March 11, 2017
कीर्तिपुर (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पिनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल डकवर्थ लेविस (डिएल) का आधारमा ५ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा शनिबार बर्षाले प्रभावित खेलमा ओभर घटाइएको थियो । ३८ ओभरमा निर्धारण गरिएको खेल पुनः बर्षाको खेलपछि डर्क वर्थ लेविसका आधारमा खेलाएको थियो । केन्याले डिएलका आधारमा जितका लागि सुरुमा […]
March 11, 2017
नेपाल ११२/८ (३६ ओभर) केन्यालाई २६ ओभरमा ९४ रनको लक्ष्य २४.१ ओभर: कप्तान राकेप पटेलले छक्का प्रहर गर्दै खेल जिताएका छन् २४ ओभर: ९२/५ २३ ओभर: ९२/५ २२ ओभर: केन्या ८६/५ खेलाडीहरु पुन: मैदान फर्किएका छन्; पिचबाट कभर पनि हटिसकेको छ अहिलेको अवस्थामा खेल रोकिएमा केन्या विजयी हुनेछ यद्यपी खेल पुन: सुरु हुने सम्भावना उत्तिकै […]
March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – वर्षातका कारण नेपाल र केन्याबिच आज हुने खेल केहि पर सरेको छ। मैदानमा अझै पानी परिरहेकाले ९ बजे हुनुपर्ने ‘टस’ अझै भएको छैन। टियु क्रिकेट मैदानको ताजा अवस्था यस्तो छ:
March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको खेल शनिबार वर्षाका कारण विथोलिने सम्भावना बढ्दै गएको छ । शुक्रबार दिउँसोदेखिको वर्षातका कारण पिच र आउट फिल्ड भिजेको र मौसमविद्का अनुसार शनिबार पनि पानी पर्न सक्ने सम्भावना रहेकाले खेल सुरु हुन केहि समय लाग्न सक्ने अनुमान गरिएको छ। खेल तालिका अनुसार बिहान […]
March 10, 2017
काठमाडौं – विश्व क्रिकेट लिग (डब्सूसिएल) च्याम्पियनसिप अन्तर्गत शनिबार हुने खेलमा दुई वटा विषय अनिश्चित छन् । खेलको दिनको मौसम र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का खेल्ने दुवै विषय अघिल्लो दिन शुक्रबार सम्म अनिश्चित छ । यद्दपी पारस व्यक्तिगत रुपमा खेल्न चाहन्छन् । निर्णय भने भइसकेको छैन । खेल्ने नखेल्ने प्रष्ट जवाफ न त […]
March 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि दोश्रो चरणमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार २७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।प्रथम चरणका ३६ खेलाडीबाट ९ खेलाडी घटाउदै २७ खेलाडी बन्द प्रशिक्षणमा परेका हुन्। एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा पहिलो खेल […]
March 9, 2017
प्रकाश तिमल्सिना काठमाडौं – केन्याविरुद्ध शनिबार कीर्तिपुरमा हुने आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपमा कप्तान पारस खड्का खेल्ने नखेल्ने अझै निश्चित भएको छैन । पेटको समस्याका कारण अन्तिम तयारीका लागि भारत भ्रमण जान नसकेका पारसले चार दिन अघिमात्र प्रशिक्षण थालेका थिए । ‘अभ्यास सुरु गरिसकेको छु । खासै अप्ठेरो केही छैन ’ उनले भने, ‘तर, […]
March 9, 2017
सौरभ गिरी नेपालगञ्ज – साविक विजेता सुदूरपश्चिमाञ्चल ११ ले जितका साथ टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको सुरुआत गरेको छ । नेपागञ्ज रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली युनाइटेडलाई १–० ले हराउँदै सुदूरपश्चिमाञ्चलले अन्तिम चारको यात्रा तय गरेको हो । विदेशी खेलाडी आरोनले २२ औं मिनेटमा गरेको गोल नै सुदूरपश्चिमलाई सेमिफाइनल पुग्न पर्याप्त रह्यो […]
March 9, 2017
प्रकाश तिमल्सिना काठमाडौं – पूर्ण रुपमा फिट नभएपछि फरवार्ड नवयुग श्रेष्ठ अर्को महिना हुने एएफसी एसियन कप छनोटको पहिलो लेगमा राष्ट्रिय टोलीमा उपलब्ध नहुने भएका छन् । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र फिजियो राजु दहालको सल्लाहमा नवयुगले बुधबारबाट राष्ट्रिय टोलीका प्रशिक्षण जान छोडिसकेका छन् । गत बर्ष बंगलादेशमा बंगबन्धु गोल्डकप र भारतमा भएको […]
March 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जितेयता नेपाल फिफा वरियतामा लगातार माथि उक्लिने क्रम जारी रहेको छ ।अन्तर्राष्ट्रिय फुटबल संघले सार्वजनिक गरेको बिहीबारको वरियतामा नेपाल ३ स्थान माथि उक्लदै १ सय ७० औं स्थानमा पुगेको छ । फिफाले यो मार्च महिनाका लागि जारी गरेको वरियता हो । फेब्रुअरीमा नेपाल १ सय ७३ औं स्थानमा थियो […]