default_image

breaking big news

February 12, 2020

प्रतिभाको उपचार खर्च राखेपले बेहोर्ने !

काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीको उपचारमा लाग्ने सबै खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बेहोर्ने भएको छ । ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम दिन बुधबार आफ्नो मन्तव्य राख्ने क्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले यस्तो घोषणा गरेका हुन् । […]

February 12, 2020

नेपालले अमेरिकालाई पराजित गर्दा बनेका ६ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसिय सिरिजको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै थुप्रै कीर्तिमान बनाएको छ । जितका लागि ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा ३५ […]

February 12, 2020

अमेरिकामाथि नेपालको कीर्तिमानी जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएको छ । अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे […]

February 12, 2020

अमेरिका ३५ रनमा अलआउट!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा  अल आउट गर्दै विश्व कीर्तिमान रचेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे […]

February 12, 2020

सन्दीप चम्कँदा नेपालको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ८ ओभरमा २९-४ को कमजोर अवस्थामा छ । लेग स्पिनर सन्दीप लामिछानेले आठौं ओभरमा प्रमुख दुई विकेट लिएपछि अमेरिका संकटमा परेको छ । तीब्र गतिका बलर करण […]

February 12, 2020

नेपालले टस जित्यो, टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। टीयू क्रिकेट मैदान भएको टसमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । टोलीमा आज एक परिवर्तन भएको छ । ओमानविरुद्ध ४ ओभरमा २९ रन खर्चेका कमल सिंह ऐरीको स्थानमा […]

February 12, 2020

सुखद अन्त्यको आशा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ । खेल विहान ९:३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । ओमानसँग नेपाल १८ रन र ८ विकेटले पराजित भएको थियो । यता अमेरिका पनि ओमानसँग ६ विकेट […]

February 11, 2020

उत्कृष्ट इनिङको पर्खाइ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसिय सिरिजमा बुधबार अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ । नेपाल पहिलो खेलमा ओमानसँग बुधबार १८ रन र आइतबार ८ विकेटले पराजित हुन पुगेको थियो । नेपालले शनिबार अमेरिकालाई ३५ रनले हराएको थियो । तीन खेलमध्य उपकप्तान तथा प्रमुख ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी अमेरिका र ओमानसँगको […]

February 11, 2020

विमलले लिगको अन्तिम खेल खेल्ने !

प्रकाश तिमल्सिना, काठमाडौं निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्दै गरेको देख्न पाइने सम्भावना बढेको छ । लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ । विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट […]

February 11, 2020

विमल र दीनेशको निलम्बन पर्सी सकिँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरर्वाड विमल घर्तीमगर र दीनेश राजवंशीको निलम्बन बिहीबार फुकुवा हुँदैछ । अनुशासन उल्लंघनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल र दीनेशलाई ९० दिन निलम्बन गरेको थियो । एउटै घटनामा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका अन्जन विष्ट र त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ भने ४५ दिनको निलम्बन फुकुवा […]

Success

Thank you for your time.