February 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरेको छ । सरकारले शुक्रबार पुरस्कृतसँगै जिम्बावे यात्रामा निस्कने टोलीको विदाई पनि गरेको थियो । सरकारले सोमबार घोषणा गरे बमोजिम १४ सदस्यीय राष्ट्रिय टोली पुरस्कृत गरेको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी […]
February 23, 2018
विनोदबाबु रिजाल भरतपुर– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब नारायणगढमा जारी १३ औं टुबोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सुदूरपश्चिम ११ लाई बिहीबार ४–१ ले हराउँदै मनाङ अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा लिएको १–० को अग्रतालाई सुदूरपश्चिमले जोगाउन सकेन । आत्मघाती गोलबाट खेलमा फर्केको मनाङका लागि विमल मगरले २ […]
February 23, 2018
अजुर्न कार्की बागलुङ– नेपाली क्रिकेट टोली शनिबार जिम्बावेमा हुने एक दिवसिय क्रिकेट छनोटको यात्रामा निस्किदै छ । छनोटको खुड्किलोको रुपमा रहेको विश्व क्रिकेट लिग डिभिजन २ हालै नामिबियामा सम्पन्न भएको थियो । जहाँ समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडाको सामना गरेको थियो । त्यो खेलमा १ विकेटको जितपछि नेपालको जिम्बावे यात्रा पक्का भएको थियो । […]
February 22, 2018
लेगानेस (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले तालिकाको बाह्रौं स्थानमा रहेको लेगानेसलाई ३-१ ले हराएको छ । यस खेलमा रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो। खेलको छैटौं मिनेटमा कर्नरमा पाएको अवसर घरेलु टोली लेगानेसले सदुपयोग गर्दै खेलमा अग्रता लिन सफल भएको थियो । घरेलु टोलीका लागि उनाइ […]
February 22, 2018
सेभिया (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस टोली सेभिया र इंग्लिस टोली म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका छन् । सेभियाको घरेलु मैदानमा खेलिएको सो खेलमा सेभियाले खेल नियन्त्रणमा राख्दै कैयौं प्रहार गरे पनि युनाइटेडका गोलकिपर डेभिड डे गेयाले तिनको उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा सम्हालिराखे । अब दोस्रो लेग युनाइटेडको घरेलु […]
February 21, 2018
अमृत चिमोरिया हेटौंडा – त्रिभुवन आर्मी टुबोर्ग तेस्रो हेटौंडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो । जर्ज प्रिन्स कार्कीले खलेको अन्तिम मिनेटमा गरेको गोलले आर्मी फाइनलमा पुग्न सफल भएको हो । गत महिना धनगढीमा नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड […]
February 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को अक्सन अहिले जारी छ । ‘ए’ वर्गका खेलाडिहरुमा वसन्त रेग्मीलाई विराटनगर किङ्सले १ लाख ५० हजारमा खरिद गरेको छ । उनलाई सिवाइसी अत्तरिया, काठमाडाैं गाेल्डेन्स, रुपन्देही च्यालेन्जर्सले पनि बोली लगाएका थिए । त्यस्तै विराटनगरले पृथु बास्कोटालाई १ लाख २० हजारमा […]
February 21, 2018
लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस टोली बार्सिलोना र इंग्लिस च्याम्पियन चेल्सीले स्ट्यामफोर्ड ब्रिजमा १-१ को बराबरी खेलेका छन् । चेल्सीका विलियनको पहिलो हाफमा दुई प्रहार पोस्टमा लाग्दा घरेलु टोली अग्रता लिनबाट बञ्चित भएको थियो । तर खेलको ६३ औं मिनेटमा बक्सबाहिर पाएको अवसरलाई विलियनले गोलमा परिणत गर्न […]
February 20, 2018
हेटौंडा (हाम्रो खेलकुद) – तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको चौथो क्वाटरफाइनल खेलमा सीएमजी संकटाले रुस्लान थ्रीस्टारलाई १-० ले हराएको छ । संकटाको जितमा क्लबसँगै हालै टोलीमा सम्मिलित खेलाडी कर्ण लिम्बुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित सकिए पनि दोस्रो हाफको ८३ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको २१ […]
February 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आइ लिग अन्तर्गत नेपाली गोलकिपर किरण लिम्बु सम्मिलित मिनेर्भा पञ्जाब गोकुलम केरलासँग १-० ले पराजित भएको छ । किरण आज टोलीको सुरुवाती ११ मै सामेल थिए । दोस्रो स्थानमा रहेको मिनेर्भालाई आज आठौं स्थानमा रहेको गोकुलम केरलाविरुद्ध जित दर्ता गर्दै अग्रस्थानमा उक्लिने मौका थियो । तर नतिजा सोचे अनुरुप नहुँदा […]