January 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको अन्तिम १४ सदस्य टोलीमा कमल सिंह ऐरीले पहिलो पटक स्थान बनाउने भएका छन् । शुक्रबार घोषणा हुन लागेको १४ सदस्य टोलीमा यसअघि यू१९ राष्ट्रिय टोलीबाट खेलिसकेका तीब्र गतिका बलर कमल सिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । […]
January 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौं राउन्डको तेस्रो दिन आज (शुक्रबार) दुई खेल हुदैछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा दोस्रो खेलमा दिउँसो ३ बजे च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुदैछ […]
January 24, 2020
एजेन्सी – उपाधि दावेदार मानिएको एटलेटिको म्याड्रिड कोपा डेल रे अन्तर्गत बिहीबारको खेलमा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । अग्रता लिनका बाबजुद एटलेटिको २-१ ले पराजित भएको हो । प्रशिक्षक डिएगो सिमिओनीले बलियो सुरुवाती ११ रोजेपनि अपेक्षित प्रदर्शन भने गर्न सकेन । घरेलु टोली कल्चरल लिओनेसाले एटलेटिको म्याड्रिडलाई पहिलो हाफमा गोलरहित […]
January 23, 2020
सुबास हुमागाईं, धरान भनिन्छ १२ वर्षपछि बगेको खोला फर्कन्छ । ४७ वर्षीय बलभद्र राई (मणि) को खेल जीवनमा पनि करीअरको दोस्रो उपाधि जित्न १२ वर्ष नै प्रतीक्षा गर्नुपर्यो । सन् २००८-०९ को टुरमा वेस्टर्न ओपनको उपाधि जितेपछि बिहीबार धरानस्थित निर्भाना कन्ट्री क्लबको घरेलु कोर्षमा इस्टर्न ओपन जित्दै मणिले लामो प्रतिक्षा तोडे । झन्डै ३ दशक […]
January 23, 2020
एजेन्सी – नेपालले सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको लागि सोझैं ग्लोबल छनोटमा पुगेको छ । यसअघिको जसरी नेपालले अब एसिया रिजन बी र एसिया टि ट्वान्टी क्वालिफयार खेल्नु पर्ने छैन । अन्तर्राष्टिय क्रिकेट परिषद(आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै २०२० जनवरी १ सम्म उत्कृष्ट वरियतामा रहेका नेपाल सहित जिम्बावे, हङकङ र […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले एपिएफसँगको फाइनल भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा हेल्प नेपालले पुलिसलाई २५–२१,२५–१६ र […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ । खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सिमित हुनका बाबजुद जावलाखेलले अग्रता लिँदै जित हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी फरवार्ड फोडे फोफानाले एकमात्र गोल गरे । उनले ७१ अौं […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशका सांसद दीपक मनाङका नामले पचिरित राजीव गुरुङ बिहीबार पक्राउ परेका छन् । कास्की जिल्ला प्रशासन कार्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङको उजुरीका आधारमा सांसद गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो । उनलाई अहिले कास्की प्रहरीमा पु¥याइएको छ । पोखराको […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) क्लब आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले आर्मीलाई ३-० को सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा विहीबार भएको सेमिफाइनलमा एपिएफले आर्मीलाई २५-२२, २५-२२, २६-२४ ले पराजित गर्दै फाइनलमा स्थान […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ को तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३-१ को जित आत्मसात गर्यो । खेलको छैटौं मिनेटमा लालरमवाको पासमा अनमार्क रहेका सुशील राईले गमेल गर्दै थ्री स्टारलाई […]