February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली एवंम एपिएफकी की फरवार्ड सावित्रा भण्डारी सम्बाको निर्णायक गोलमा गोकुलम केराला एफसीले शुक्रबार भारतीय महिला लिग (आईडब्लूएल) को उपाधि जितेको छ । प्रतिस्पर्धात्मक फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै गोकुलम च्याम्पियन बनेको हो । २–२ को बराबरीको अवस्थाबाट सावित्राले निर्णायक गोल गरेकी थिइन् । उनले खेल सकिन ३ मिनेट […]
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली एवंम एपिएफकी की फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केराला फुटबल क्लबले भारतीय महिला लिग (आईडब्लूएल) को फाइनलको पहिलो हाफमा अग्रता लिएको छ । बैंगलोर रंगशालामा जारी खेलको पहिलो हाफमा गोकुलमले क्रिप्सा एफसीविरुद्ध २–१ को अग्रता बनाएको छ । दोस्रो मिनेटमा पर्मेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५ औं […]
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले जितका साथ कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम खेलमा च्यासल युथ क्लबलाई २–० ले हराउँदै थ्री स्टारले जितका साथ लिगको बिट मारेको हो । थ्री स्टारको जितमा दोसे हाफमा भारतीय खेलाडी लाल रमाविया र अनन्त तामाङले गोल गरेका छन् । यो खेल […]
February 14, 2020
एजेन्सी – अन्तिम समयमा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विवादास्पद पेनाल्टी गोलसँगै युभेन्टस कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलानसँगको हारबाट जोगिएको छ । युभेन्टसले १० खेलाडीमा समेटिएको घरेलु टोली एसी मिलानलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । मिलानोमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । २२औं मिनेटमा […]
February 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी राष्ट्रिय महिला भलिबल टोली र होंगान्जी न्यू डायमण्डकी स्टार प्रतिभा मालीलाई स्वास्थ्य लाभको कामना गर्न नेपाल एपिएफ क्लबको महिला टोली बिहीबार उनको घर पुगेको छ । ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनको उपाधि रक्षा गरेको भोली पल्ट एपिएफको पुरै टोली नैकापस्थित प्रतिभाको घर पुगेको थियो । प्रतिभाको […]
February 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारको दोस्रो खेलमा नेपाल एपिएफ महेन्द्रा फुटबल टिम र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीचको खेल १-१ को बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले लिएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । २० औं मिनेटमा श्याम नेपालीको […]
February 13, 2020
पोखरा (हाम्रो खेलकुद)– सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समावेश सबै खाले इभेन्टमा झन्डै ७ हजारले दौडने अपेक्षा गरिएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले आशा राखेको छ । शनिबार आयोजना हुने म्याराथनका लागि अझै एक दिन दर्ता समय रहेकाले सहभागी संख्या ७ हजार पुग्ने आशा गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । […]
February 13, 2020
विनोदबाबु रिजाल,चितवन चितवनमा अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको क्रममा छ । जनस्तरमा सहयोग जुटाएर बनाउन लागिएको रंगशालाका लागि भरखरै नौ दिने धनधान्याचल महायज्ञ लगाइयो । आयोजकको अपेक्षा थियो, ५० करोड रकम संकलन गर्ने । हिसाबमा ५५ करोड संकलन भयो भनियो । तर, ती अधिकांश बोल्ने मात्रै थिए, नगदै ५ करोड मात्रै बुझाइएको छ । तत्काल […]
February 12, 2020
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल खेलाडी विमल घर्ति मगर मैदान फर्कन आतुर छन् । ९० दिनको निलम्बन फुकुवा भएको दुई दिनपछि उनी सानमिगेल मछिन्द्र क्लबको जर्सीमा मैदान उत्रने तयारी छन् । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलका रुपमा रहेको शनिबार शीर्षस्थानको त्रिभुवन आर्मी क्लबविरुद्ध विमल मछिन्द्रको जर्सीमा देखिने भएका हुन् । पछिल्लो […]
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा चार अलग क्लबका खेलाडीले स्कुटर प्राप्त गरेका छन् । राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी ढोरपाटन लिग च्याम्पियन नेपाल एपिएफकी कप्तान विनिता बुढाथोकी ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन् । राष्ट्रिय टोलीका तीन सदस्य त्रिभुवन आर्मी क्लबकी सफिया पुन सर्वोत्कृष्ट खेलाडी, होंगान्जी न्यू डायमण्ड एकेडेमीकी […]