January 29, 2020
एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गत तेस्रो खेलमा पाहुना टोली भारतले न्युजिल्यान्डलाई १ सय ८० रनको लक्ष्य दिएको छ । सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । भारतका ओपनर रोहित शर्माले सर्वाधिक ६५ रनको योगदान दिए । हमीश बेनेटले […]
January 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत नवौं राउन्डको तेस्रो दिन आज (बुधबार) एक खेल मात्रै हुदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने खेलमा गतवर्षको विजेता मनाङ–मस्र्याङ्दी क्लब र संकटा क्लब आमने–सामने हुदैछ । खेल दिउँसो ३ बजेपछि हुनेछ । लिगमा अपराजित एक्लो मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रभु जावलाखेल युथ क्लबका विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले आफुलाई रंगभेदी टिप्पणी गरेको आरोप लागेको छ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगका दौरान मंगलबार को खेलका दौरान भारतले गाली गरेको उनको आरोप छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा मंगलबार भएको निकै नै […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । कप्तान भरत खवासको निर्णायक गोलसँगै आर्मी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलकाे ११ अौं मिनेटमा टंक बहादुर बस्नेतकाे पासमा नवयुग श्रेष्ठले बक्सभित्र बल भेटाएपनि नियन्त्रणमा लिन नसक्दा आर्मी अग्रता […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलकाे ११ अौं मिनेटमा टंक बहादुर बस्नेतकाे पासमा नवयुग श्रेष्ठले बक्सभित्र बल भेटाएपनि नियन्त्रणमा लिन नसक्दा आर्मी अग्रता लिनबाट चुक्याे । १९ अौंमिनेटमा टंक बहादुर बस्नेतकाे क्रसलाई […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि दौड मात्र होइन रेलिगेसन टार्ने अभियान पनि रोचक बनेको छ । अंक तालिकाको पुछारमा रहेको सरस्वती क्लबले जारी लिगमा पहिलो जित दर्ता गरेपछि तल्लो क्रममा रहेका अन्य टोली माथि दबाब बढेको छ । हाइस्कोरिङ म्याचमा सरस्वतीले १२ औं स्थानमा रहेको यति हिमालयन शेर्पालाई मंगलबार […]
January 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चोट ग्रस्त राष्ट्रिय टोली एवंम् होंगान्जी न्यू डायमण्डकी भलिबल स्टार प्रतिभा मालीको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । आरबिबी एनभिए क्लब च्याम्पियनसिपमा शुक्रबार नेपाल एपिएफविरुद्धको फाइनलका दौरान घाइते भएकी प्रतिभा त्यस दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराइरहेकी छिन् । सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा प्रतिभाको उपचार भईरहेको […]
January 27, 2020
सुबास हुमागाईं, काठमाडौं आइतबार नेपाल मध्यरातको निन्द्रामा रहँदा सात समुन्द्र पारि संयुक्त राज्य अमेरिकामा बास्केटबलका दिग्गज कोबी ब्रायन्ट चढेको हेलिकप्टर दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा कोबीसहित उनको १३ वर्षिया छोरी जियाना र हेलिकप्टरमा सवार ७ जनाको घटनास्थलमै मृत्य भयो । केहीबेरमा नै समाचार विश्वव्यापी रुपमा फैलियो । नेपालमा भने म लगायत अन्य खेलप्रेमीका लागि विहान […]
January 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा ओपनिङ जोडी लामो समय देखी प्रमुख समस्या बन्दै आएको छ । पछिल्लो एक वर्षमा नेपालले फरक प्रतियोगितामा प्राय फरक ओपनर जोडी मैदान उतारेको छ । जसको असर ब्याटिङ क्रममा देखिएको छ । पछिल्लो तीन वर्षमा कप्तान ज्ञानेन्द्र मल्ल बाहेक अन्यलाई टिक्न मुश्किल परेको छ । ओमान र अमेरिकासँग माघ […]
January 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार रुस्लान थ्री स्टार क्लबलाई २-० ले पराजित गरेको छ । यससँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको १३अौं मिनेटमा रन्जित धिमालकाे फ्रिकिकलाई थ्री स्टारका गाेलरक्षक प्रिसाेले सहजै नियन्त्रणमा लिए । लगत्तै थ्री स्टारका अशाेक खवासकाे क्रसमा हम्जातकाे […]