July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप २०१८को छनोट चरण अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक टोली सिंगापुरको सामना गर्दैछ। खेलमा नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेर फिल्डीङ रोजेका छन्। पदाङस्थित सिंगापुरक्रिकेट क्लबको मैदानमा जारी खेलमा नेपाल जितसँगै प्रतियोगितामा सुखद सुरुवात गर्ने धुनमा हुनेछ। पहिलो रोजाईका ११ खेलाडी: १. सन्दिप लामिछाने २. सन्दिप सुनार ३. किशोर […]
July 16, 2017
एजेन्सी – स्विट्जरल्यान्डका रोजर फेडेररले फाइनलमा क्रोएसियाका मारिन सिलीचलाई सोझो सेटमा पराजित गर्दै आठौं पटक प्रतिष्ठित ग्रयाण्डस्ल्याम प्रतियोगिता विम्बल्डनको उपाधि जितेका छन्। आफ्नो करियरको १९औं ग्रयाण्डस्ल्याम उपाधि जित्ने क्रममा उनले सिलीचलाई ६-३, ६-१ र ६-४ले पराजित गरेका थिए। ३५ वर्षीय फेडेररले १ घण्टा ४१ मिनेट चलेको खेलमा एस प्रहार गर्दै उपाधि पक्का गरेका थिए। उनले […]
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-० ले पराजित गरेको छ। रोहितले खेलको १८ औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। पर्सिजाले […]
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ। पहिलो खेलमा कमजोर सुरुवात गर्दै घरेलु टोलीसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावनालाई जिवितै राख्न जित्नै पर्ने दबाब रहेको छ। नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुनेछ। पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको […]
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू-१९ विश्वकप २०१८को छनोट अन्तर्गत नेपालले सोमबार हुने पहिलो खेलमा आयोजक राष्ट्र सिंगापुरको सामना गर्दैछ। नेपालको खेल भोली बिहान नेपाली समयानुसार ७:१५ बजे सुरु हुनेछ। ४ टोलीको सहभगिता रहने प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान, मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड […]
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-०ले पराजित गरेको छ। रोहितले खेलको १८औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। सिजनको १३औं […]
July 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन लिग, रुस्लान थ्री स्टारको क्षतिपूर्ति, विशेष साधारण सभालगायतका विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता कार्यसमितिको बैठक बोलाएको छ । ९ वटा एजेन्डासहित साउन ११ गतेका का लागि बैठक डाकिएपनि मुख्यतः तीनवटा विषयमा छलफल हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिएका छन् । ‘सबै […]
July 16, 2017
कामामाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावडिङ सिटी एफसीले आइतबार एनपिएलमा बराबरी खेलेको छ । नुनावडिङले लिगको शीर्षस्थानमा रहेको टोली डांडेनङ सिटी एफसीसँग १–१ को बराबरी खेलेको थियो । जगजित पहिलो रोजाइमा परेको खेलमा नुनावडिङले अग्रता लिएपनि जोगाउन सकेन । ५१ औं मिनेटमा मिच कुपरले नुनावडिङका लागि गोल गरेका थिए । नुनावडिङको अफिसियल […]
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) मा हिजो एएफसी यू २३ च्याम्पियनसिप छनोटको सुरुवात हुँदा नेपालले खराब नतिजा आत्मसात गरिसकेको छ । पहिलो खेलमै नेपाल आयोजक युएईसँग ५–० ले पराजित भएको थियो । तर, धेरैलाई थाहा नहुन सक्छ स्वेदशमा प्रशिक्षणका दौरान पुरै अवधि टोलीको साथमा रहेका गोलकिपर प्रशिक्षक मृगेन्द्र मिश्र अहिले युएईमा नभएर […]
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्गिस्तानको विश्केकमा जारी ११औं एसियन क्याडेट तथा १८औं जुनियर एसियन जुडो च्याम्पियनसिप अन्तर्गत ५७ केजी तौल समूहमा नेपालकी मनिता श्रेष्ठ प्रधानले कास्य पदक जितेकी छिन्। उनले सहभगिता जनाएको विधामा ९ देशका १० खेलाडीको सहभागिता रहेको थियो। मनिताले पहिलो बाउटमा मित्रराष्ट्र भारतकि सावित्रीलाई गोल्डेन स्कोरमा वाजारी लिएर जितेकी थिइन्। दोश्रो राउण्डमा उज्वेकिस्तानकि […]