default_image

breaking big news

July 18, 2017

मलेसियाद्वारा नेपाललाई ५९ रनको लक्ष्य

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको दोश्रो खेलमा मलेसियाले नेपाललाई ५९ रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया सानो स्कोरमा समेटिएको थियो। मलेसियाले २५.५ ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्र जोड्न सक्यो। ओपनर मोहमद अमिर शुकोरलाई पहिलो ओभरमै शुन्यमा गुमाएको मलेसियाले दोश्रो विकेट भने […]

July 18, 2017

नेपालले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत मलेसिया विरुद्ध हुन लागेको दोश्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो। नेपाल अंक तालिकामा २ अंक बोकेर दोश्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको अफगानिस्तानको पनि २ अंक छ तर मलेसिया विरुद्ध ८ विकेटको जित दर्ता गरेको […]

July 17, 2017

नेपाल ०-२ उज्वेकिस्तान [भिडियो]

काठमाडौँ (हाम्रो खेलकुद) – उज्वेकिस्तानसँग हार व्येहोरेसँगै नेपालको एएफसी यू२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको हो। नेपालले खेलको दुवै हाफमा १/१ गोल खाएको थियो। खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सिदिखोभ […]

July 17, 2017

नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको छ। यस हारसँगै नेपालको एएफसी यू२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। खेलको १४औं मिनेटमा उज्वेकिस्तानका कप्तान उरिन्बोभ जाबीखिल्लोले टोलीलाई अग्रता दिलाउने सुवर्ण मौका चुकाएका थिए। सिक्स यार्ड बक्सबाट आएको लो क्रसमा किपरसँगै सबै […]

July 17, 2017

नेपाल पहिलो हाफमा १ गोलले पछाडी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल समूह ‘डी’को दोश्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ। मध्यान्तरको खेलसम्म नेपाल १-०ले पछाडी परेको छ। खेलको १४औं मिनेटमा उज्वेकिस्तानका कप्तान उरिन्बोभ जाबीखिल्लो टोलीलाई अग्रता दिलाउने सुवर्ण मौका चुकाएका थिए। सिक्स यार्ड बक्सबाट आएको लो क्रसमा किपरसँगै सबै डिफेन्डर बिट हुँदा बललाई पोष्टको दिशातर्फ दिन चुकेका […]

July 17, 2017

नेपाल विरुद्ध उज्वेकिस्तान : प्रत्यक्ष प्रसारण

नेपाल यू२३ राष्ट्रिय टोली र उज्वेकिस्तानको यू२३ राष्ट्रिय टोलीबीच एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको दोश्रो खेल केहि क्षणमै सुरु हुँदैछ। खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। खेलको प्रत्यक्ष प्रसारण हेर्न तल थिच्नुहोस्: खेल ८:१० बजे सुरु हुनेछ खेलको प्रत्यक्ष यहाँ पनि हेर्न सक्नुहुनेछ https://www.facebook.com/Hamrokhelkud/videos/1245902905519375/

July 17, 2017

नेपाल विरुद्ध उज्बेकिस्तान – लाइभ कसरी हेर्ने ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको खेलहरु खेल्दै गरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ । संयुक्त अरब ईमिरेट्स (युएई) को अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकाको ८:१० मा सुरु हुन्छ । संयुक्त अरब ईमिरेट्सको दुबई स्पोर्ट्स टिभीले स्थनिय समय बेलुका अनुसार ६:२५ प्रत्यक्ष […]

July 17, 2017

उज्बेकिस्तान विरुद्ध नेपालको सुरुवाती ११ घोषणा – तीन परिवर्तन

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली युएईसँग पहिलो खेलमा ५-० ले पराजित भएको नेपाल यु-२३ टोलीका प्रशिक्षक राजु काजी शाक्यले उज्बेकिस्तानविरुद्ध आज हुने दोस्रो खेलको पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका छन् । उज्बेकिस्तान विरुद्ध दोस्रो खेल खेल्दै गरेको नेपालका लागि पहिलो रोजाइमा शाक्यले मिडफिल्डमा सुनिल बल र हेमन्त थापामगरको स्थानमा पुजन उपरकोटी र विश्वास श्रेष्ठलाइ मौका दिएका छन् […]

July 17, 2017

नेपालद्वारा सिंगापुर पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। सिंगापुरले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १७.३ ओभर खेल्दै पुरा गरेको थियो। सानो लक्ष्य पछ्याएको नेपालको लागि ओपनर सन्दिप सुनार र आसिफ शेखले ठुलो योगदान दिन सकेनन। आसिफ ४ […]

July 17, 2017

सिंगापुरद्वारा नेपालसामु ७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत टस जितेर फिल्डीङ रोजेको नेपालले सिंगापुरलाई ७३ रनमा अलआउट गरेको छ। कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २१ खर्चेर ५ विकेट लिए। सिंगापुरका लागि ब्रिगु ऐरले सर्वाधिक ४२ र ओपनर सन अग्रवालले ११ रन बाहेक अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिंगापुरका ३ […]

Success

Thank you for your time.