default_image

breaking big news

July 15, 2017

नेपालको खराब सुरुवात: युएईसँग ५-०को हार

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू २३ च्याम्पियनसिप छनोटमा नेपाली युवा टोलीको सुरुआत निकै कमजोर ढंगले भएको छ । आयोजक यूएईसँगको पहिलो खेलमा नेपाली टोलीले ५–०को फराकिलो हार व्येहोरेको छ । चर्को गर्मीकाबीच नेपाली समय अनुसार राती ८ः१० मा सुरु भएको खेलमा नेपाल पहिलो हाफको कुनै पनि समय सम्हालिन सकेन र एक पछि अर्को गोलको सामना […]

July 15, 2017

नेपाली युवा टोलीको कमजोर प्रदर्शन, पहिलो हाफमै ४–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू २३ च्याम्पियनसिप छनोटमा नेपाली युवा टोलीको सुरुआत निकै कमजोर ढंगले भएको छ । आयोजक यूएईसँगको पहिलो खेलको पहिलो हाफमै नेपाली टोली ४–० ले पछाडि परेको छ । चर्को गर्मीीकाबीच नेपाली समय अनुसार राती ८ः१० मा सुरु भएको खेलमा नेपाल पहिलो हाफको कुनै पनि समय सम्हालिन सकेन र एक पछि अर्को […]

July 15, 2017

नेपाल विरुद्ध युएई : प्रत्यक्ष प्रसारण

नेपाल यू२३ राष्ट्रिय टोली र युएईको यू२३ राष्ट्रिय टोलीबीच एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको पहिलो खेल केहि क्षणमै सुरु हुँदैछ। खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। खेलको प्रत्यक्ष प्रसारण हेर्न तल थिच्नुहोस्: हाम्रो खेलकुद लाइभ

July 15, 2017

युएई र नेपाल बिचको खेल लाइभ कसरी हेर्ने ?

काठमाडौँ (हाम्रो खेलकुद ) – नेपाली यू -२३ टोलीले संयुक्त अरब ईमिरेट्स (युएई) को अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा आज नेपाली समय अनुसार ८ बजेर १० मिनेटमा घरेलु टोली युएईको सामना गर्दै छ । एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको पहिलो खेल खेल्दै गरेको नेपालले अन्य खेलहरुमा उज्बेकिस्तान र लेबनानको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गतको पहिलो खेल संयुक्त राज्य ईमिरेट्सको […]

July 15, 2017

युएईविरुद्ध नेपाल कसरी खेल्दैछ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो पहिलो खेल युएईविरुद्ध खेल्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालले चर्को गर्मीमा घरेलु टोलीको सामना गर्नेछ। प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्धको खेलको लागि आफ्नो सुरुवाती ११को घोषणा गरिसकेका छन्। प्रशिक्षक शाक्यले मंगलबार बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलमा सुरुवात […]

July 15, 2017

युएईविरुद्ध विमलको कप्तानीमा सुरुवाती ११को घोषणा

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएई को सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्। प्रशिक्षक राजु काजी शाक्यले बंगलादेश विरुद्ध उत्रिएको टोलीबाट कुनै परिवर्तन गरेका छैनन्। राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा ९ खेलाडीले सुरुवात गर्ने भएका […]

July 15, 2017

युएई विरुद्ध नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएई को सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्। प्रशिक्षक राजु काजी शाक्यले बंगलादेश विरुद्ध उत्रिएको टोलीबाट एक वा दुइ परिवर्तन गर्ने सम्भावना रहेको छ। राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा सबै […]

July 15, 2017

नेपालले संयमता अपनाउने

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली हाल संयुक्त राज्य ईमिरेट्स (युएई)मा रहेको छ। सन् २०१८मा हुने प्रतियोगिताको अन्तिम चरणमा प्रवेश पाउन नेपाली टोलीले कठिन समूहमा रहेर प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा बोल्दै नेपाली टोलीका प्रशिक्षक राजु काजी शाक्यले नेपाली टोलीले एक महिना तयारीका बाबजुद पनि राम्रो प्रदर्शन […]

July 14, 2017

नेपाल र यूएईबीचको खेलमा ‘कुलिङ ब्रेक’ दिइने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शनिबार हुने एएफसी यू २३ च्याम्पियनसिप छनोटको खेलमा कुलिङ ब्रेक दिइने भएको छ । यूएईको अध्याधिक गर्मीका कारण कुलिङ ब्रेक दिन लागिएको नेपाली टोलीका व्यवस्थापक सञ्जिव मिश्रले जानकारी दिएका छन् । यूएईको तापक्रम ४१ डिग्रीभन्दा माथि रहेकोले च्याम्पियनसिपका सबै खेलमा कुलिङ ब्रेक दिइने बताइएको छ […]

July 14, 2017

खेलाडी नभएको भए लफङ्गा हुन्थे – ओलम्पियन शिरीषसँग १२–२७ कुरा

काठमाडौं (हाम्रो खेलकुद)– सानै उमेरबाट चर्चामा रहँदै आएका ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङ भविष्यमा पनि नेपाली खेलकुदसँगै जोडिरहन चाहन्छन् । ५ बर्षको उमेरमा गाडी चलाएर धेरैलाई चकित पारेका शीरिषले उमेर बढ्दै जाँदै खेलकुदबाट पनि ख्याती कमाए। गत बर्ष भएको सातौं राष्ट्रिय खेलकुदमा पौडीका १७ मध्ये १६ मा भाग लिए र भाग लिएका सबैमा स्वर्ण पदक […]

Success

Thank you for your time.