April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको पाँचौं मिनेटमा काठमाडौंले उत्कृष्ट मौका गुमायो। अमानडो डियोपले एकल प्रयासमा बललाई अगाडि बढाएर बक्स भित्रबाट हानेको प्रहार क्रसबारमा लाग्यो। २७ औं मिनेटमा अमानडो डियोपले कट ब्याकमा दिएको […]
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) ले बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी बीचको खेलमा भएको घटनामा दोषी ठहर भएका पोखराका अफिसियललाई प्रतिबन्ध लगाउँदै क्लबलाई जरिवाना गर्ने निर्णय गरेको छ । एनएसएलले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मैदानमा खेल भावना विपरित कार्य गरेको ठहर गर्दै अफिसियल सुन्दर थापा र अफिसियल दीपक श्रेष्ठलाई […]
April 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई पराजित गरेको छ । नेपाल यु-१९ ले बिहीवार भएको खेलमा १ सय ३० रनको हार बेहोरेको हो । अफगानिस्तानले ३ अभ्यास खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७० रन बनाउँदै […]
April 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई ३ सय १ रनको विशाल लक्ष्य दिएको छ । मुलपानीमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाएको छ । अफगानिस्तानका लागि फैसल शिनोजादले ८८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ९७ रन […]
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको तयारीमा रहेको नेपाल यू१९ क्रिकेट टोलीले ३ खेलको अभ्यास सिरिजको पहिलो खेलमा अफगानिस्तानविरुद्ध पहिलो बलिङ गर्दैछ । अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो । तीव्र गतिका बलरलाई सहयोग पुग्ने आँकलन गरिएको पिचमा नेपालले प्लेइङ-११ मा स्पिनरलाई प्राथमिकता दिएको छैन । नेपालको प्लेइङ ११: नरेन भट्ट (कप्तान), […]
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र ललितपुर सिटी फुटबल क्लबबीच नेपाल सुपर लिगको तेस्रो सिजनको खेल फरक कारणले चर्चामा आयो । खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्ट पोखराका एक अफिसियलले मैदानभित्र गएर रेफ्रीलाई हातपात गर्ने प्रयास गरे । खेलको ८० औं मिनेटमा पोखरा ३-१ ले पछि थियो । समिर तामाङको क्रसमा नवयुग श्रेष्ठको प्रहारमा ललितपुरका […]
April 3, 2025
एजेन्सी – बार्सिलोनाले कोपा डेल रेको फाइनल पुगेको छ। एट्लेटिको म्याड्रिडलाई बुधवार १-० ले पराजित गर्दै बार्सिलोनाले चार सिजनपछि पहिलो पटक कोपा डेल रे फाइनलमा स्थान बनाएको हो । यो नतिजाले कोपा डेल रेको फाइनल रियल म्याड्रिडविरुद्ध ‘ एल क्लासिको’ तय भएको छ । फेरान टोरेसले पहिलो हाफमा विजयी गोल गरे । त्यसले क्याटालान क्लबलाई […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ। तनावपूर्ण खेलमा आज ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले हरायो। पोखराको यो लगातार दोस्रो हार हो। दशरथ रंगशालामा भएको खेलमा ललितपरले ११ औं मिनेटमा नै अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोलकिपर गिलामो […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा ललितपुरले २-१ को अग्रता बनाएको छ। दशरथ रंगशालामा भएको खेलमा साविक विजेता ललितपरले ११औं मिनेटमा अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोल किपर गिलामो प्रिसोलाई डिफलेक्ट हुँदै […]
April 2, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रेको फाइनल पुगेको छ। रियल सोसिडाडविरुद्ध मंगलवार अतिरिक्त समयमा एन्टोनियो रुडिगरले हेडरमा निर्णायक गोल गरेपछि रियलले सिजनमा तेहरो उपाधि जित्ने सम्भावनालाई जीवित राखेको छ । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका रुडिगरले ११५ औं मिनेटमा अरदा गुलरको कर्नर बलमा उत्कृष्ट हेड गोल गर्दै घरेलु समर्थकलाई खुसी पारे। ४-४ को […]