May 4, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंङ्सले लखनउ सुपर जायन्ट्सलाई २ सय ३७ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका खेलाडीहरूले राम्रो प्रदर्शन गरे। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रनको योगफल खडा गर्यो। ओपनर प्रियांन्स आर्या १ रनमा आउट भए पनि अन्य खेलाडीले इनिङ्स सम्हाले। प्राभसिम्रन […]
May 4, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पुलिसले उपाधिका लागि इरानीको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा आज पुलिसले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेल एकपक्षीय बन्यो। पुलिसले २५-१७, २५-१८ र २५-१५ को सहज नतिजामा […]
May 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोमाञ्चक प्रतिस्पर्धामा राजस्थान रोयल्सलाई १ रनको झिनो अन्तरले हराएको छ। जितको लागि २ दय ७ रनको चुनौती पछाएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रनमा रोकियो। कोलकोताले १ रनले बाजी मार्यो। टप अर्डरको प्रदर्शन फितलो रहयो। ८ रन जोड्दा २ विकेट गुमाइसकेको […]
May 4, 2025
रविन्द्र वाईबा, हेटौंडा नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको खेलमा रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै पुलिसले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । रौतहटको लागि टाइब्रेकरमा रेविका […]
May 4, 2025
पोखरा (हाम्रो खेलकुद)- इरान टोलीले पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। इरानी टोलीले आज भएको पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। आर्मीले सुरुवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट सजिलै जित्यो। खेलमा १-० को […]
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडले कठिन जित निकालेको छ । मध्यपुर युथ एसोसिएसन विरुद्ध १-० को जितमा वीरगंज लिगको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा खेल मैदानमा भएको खेलमा वीरगन्जले ४२ औं मिनेटमा अग्रता बनायो। उसको लागि अमित बछारले गोल गरे। पहिलो हाफ वीरगन्जको पक्षमा १-० को नतिजामा सकियो। मध्यपुर […]
May 4, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पुन:७ अंकले पछि परेको छ। रियल भालाडोलिडलाई शनिवार २-१ ले हराउँदै बार्सिलोनाले रियलसँगको अग्रता बढाएको हो।बार्सिलोनाले पछि परेको खेल उल्टाएको हो । इभान सान्चेजले छैंटौं मिनेटमा एस्टाडियो होसे जोरिल्लामा भालाडोलिडलाई आश्चर्यजनक अग्रता दिलाएका थिए। परिवर्तित खेलाडी राफिन्हा र फर्मिन लोपेजले दोस्रो हाफमा छ मिनेटको अन्तरमा […]
May 3, 2025
बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबकी रेनुका नगरकोटे बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। विजेता टोलीकी रनुकाले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।३ गोलसहित एपिएफकी अनिता केसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितिन् । व्यक्तिगत अवार्डमा एपिएफको वर्चस्व रहँदा अन्जना राना मगर उत्कृष्ट गोलकिपर घोषित भइन्। एपिएफलाई उपाधि दिलाएका जिवेश […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। यसअघि लगातार दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबलाई शनिवार २४ रनले पराजित गर्दै पुलिस पहिलो पटक च्याम्पियन बनेको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा जितको लागि २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मी ४८ ओभरमा […]