February 17, 2018
सिमरा (हाम्रो खेलकुद)– छैठौं संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भैरहेको छ। सिमरा रंगशालामा जारी फाइनल खेलको पहिलो हाफ समाप्त हुँदासम्म दुवै टोली गोल गर्न असफल छन्। सिजनको आफ्नो ५ औँ र तेस्रो उपाधीको खोजीमा रहेको आर्मी र थ्रीस्टार दुवै टोलीले पहिलो हाफमा […]
February 17, 2018
सिमरा (हाम्रो खेलकुद)– छैठौं संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ। सिमरा रंगशालामा फाइनल दिउँसो २:३० बजे सुरु हुने आयोजक नवजनजागृति युवा क्लबले जनाएको छ । आर्मीले सिमरा गोल्डकप जिते टोलीको तयो वर्षको पाँचौं उपाधि हुनेछ भने लगातार चौथो साता चौथो नकआउटको फाइनल […]
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका विंगर अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध भएका छन् । यसअघि नेपाल एपिएफका खेलाडी अन्जनसहित विशाल श्रेष्ठ, रुपेश केसी र निरज बस्नेतलाई मनाङले आबद्ध गरेको हो । राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई र रुपेश केसी लाई क्लबले पुन: अनुबन्ध गरेको छ । करिब दुई वर्ष अघि राष्ट्रिय लिग दौरान सुदुर पश्चिम […]
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नयाँ अनुहार आउने निश्चित भएको छ । अर्को महिना हुने एन्फा अध्यक्षको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुने भएकोले एन्फा अध्यक्षमा नयाँ अनुहार आउने पक्का भएको हो । एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले कुवँरलाई र अध्यक्षको उम्मेदवारी घोषणा […]
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो स्थानमा रहन सफल नेपाली क्रिकेट टोली शनिबार साँझ स्वदेश आइपुग्ने भएको छ । इतिहाद एयरलाइन्सबाट टोली शनिबार साँझ ७ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएइको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा बुधबार क्यानाडालाई हराँउदै नेपाल विश्व कप छनोट चरणमा पुग्न सफल […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । यससँगै युएई डिभिजन-२ को विजेता बनेको छ । नेपाल र युएईले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइ सकेका थिए । अब युएई विश्वकप छनोटमा समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँग स्थान पाउनेछ भने नेपाल समूह […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको फाइनल खेलमा युएई विरुद्ध २ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । ३५ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले ५१ रन बनाएका थिए । हाल नेपाल ३५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १ सय ६१ रनमा […]
February 15, 2018
सिमरा (हाम्रो खेलकुद) – नवौं सिमरा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले वीरगंज युनाइटेडमाथि ३-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै आर्मीले फाइनलमा थ्रीस्टारसँग भेट पक्का गरेको छ । आजको सेमिफाइनलमा आर्मी वीरगंजविरुद्ध निकै हावी देखियो । खेलको ३८ औं मिनेटमा टंक बस्नेतको क्रस भरत खवासले निरन्त्रणमा नलिए पनि दिनेश हेम्जनले […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र युएई भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्न सफल भएको हो । युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले । […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल अघिल्लो महिना सरह १ सय ६५ औं स्थानमा रहेको छ । विश्वको शीर्ष १७ टोलीमा पनि केहि परिवर्तन छैन । दुई महिना अघिको वरियतामा १ सय ७१ औं स्थानमा रहेको नेपाल अघिल्लो महिना ६ स्थान माथि उक्लिँदै १ सय ६५ औं स्थानमा पुगेको थियो । […]