March 4, 2020
काठमाडौं(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर भुवन कार्कीले टि ट्वान्टी आईमा डेब्यू गर्दै छन् । थाईल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा भुवनले थाईल्यान्डविरुद्ध टि ट्वान्टी आईमा डेब्यू गर्न लागेका हुन् । बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको टसमा थाईल्यान्डका कप्तान विचानाथ सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । जसमा नेपालका कप्तान […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आयोजक थाईल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा भएको टसमा थाईल्यान्डका कप्तान विचानाथ सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । थाईल्यान्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै एसिया […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आज आयोजक थाईल्यान्डसँग खेल्दै छ । खेल बिहान ८ः१५ मा थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ । थाईल्यान्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै एसिया कप यात्राबाट बाहिरिसकेको छ । थाईल्यान्ड अन्तिम खेलमा ओडीआई […]
March 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले बुधबार आयोजक थाईल्याण्डसँग खेल्दै छ । खेल बिहान ८:१५ देखि थाईल्याण्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ । थाईल्याण्ड हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै बाहिरि सकेको छ ।मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको नेपालले दुबै […]
March 3, 2020
धनगढी (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै आयोजक सुदूरपश्चि–११ स्पोर्ट्स क्लब मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन बनेको छ । धनगढी रंगशालामा मंगलबार भएको फाइनलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै आयोजक पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । क्लब फुटबलमा सुदूरपश्चिमको यो सबैभन्दा […]
March 3, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जस्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनलमा डायमन्डलाई ३–० का सोझो सेटमा पराजित गर्दै लगातार उपाधिनजिक पुगेको हो । तिस्पर्धात्मक पहिलो सेटमा एपिएफ २६–२४ ले विजयी हुन […]
March 3, 2020
धनगढी (हाम्रो खेलकुद) – मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलको पहिलो हाफमा आयोजक सुदूरपशिचम–११ ले रुस्लान थ्री स्टारविरुद्ध अग्रता बनाएको छ । धनगढी रंगशालामा मंगलबार भएको फाइनलको पहिलो हाफमा घरेलु टोलीका विक्रम सिंह ठकुरीले गोल गर्दै थ्री स्टारविरुद्ध अग्रता दिलाउन सफल भएको हो । खेलको २८औं मिनेटमा फ्रिकिकमा […]
March 3, 2020
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले नेपाली राष्ट्रिय फुटबल टोली तथा लिग च्याम्पियन सान मिगेल मछिन्द्र क्लबका उपकप्तान सुजल श्रेष्ठलाई सम्मान गर्ने भएको छ । सहाराले विगतको वर्षमा झै यसपटक पनि ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट सुजललाई सम्मान गर्न लागेको हो । यससँगै सुजल सहाराबाट सम्मान पाउने तेस्रो खेलाडी हुनेछ । यसअघि […]
March 3, 2020
पोखरा (हाम्रो खेलकुद) – मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक साहरा क्लब र ‘ए’ डिभिजनको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक साहराले बिहीबार पत्रकार सम्मेलन […]
March 2, 2020
भुपेन्द्र जिसी, काठमाडौं ‘सास छँदासम्म आश रहन्छ’ भनेझैं एसिया कपको छनोट स्वरुप थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि२० मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अर्को चरणमा पुग्ने सम्भावना त्यस्तै छ । प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएपछि नेपालको एसिया कप छनोट खेल्ने सपना कठिन बनेको छ । दुई खेलमा हार्दैमा नेपालको […]