default_image

breaking big news

January 10, 2020

सन्दीप सम्मिलित मेलबर्न स्टार्स सातौं जित

एजेन्सी – कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरेपछि अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा सन्दीप सम्मिलित मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गरेको छ । यो जारी बिग ब्यासमा मेलबर्न स्टार्सको सातौं जित हो । रेनेगेड्सले पस्तुत गरेको १ सय ६९ रनको लक्ष्य स्टार्सले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । मेलबर्न स्टार्सको सहज […]

January 10, 2020

पुलिस सेमिफाइनलमा, विशालको उत्कृष्ट ब्याटिङ खेर !

सुनसरी (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार प्रदेश नम्बर २ लाई ४६ रनले पराजित गर्दै पुलिस समुह बी बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको २ नम्बर प्रदेश ४२.२ ओभरमा अल आउट […]

January 10, 2020

एपिएफ र पुलिसबीच सेमिफाइनल तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ । प्रतियोगितामा तीन विभागिय टोली र आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब सेमिफाइनल पुगेका छन् । अर्को सेमिफाइनल न्यु डायमण्ड र अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । बालाजु बसपार्क नजिक […]

January 10, 2020

प्रिन्स प्रेसिडेन्टस कप एकलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को यू १९ को फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको सेमिफाइनलमा प्रिन्सले भारतका अभिन बशिष्टलाई २–१ को सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् । पहिलो सेट २१–१८ मा आफ्नो पक्षमा […]

January 10, 2020

पुलिसलाई हराउँदै न्यु डायमण्ड समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत समूह बीको विजेता बनेको छ । दुई सेमिफाइन पुगिसकेका टोलीबीच शुक्रबार भएको रोमाञ्चक प्रतिस्पर्धामा विभागिय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को जित निकाल्दै न्यु डायमण्ड समूहको विजेता बनेको हो । समूहको अर्को टोली ढोर पाटनलाई हराउँदै पुलिस र न्यु डायमण्ड […]

January 9, 2020

रंगशाला झगडा प्रकरण : जगजितसहित ६ खेलाडीलाई प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल लगत्तै भएको घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ खेलाडीलाई कारवाही गरेको छ । एन्फाले बिहीबार आफ्नो वेबसाइटमा सूचना जारि गर्दै मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५-५ खेल तथा अन्य ४ […]

January 9, 2020

आर्मी लिगको शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद )- सरस्वती क्लबलाई बिहीबार १–० ले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। आर्मीको जितसँगै सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका रोमाञ्चक बनेको छ। लिगमा अपराजित रहेको मनाङ  ११ अंकमा दोस्रो स्थानमा छ। लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र रुस्लान थ्रीस्टार चौथो स्थानमा छ। पाँचौ […]

January 9, 2020

न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा, आर्मीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक न्यु डायमण्ड क्लब र नेपाल पुलिस क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । बालाजु बसपार्क नजिकको भलिबल कोर्टमा बिहीबार समूह चरणका दुवै खेलमा पराजित हुँदै ढोरपाटन स्पोर्टस क्लब भने जारी प्रतियोगिताबाट बाहिरिएको छ । बिहान पुलिससँग पराजित भएको ढोरपाटन दिउँसो न्यु डायमण्डसँग हारेको थियो । पुलिसले […]

January 9, 2020

हसिमको उत्कृष्ट ब्याटिङमा प्रदेश २ को सहज जित

जित सुनसरी (हाम्रो खेलकुद) – अनुभवी ब्याट्सम्यान हसिम अन्सारीले अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह बी को दोस्रो खेलमा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई ८ विकेटले हराएको छ । १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २२.५ ओभरमा २ विकेट […]

January 9, 2020

ओपनिङ गर्ने इच्छा

भूपेन्द्र जिसी, सुनसरी नेपाली क्रिकेटका लागि ओपनिङ ब्याटिङ परम्परागत समस्या हो । पछिल्लो दशकमा ब्याटिङ लाइनअपमा सर्वाधिक परिवर्तन भएको भुमिका र खेलाडी पनि ओपनरनै हुन् । पछिल्लो पाँच वर्षमा नेपालले झण्डै एक दर्जन ओपनर प्रयोग गरि सकेको छ । तर टोलीले चाहेको ओपनर पाउन सकेको छैन । अहिले पनि ओपनरलाई टोलीमा स्थान खुल्ला छ । […]

Success

Thank you for your time.