February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेको छ । राउन्ड रबिनका शीर्ष दुई टोली अहिले उपाधिका लागि भिड्दै छन् । हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । […]
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको नेपालले उपाधिका लागि आज दोस्रो स्थानको युएईसँग खेल्दै छ । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । युएईले हिजै नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको थियो । नेपालको ५ खेलमा ४ […]
February 15, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे । बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्यो । नेपालको टप अर्डर आज पनि चल्न सकेन । […]
February 14, 2018
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत आजको महत्त्वपूर्ण खेलमा नेपाल र क्यानाडा भिड्दै छन् । टस जितेर पहिले बलिङ रोजेको नेपालले क्यानाडालाई ८ विकेटको क्षतिमा १ सय ९४ रनमै सीमित गर्न सफल भएको छ । क्यानाडाका लागि ओपनर श्रीमन्थ विजेरत्नेले १ सय ३ रनको शानदार पारी खेले । विजेरत्नेबाहेक क्यानाडाका अन्य […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको आजको महत्त्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । मंगलबार आयोजक नामिवियाले केन्यालाई पराजित गरेपछि नेपाल नेटर रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । नेपालले शीर्ष दुईमा रहेर जिम्वावेमा हुने विश्वकप छनोटमा छानिनको लागि आजको खेलमा क्यानडालाई पराजित गर्नुपर्ने हुन्छ । […]
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले तीत दिनपछि हुने इन्डोनेसियाको प्रेसिडेन्ट्स कपको फाइनलमा खेल्ने अपेक्षा राखेका छन् । तीघ्रामा दुःखाइका कारण कारण रोहितले सोमबार सेमिफाइनलको दोस्रो लेग गुमाएपनि पर्सिजा जाकार्ता पिएसएमएसलाई १–० ले हराउन सफल भएको थियो । समग्रमा पिएसएमएसमाथि ५–१ को जित निकाल्दै रोहितको टोलीले फाइनल यात्रा तय गरेको थियो । […]
February 13, 2018
टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आज इटालियन क्लब युभेन्टस इङ्ग्लिस क्लब टोटनह्यामको सामना गर्दै छ । नेपाली समय अनुसार सो खेल राति को साढे १ बजे सुरु हुने छ । युभेन्टसका लागि आज केहि मुख्य खेलाडिहरु घाइते रहेका छन् । पौलो डिबाला, आन्द्रे बार्जागाली र ब्लेस माटुइडी चोटका कारण […]
February 13, 2018
सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत वीरगंज युनाइटेड क्लबले सिएमजी संकटालाई अन्तिम क्वाटरफाइनलमा १-० ले हराएको छ । तस्विर: विवेक सुवेदी / हाम्रो खेलकुद वीरगंजले खेलको १६ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । वीरगंजका विशाल राईले गरेको प्रहार संकटाका गोलकिपरले पुरै नियन्त्रणमा लिन नसकेपछि फरवार्ड अमन डंगोलले सो अवसरको […]