default_image

breaking big news

January 25, 2020

वेस्ट इन्डिजका अलराउन्डर स्मिथले इपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – वेस्ट इन्डिजका स्टार अलराउन्डर ड्वेन स्मिथ आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट खेल्ने भएका छन् । मध्यगतिमा बलिङ गर्ने उनी शीर्षक्रमका ब्याट्सम्यान हुन् । स्मिथले १० टेष्ट, १ सय ५ ओडीआई र ३३ टि ट्वान्टी आई खेलेका छन् । टि ट्वान्टीमा उनले ५ सय ८२ रन […]

January 25, 2020

एनआरटीले आर्मीलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकको मात्र अग्रता बनाउन सक्यो । खेलकाे चाैथाे मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५ […]

January 25, 2020

पहिलो हाफमा आर्मी-एनआरटी गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) भिड्दै छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । खेलकाे चाैथाे मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहार पाेस्टबाट थाेरै बाहिरियाे । १५ औं मिनेटमा भरत खवासको हेडर गाेलरक्षक […]

January 25, 2020

आर्मीलाई स्तब्ध पार्ने एनआरटीको सुर

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम दिन दुई खेल हुँदैछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) भिड्नेछन् । आर्मी लिग तालिकाको शीर्षस्थानमा ३ अंकको अग्रता कायम गर्न आतुर छ । मछिन्द्र र मनाङले आ-आफ्नो खेलमा जित दर्ता गरेपछि […]

January 25, 2020

हालान्ड चम्कँदा डर्टमण्डको सानदार जित

एजेन्सी – विन्टर सिजनमा डर्टमन्ड भित्रिएका नर्वेका फरवार्ड अर्लिङ हालान्ड चम्कँदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । डर्टमण्डले एफसी कोल्नलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । डर्टमन्डको जितमा हालान्डले दुई तथा राफेल गुरेरो, मार्काे रिउस र जाडोन सान्चोले गोल गरे । कोल्नका मार्क अर्थले सान्त्वना गोल फर्काए । […]

January 24, 2020

प्रतिभा र अमित क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद)– होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लबकी प्रतिभा मालि र हेल्प नेपाल स्पोर्टस क्लबका अमित आरबिबी एनभिए भलिबल क्लब च्याम्पियनसिप सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार सम्पन्न च्याम्पियनसिपमा महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ हेल्प नेपालले उपाधि जितेको थियो । एपिएफले न्यू डायमण्डलाई हराएको थियो । पुरुषतर्फ हेल्प […]

default_image

January 24, 2020

एपीएफलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल स्पोर्ट्स क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको पुरुषर्फको उपाधि जितेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शुक्रबार भएको फाइनलमा हेल्प नेपालले एपीएफमाथि २५-१७, २५-१४, २५-२१ को सहज जित दर्ता गर्यो । तीन भारतीय खेलाडीसहित उत्रिएको हेल्प […]

January 24, 2020

सन्तोषको गोलमा च्यासलको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्तोष साहुखलको गोलमा च्यासल युथ क्लबले क़तार  एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा   दोस्रो जित हासिल गरेको छ । दशरथ रगंशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको हो। कप्तान  सन्तोषको गोल खेलको निर्णायक बन्यो। सन्तोषले  इन्जुरी समयमा ताईका नाकामुराको पासमा गोल गर्दै […]

January 24, 2020

न्यु डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा शुक्रबार भएको फाइनलमा होंगान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा एपीएफले पहिलो सेट २५-२३ ले जितेको थियो । […]

January 24, 2020

पुलिसलाई हराउँदै आर्मी दुवैतर्फ तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको अहिला र पुरुष टोलीले पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०७६ मा तेस्रो स्थान हासिल गरेका छन् । शुक्रबार दशरथ रंगशालाको कभर्ड हलमा भएको तेस्रो स्थानको खेलमा आर्मीको दुवै टोलीले पुलिसलाई सोझो सेटमा पराजित गरे । पुरुष तर्फ आर्मीले २५-१८, २५-१८, २५-२० को अन्तरमा जित […]

Success

Thank you for your time.