March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट असोज २७ गते अकस्मात राजिनामा घोषणा गर्दा धेरै आश्चर्यमा परे । एक दशकदेखि टोलीको जिम्मेवारी सम्हाल्दै आएका पारसले आईसीसीले नेपाल क्रिकेट संघमाथि लगाएको तीन वर्षदेखिको प्रतिबन्ध फुकुवा भएको २४ घण्टा नबित्दै पद छाडेका थिए । जुन समय पारसको व्यक्तिगत प्रर्दशन पनि उत्कृष्ट थियो । तर कप्तानी […]
March 5, 2020
सुबास हुमागाईं, काठमाडौं मोफसलमा हुने गोल्डकप प्रतियोगितामा पोखरामा आयोजना हुने आहा रारा गोल्डकपको पृथक पहिचान छ । विपन्न वर्गका खेलाडीलाई एकेडेमीमा राखेर वर्षभर आवास सहित प्रशिक्षण दिनकै लागि गोल्डकप संचालन हुँदै आएको छ । पहिलो संस्करण क्याराभान गोल्डकपको नाममा भएको यस गोल्डकपको १८ औं संस्करण बिहीबारदेखि सुरु भयो । यसपटक उद्घाटन खेलमा आयोजक टोली सहाराले […]
March 5, 2020
दिपक बोहोरा, इलाम आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपमा त्रिभुवन आर्मी लाई सडनडेथमा ५– ४ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा आयोजकले उपाधिका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक पहिलो पटक फाइनल प्रवेश गरेको हो । बिहिबार ठुलो टुडिखेलमा भएको सेमिफाइनलको निर्धारीत ९० […]
March 5, 2020
पोखरा (हाम्रो खेलकुद) – आयोजक सहारा क्लबले पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई ३-२ ले पराजित गर्दै सहारा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । पोखरा रंगशालामा बिहीबार निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि अतिरिक्त […]
March 5, 2020
पोखरा (हाम्रो खेलकुद)- १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र आयोजक सहारा क्लबबीचको पहिलो हाफ सकिदा सम्म गोल रहित बराबरीमा टंगिएको छ । खेल सुरुभएको पहिलो मिनेटमा नै सहाराका जिवन रायमाझी अफसाइड रहे । त्यस्तै दोस्रो मिनेटमा सहाराका त्रीदेव गुरुङले राम्रो […]
March 5, 2020
पोखरा (हाम्रो खेलकुद)- १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता शुरुभएको छ । सहारा क्लब पोखराको आयोजनामा बुधबार प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सांसद सुर्य बहादुर केसिले खेलकुदको क्षेत्रमा राज्यले अझै पनि उचित कदम उठाउन नसकेको बताए । उनले स्वदेशी ब्रान्डलाइ अझै पनि बजार दिन नसकेको बताए । त्यस्तै गण्डकी […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) कोरोना भाइरसको कारण अनिश्चित समयको लागि स्थगित भएको छ । इपिएलका प्रमुख अमिर अख्तरले एक कार्यक्रम गर्दै कोरोना भाइरसको कारण स्थगित भएको जनाएका छन । इपिएल चैत १ देखि १५ गते सम्म हुँदै थियो । ‘यो कठिन निर्णय हो, हामिले सबैसँग कुरा गरेर यो निर्णय लिएका […]
March 5, 2020
एजेन्सी – ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेण्ड रोनाल्डिन्हो पाराग्वेमा नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका छन् । रोनाल्डिन्होलाई बुधवार राति रिसोर्ट याट एण्ड गल्फ क्लब पाराग्वेबाट उनका भाइ रोबर्टोसँगै पक्राउ गरिएको पाराग्वेको आन्तरिक मन्त्रालयले जनाएको छ । ला नासिओनका अनुसार त्यहाँको होटलमा भेटिएको पासपोर्टको विवरण अनुसार रोनाल्डिन्हो र रोबर्टोको दुवैले पाराग्वेको नागरिकको रुपमा […]
March 5, 2020
एजेन्सी – विश्वविजेता फ्रान्स र पहिलो संस्करणको नेसन्स लिग विजेता पोर्चुगल युइएफए नेसन्स लिगको एकै समूहमा परेका छन् । युइएफएले २०२०÷२१ सिजनको लागि मंगलबार राति सार्वजनिक गरेको ‘ड्र’को लिग ‘ए’ को ग्रुप ३ मा फ्रान्स र पोर्चुगल एकै समूहमा परेको हो । यो समूहमा स्वीडेन र क्रोएसिया पनि रहेका छन् । यो समूहलाई ‘ग्रुप अफ […]
March 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइसको संक्रमणका कारण अर्को महिना दशरथ रंगशालामा हुने विश्व कप छनोटका खेल सर्न सक्ने सम्भावना बढेको छ । यद्दपी अहिले सम्म कुनै निर्णय भने भई नसकेको बताएको छ । नेपालले विश्व कप छनोट अन्तर्गत चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय छ । तर, अष्ट्रेलिया फुटबल संघले […]