January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १ सय गोल पूरा भएको छ । बिहीबार रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलमा उक्त आँकडा पार भएको हो । लिगमा पहिलाे गाेल मछिन्द्रका याेगेश गुरुङले गरेका थिए । लिगकाे सयाैं गाेल थ्री स्टारका सन्जोक राईले शेर्पाविरुद्व गरे । खेलकाे […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लब आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको फाइनलमा पुगेकोछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । शुक्रबार हुने फाइनलमा एपिएफले होंगान्जी न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार […]
January 23, 2020
एजेन्सी – फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको अर्काे चरणमा पुग्न सफल भएको छ । बार्सिलोनाले तेस्रो डिभिजनको युडी इविजालाई २–१ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो । बार्सिलोनाले १–० ले पछि परेको स्थिति उल्ट्याएर पूनरागमन जित निकालेको हो । युडी इविजाका जाभी पेरेजले […]
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दीपक मनाङे नामले परिचित गण्डेकी प्रदेश सांसद राजीव गुरुङले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेपछि पोखराको मुख्यमन्त्री कप फुटबलको उद्घाटननै छायाँमा परेको थियो । प्रतियोगिता उद्घाटनका लागि गण्डकीका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ पुग्नुअघि नै मनाङको टोलीलाई सुविधा नदिएको भन्दै सांसद गुरुङले अध्यक्ष गुरुङलाई कुटेका थिए […]
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोली एवंम् नेपाल एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘सम्बा’ सम्मिलित गोकुलम केरेला एफसी शुक्रबार सुरु हुने महिला भारतीय (आई) लिगका लागि छनोट भएको छ । २ लेगको छनोटमा एफसी अलकापुरालाई समग्रमा पराजित ९–१ गर्दै गोकुलम चौथो संस्करणको आइलिगका लागि छनोट भएकी थिइन् । बुधबार भएको दोस्रो लेगको पहिलो […]
January 22, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले तेस्रो हार बेहोरेको छ । बुधबार मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित भएको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । मेलबर्न स्टार्सको लागि कप्तान […]
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर रञ्जित धिमालले फ्रिकिकमा गरेको गोल निर्णायक सावित हुँदा कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हासिल गर्यो । यस जितसँगै मछिन्द्रले ८ खेलमा ५ […]
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– हेल्प नेपाल स्पोर्टस् क्लब अघिल्लो चरण पुगेसँगै आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको सेमिफाइनल सेमिकरण पुरा भएको छ । बुलबुले रारा क्लबलाई बुधबार ३–० को सेटमा हराउँदै हेल्प नेपाल सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो । यसअघि तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले अन्तिम चारमा […]
January 22, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको एडिलेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । एलेक्स करिले २१ बलमा १ चौका र ३ छक्का सहित ३३ रन जोडे […]
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल पुलिस क्लब पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नयाँ बजार सामाजिक क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा पुलिसले नयाँ बजारलाई २५–११,२५–९ र २५–१२ ले हराएको थियो । यसअघि आजैका अन्य खेलमा […]