको कारण एक महिनाको अवधिमा पुन काम […]
March 18, 2020
भूपेन्द्र जिसी, काठमाडौं सन् २०१३ मा एक दर्जन युवा खेलाडी समेट्दै खोलिएको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले अघिल्लो महिना आफ्नो दोस्रो शाखा विस्तार गर्यो । सुदीप शर्मा र तेजेन्द्र राजभण्डारीले त्यसबेला सिनामंगलबाट सुरु गरेको एकेडेमीको संकल्पले अहिले मूर्तरुप मात्र लिएको छैन, नेपाली क्रिकेटमा बेग्लै प्रभाव छाड्न सफल रहेको छ । एक मात्र प्रशिक्षण […]
March 18, 2020
क्रियटिभ भ्वाइस टीएस ठकुरी ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ ।’ रुकुममा जन्मिएर नेपालगन्जलाई कर्मथलो बनाएका कवि गीतकार, संगीतकार तथा गायक प्रेमप्रकाश मल्लले धेरै अघि आफ्नो गायकीमार्फत पोखरालाई यसरी चित्रण गरेका थिए । पोखरा आफैंमा प्रिय छ । साँच्चिकै प्रिय । प्रियसीको सम्झनामा जसरी गीत कविता रचना हुन्छन्, पोखराका […]
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिले जारी सहिद स्मारक बी डिभिजन लिगसहित सबै खाले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक साताका लागि प्रतियोगितालगायत सबै खाले खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएपछि एन्फाले सबै कार्यक्रम स्थगित गरेको छ […]
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक विवाद औपचारिक रुपमै छताछुल्ल भएको छ । माघको २९ गते बसेको कार्यसमितिको बैठकले गरेको विभिन्न निर्णयमा आफ्नो असहमति रहेको भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका छन् । नोट अफ डिसेन्ट लेख्न नमिलेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव […]
March 17, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सन २०२० मा युरोपका विभिन्न १२ राष्ट्रमा तय भएको युरोकपलाई एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व खेलकुद गतिविधि ठप्प छ । यसबारे युइएफको मंगलबार बसेको बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । सदस्य राष्ट्रहरुसँग भिडियो कन्फ्रेन्समार्फत बोर्ड […]
March 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को लामो समयदेखिको विवाद लगभग अन्त्य भएको छ । काठमाडौं बाहिर पहिलो पटक बसेको एनओसीको तेस्रो पुर्ण बैठकले रुक्म शम्सेर राणालाई समेत ओलम्पिक कमिटिमा समावेश गरेपछि ओलम्पिक विवाद लगभग अन्त्य भएको हो । पोखरामा दुई दिन भएको एनओसीको बैठकले एनओसीका पुर्व अध्यक्ष राणासहित ध्रुवबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा […]