default_image

breaking big news

January 9, 2020

रियाल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै रियाल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो । साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको खेल मैदानमा रियालको जितमा टोनी क्रुस, इस्को र लुका मोड्रिचले गोल गरे । भ्यालेन्सियाका ड्यानियल […]

January 8, 2020

इपिएलमा उपलब्ध ५ स्टार विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) आगमी चैत्रमा हुँदैछ । जसको लागि आयोजक र फ्रेन्चाइज टोली तयारीमा जुटिसकेका छन् । यस वर्षको संस्करणको प्रत्यक्ष प्रसारण डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ नामक भारतीय टेलिभिजन च्यानलले गर्ने छ । यस पटक इपिएलले सन् २०१८ यता दुई वर्ष यता धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग […]

January 8, 2020

दुर्लभ इतिहास अनि सरल सन्तोष

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बने सन्तोष साहुखल । बुधबार पुलिसविरुद्ध पहिलो हाफमा बराबरी गोल फर्काउँदै उनले ए डिभिजन लिगमा गर्विलो इतिहास रचे । तर, मैदानमा उपस्थित अन्य खेलाडी, समर्थक, आम दर्शक र पत्रकार नै भन्दापनि सन्तोषको प्रतिक्रिया निकै सामान्य थियो । यहाँसम्म की विपक्षी […]

January 8, 2020

सन्तोषको कीर्तिमानी गोलमा च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सय गोल पुरा गरेको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा टोलीले बराबर खेलेको छ । २ पटक सम्म खेलमा पछि परेर पनि च्यासल नेपाल पुलिस क्लबसँग २–२ को बराबरी खेल्न सफल भएको थियो । पहिलो हाफमा पुलिसले लिएको २–१ ले लिएको […]

January 8, 2020

लिगमा सन्तोषको सय गोल पूरा

प्रकाश तिमल्सिना,काठमाडौं  च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल सहिद स्मारक ए डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । दशरथ रंगशालामा उनले बुधबार नेपाल पुलिस क्लबविरुद्ध १८ औं मिनेटमा गोल गर्दै लिगमा एक सयौं गोल पुरा गरेका हुन् । हेमन्त थापामगरको फ्रिकिकलाई विपक्षी गोलकिपरले राम्ररी नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका सन्तोषले वान टचमा […]

January 8, 2020

रुस्लान थ्री स्टारको जितले लिग थप रोचक

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब पुनः विजयी लयमा फर्केपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा रोमाञ्चकता थपिएको छ । दशरथ रंगशालामा महत्वपूर्ण जित हासिल गर्ने क्रममा बुधबार थ्री स्टारले अर्को ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले हराएको छ । ५ खेलमा थ्री स्टारको खातामा १० अंक पुगेको छ । […]

January 8, 2020

एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लबले सहज जितका साथ होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिता सुरुवात गरेको छ । बालाजु बसपार्क नजिकको कोर्टमा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपिएफले पोखराको टप्स माविमाथि ३–० को सहज जित हासिल गरेको थियो । एपिएफबाट निरुता ठगुन्नाले डेब्यू गरेको खेलमा टोलीले २५–११,२५–१० र २५–६ को […]

January 8, 2020

युनाइटेडको मैदानमा सिटीको सानदार जित

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टर डर्वी भिडन्तमा युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटीले पहिलो लेगमा सफलता हात पारेको हो । ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भा र रियाद महारजेले गोल गरे । एक […]

January 7, 2020

शिवले रुस्लान थ्री स्टारबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – उमेर समूहको राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गरिसकेका फरवार्ड शिव सुवेदीले राजधानीमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टारबाट खेल्ने भएका छन् । नेपालले सन् २०१६ मा साफ यू-१९ च्याम्पियनसिप जित्दा टोलीका सदस्य रहेका शिव एन्फा एकेडेमीका उत्पादन हुन् । विमल घर्तिमगर, अनन्त तामाङ, अन्जन विष्ट लगायत खेलाडीको […]

January 7, 2020

दशकका शीर्ष १० फुटबलर

एजेन्सी – पछिल्लो दशकमा विश्व फुटबलले धेरै नयाँ प्रतिभा पायो र सँगसँगै नाम चलेका खेलाडीहरुको बिदाइ पनि देख्यो । यसक्रममा केहि यस्ता खेलाडी रहे जसले दशकभर आफ्नो दवदवा कायम राखे । पछिल्लो दशकमा तीन फुटबल विश्वकप सम्पन्न भए । सन् २०१०, २०१४ र २०१८ को विश्वकप मात्रले पनि विश्व फुटबललाई धेरै यादगार क्षण छाडेर गयो […]

Success

Thank you for your time.