default_image

breaking big news

March 8, 2020

मेस्सीको गोलसँगै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी – कप्तान लियोनेल मेस्सीको निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोना रियल सोसिडाडलाई पराजित गर्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिन सफल भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले पराजित गर्दै रियल म्याड्रिडलाई पछि पार्दै ला लिगामा शीर्षस्थानमा उक्लन सफल भएको हो । जितसँगै बार्सिलोनाले कम्तीमा पनि एक दिनलाई शीर्षस्थानमा […]

March 7, 2020

सहारालाई हराउँदै पुलिस सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लबले आहा रारा गोल्डकपको क्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकर ४-२ ले पराजित गरेको छ । यस जितसँगै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो । पोखरा रंगशालामा शनिबार निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा थप गोल नहुँदा टाइब्रेकरमा खेल निर्धारण […]

March 7, 2020

मछिन्द्रलाई माइभ्याली गोल्डकपको उपाधि

दीपक बोहोरा, इलाम मछिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई १-० ले पराजित गर्दै मछिन्द्रले पहिलो पटक माइभ्यालीको उपाधि जितेको हो । ठुलो टुँडिखेलमा भएको फाइनलमा दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । त्यहि गोल जितमा लागि पर्याप्त रह्यो । उपाधिसँगै मछिन्द्रले […]

March 7, 2020

माइभ्याली फाइनल : पहिलो हाफमा मच्छिन्द्र र आयोजक बराबर

दिपक बोहोरा, इलाम इलाममा जारी छैटौं माइभ्याली गोल्डकप प्रतियोगिताको फाइनलमा आयोजक माइभ्याली फुटबल क्लब र मछिन्द्र क्लब भिड्दैछन् । खेलको पहिलो हाफ खेल गोलरहित बराबरीमा टुङगीएको छ । ठुलो टुडिखेलमा जारी फाइनल खेलको पहिलो हाफ निकै प्रतिपर्धात्मक रहयो । दुवै टोलीले पाएका केहि अवसर गुमाउदा दुबै टोलीले अग्रता लिन सकेनन् । खेलको १२ औं माइभ्यालीका […]

March 6, 2020

विकेश विस्मय : उत्कृष्ट नहुँदाको पिडा

सुबास हुमागाईं, काठमाडौं सफलता मापन गर्ने हो भने विकेश कुथु नेपाली फुटबल इतिहासकै सर्वाधिक सफल गोलरक्षकमा पर्छन् । नेपाललाई दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक दिलाएका विकेश नेपालले पहिलो पटक औपचारिक उपाधिका रुपमा एएफसी सोलिडारिटी कप जित्दा पनि टोलीका सदस्य थिए । राष्ट्रको जर्सीमा छाएका २६ वर्षीय विकेश घरेलु फुटबलमा भने उत्कृष्ट हुनुका बाबजुद पनि […]

March 6, 2020

एपिएफलाई हराउँदै झापा-११ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै रमपम झापा-११ फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापा-११ ले टाइब्रेकरमा ५-३ को जित दर्ता गरेको हो । शुक्रबार पोखरा रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले […]

March 6, 2020

एपिएफ र झापा ११ बीचको पहिलो हाफ बराबर

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल एपिएफल र झापा ११ बीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।   पोखरा रंगशालामा खेलको १३ औ मिनेटमा एपिएफका आकाश बुढा मगरले पोस्ट नजिकै बाट गरेको प्रहार फस्ट बार नजिकैबाट बाहिरीयो । २१ औं मिनेटमा एपिएफका नविन लामाले झापाका गोलरक्षक राजकुमार लिम्बु अगाडि बढ्ने […]

March 6, 2020

पहिलो उपाधि जित्ने दाउमा मछिन्द्र र आयोजक माइभ्याली

दिपक बोहोरा, इलाम माइभ्याली कपको छैटौं संस्करणको उपाधिको लागि शनिबार फाइनल खेल हुँदैछ । आयोजक माइभ्याली फुटबल क्लब र ए डिभिजन लिग विजेता मछिन्द्र क्लब फाइनलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षकले बताएका छन् । शुक्रबार फाइनलको अघिल्लो दिन भएको प्रि म्याच कन्फरेसनमा बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधिको लागी तयार भएको बताएका हुन् । उपाधिको […]

March 6, 2020

‘नेपालको प्रर्दशनबारे गम्भीर समिक्षा हुन्छ’ – क्यान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले थाईल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालको खराब प्रर्दशनबारे गम्भीर समिक्षा गर्ने भएको छ । उपाधिको प्रमुख दाबेदार रहनुका साथै वरियतामा र स्तरमा अन्य टोली भन्दा उच्च स्थानमा रहेपनि नेपाल खराब प्रर्दशन गर्दै चौथो स्थानमा रहेर बाहिरिएपछि क्यानले गम्भीर समिक्षा गर्ने जनाएको छ । नेपाल […]

March 6, 2020

नेपाल र सिंगापुरबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा अन्तर्गत पहिलो खेलमा नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । मैदान गिलो भएको कारण रद्ध भएको एसीसीले जनाएको छ । योसँगै नेपालको इस्टर्न रिजनमा यात्रा पनि सकिएको छ । नेपाल ४ खेलमा २ मा हार, १ मा जित र १ मा रद्दका साथ चौथो स्थानमा […]

Success

Thank you for your time.