default_image

breaking big news

March 10, 2020

संकटाविरुद्ध आर्मीलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको चौथो क्वाटरफाइनलमा संकटा क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पोखरा रंगशालामा जारी खेलको पहिलो हाफमा आर्मी १-० ले अगाडि छ । १६अौं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको पासमा सुदिलले वान टचमा उत्कृष्ट फिनिस […]

March 9, 2020

नेपाली क्रिकेटको दुर्गति : खस्किएको प्रदर्शन वा स्तर?

भूपेन्द्र जिसी, काठमाडौं पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीबाट गरिने आशा र आउने नतिजा बिल्कुल फरक रहेको छ । ७ महिनाको अन्तरमा नेपालले दुई ठूला अवसर गुमायो । यसक्रममा नेपालले दुवै प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्यो । साउनमा सिंगापुरमा आईसीसी टि२० एसिया विश्वकप छनोटमा सिंगापुर र कतारसँग पराजित हुँदै टि२० ग्लोबल छनोटमा पुग्न सकेन । उक्त नतिजाको […]

March 9, 2020

सुशानको दुई गोलसँगै थ्री स्टार सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप अन्तर्गत तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्री स्टारले भारतको गान्तोक फुटबल क्लबलाई ३-० ले पराजित गरेको छ । थ्री स्टारको जितमा सुसान श्रेष्ठले २ तथा सन्जोक राईले १ गोल गरे । पोखरा रंगशालामा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा […]

March 9, 2020

पहिलो हाफमा थ्री स्टार र गान्तोक बराबर

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप अन्तर्गत तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्री स्टार र गान्तोक फुटबल क्लबबीच खेल जारी रहेको छ । पोखरा रंगशालामा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा रुस्लान थ्री स्टार अग्रता लिनबाट चुक्यो । १९अौं मिनेटमा निशान खड्काको ३० यार्ड […]

March 9, 2020

रियल बेटिससँग रियल स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड स्तब्ध बनेको छ । रियल घरेलु टोली रियल बेटिससँग २–१ स्तब्ध बनेको हो । रियललाई स्तब्ध बनाउन रियल बेटिसका सिड्नेई र सब्सिच्युट क्रिस्टियन टेलोले गोल गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए ।   रियल बेटिससँग हारसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । रियल […]

March 8, 2020

एभर्टनमाथि चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । घरेलु मैदानमा चेल्सीले एभर्टनमाथि ४–० को सानदार जित हात पारेको हो ।  चेल्सीको प्रभावशली जितमा मासन माउन्ट पेड्रो रोड्रिग्वेज, विलियन र ओलिभर जिरुउडले गोल गरे । चेल्सीले पहिलो हाफमा २ तथा दोस्रो हाफमा पनि समान दुई गोल गर्न सफल भएको थियो । […]

March 8, 2020

अन्जनको गोलमा मनाङले झापालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टको निर्णायक गोलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा मनाङले झापा-११ फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । अन्तिम चारमा मनाङले अब त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेलको विजेतासँग खेल्नेछ । खेलको ११ अौं मिनेटमा […]

March 8, 2020

पहिलो हाफमा मनाङ र झापाको बराबरी

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी आहा रारा गोल्डकपको दोस्रो क्वाटरफाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र झापा-११ फुटबल क्लब भिड्दै छन् । पहिलो हाफमा खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको ११ अौं मिनेटमा मनाङका अन्जन विष्टले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । १७ अौं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा […]

March 8, 2020

आहा राराको दुई सयौं खेलमा खेलाडीलाई मायाको चिनो

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले आइतबार अर्को एउटा कोसेढुंगा पार गरेको छ । सहारा क्लबको आयोजनामा हुने आहा रारा गोल्ड कपको आइतबारको खेल २ सयौं खेल हो । २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको गोल्डकप त्यसपछि आहा रारा गोल्डकपको नामबाट सञ्चालन हुँदै आइएको छ । यो आहा राराको १८ औं संस्करण […]

March 8, 2020

आहा राराको २ सयौं खेलमा मनाङ र झापा-११ भिड्दै

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी आहा रारा गोल्डकपको १८ औं संस्करण अन्तर्गत दोस्रो क्वाटरफाइनलमा आइतबार नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र रमपम झापा-११ फुटबल क्लब भिड्दैछन् । यो खेल प्रतियोगिताको समग्रमा २ सयौं खेल पनि हो । विक्रम संवत २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको यस प्रतियोगिता त्यसयता २०५९ सालदेखि आहा राराको […]

Success

Thank you for your time.