default_image

breaking big news

city

March 6, 2017

प्रिमियर लिगमा सिटी र टोटेनह्याम विजयी

लन्डन (एजेन्सी)–इङ्लिस प्रिमियर लिगमा आइतबार अलग अलग खेलमा टोटेनह्याम हटस्पर्सले र म्यानचेस्टर सिटी विजयी भएका छन् । टोटनह्यामले एभेर्टनलाई ३–२ ले र सिटीले सन्डरल्यान्डलाई २–० ले पराजित गरेको थियो । ह्यारि केनको गोलबाट अग्रता लिएको स्पर्सका लागि उनले नै गोल अग्रता दोब्बर पारेका थिए । केनले पहिलो गोल २० र दोस्रो गोल ५६ औं मिनेटमा […]

March 5, 2017

किरणको टोलीलाई माल्दिभ्समा भव्य स्वागत

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को विजेता टोलि ट्रष्ट एण्ड केयर (टि.सी.) स्पोर्ट्स क्लबलाई मालेमा भव्य स्वागत गरिएको छ। शुक्रबार सम्पन्न फाइनलमा दक्षिण कोरियाली टोली पोचीओन सिटिजनलाई टाइब्रेकरमा ४-२ले पराजित गर्दै उपाधि जितेको टि.सी. स्पोर्ट्सलाई सयौंको संख्यामा आएका क्लबका समर्थकहरुले स्वागत गरेका थिए। नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण समेत […]

March 5, 2017

भारतविरुद्ध अष्ट्रेलियाको बलियो प्रदर्शन जारी

एजेन्सी – भारत र अष्ट्रेलियाबीच बेंगलोरमा भइरहेको दोश्रो टेष्टको दोश्रो दिन पनि अष्ट्रेलियाले आफ्नो बलियो प्रदर्शनलाइ जारी राखेको छ। दोश्रो दिनको खेल  ४०/०को स्थितिमा सुरुवात गरेको अष्ट्रेलिया दोश्रो दिनको खेल समाप्त हुँदा २३७/६ को बलियो स्थितिमा रहेको छ। दिनको पहिलो विकेटका रुपमा ओपनर डेबिड वार्नर आउट भएका थिए। आश्विनको बलमा बोल्ड आउट हुनु अघि उनले […]

March 5, 2017

केन्याविरुद्ध खेल्ने क्रिकेट टोलीको घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी फाल्गुन २८ र ३० गते हुने केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन। केन्याविरुद्ध हुने दुइ खेलको तयारीका लागि नेपाली टोलीले भर्खरै भारतमा तीन अभ्यास खेल खेलेको […]

messi

March 5, 2017

फराकिलो जितसंगै बार्सिलोना पुन: शिर्षस्थानमा

एजेन्सी – घरेलु मैदानमा सेल्टा भिगोसँग ५-० को फराकिलो जित संगै बार्सिलोना पुन: शिर्षस्थानमा पुगेको छ । निकै रोमाञ्चक बन्दै गरेको ला लिगामा एइबारसँगको जित पछि पहिलो स्थान कब्जा गरेको रियललाई उछिन्दै १ खेल धेरै खेलेको बार्सिलोना फेरी शिखरमा पुगेको हो । बार्सिलोनको जितमा मेस्सीले दुइ गोल गरे भने नेमार , राकिटिच र उम्टिटि १/१ […]

zlatan

March 4, 2017

इब्राहिमोभिच पेनाल्टीमा चुक्दा युनाइटेड बराबरीमा रोकियो

म्यान्चेस्टर (एजेन्सी) – ज्लाटन इब्राहिमोभिचले पेनाल्टीबाट गोल गर्दै अग्रता लिने अवसर गुमाएपछि म्यान्चेस्टर युनाइटेड इङ्लिश प्रिमियर लिगमा १० खेलाडीमा सिमित बर्नमाउथसँग १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफको २३ औँ मिनेटमा अर्जेन्टिनी ‘फुल ब्याक’ मार्कस रोहोको गोलमा अग्रता लिएको युनाइटेडले ४० औँ मिनेटमा बोउर्नेमोथका जोसुआ किङको पेनाल्टीबाट […]

March 4, 2017

अस्ट्रेलियामा जगजितको टोलीको पहिलो हार

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जज क्रस फुटबल क्लबले भिक्टोरिया नेसनल प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । सनसाइन शनिबार डान्डेनोङ सिटीसँग १–० ले पराजित भएको जगजितले हाम्रो खेलकुदलाई जानकारी दिए । यसअघिका चार खेलमा सनसाइन अपराजित थियो । पछिल्ला दुई खेल जितेको सनसाइतले सुरुआत दुई खेलमा भने बराबरी […]

March 4, 2017

तिलोत्तोमा गोल्डकपका सर्वोत्कृष्ट खेलाडीहरु (विधागत)

बुटवल (हाम्रो खेलकुद) – तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि आयोजक रुपन्देहि-११का गोलरक्षक दिलीप क्षेत्रीले पाएका छन्। क्षेत्रीले एक थान स्कुटर पुरस्कार पाएका छन्। यसैगरी उत्कृष्ट गोलरक्षक संकटाका विनय श्रेष्ठ भए भने संकटाकै निराजन खड्का उत्कृष्ट मिडफिल्डर चुनिए। आर्मीका हिरण्य मगर उत्कृष्ट डिफेन्डर छानिदा दिप लामाले उच्च गोलकर्ताको उपाधि जिते। सबै विधागत विजेताले नगद […]

March 4, 2017

संकटालाई तिलोत्तमा गोल्डकप, आर्मी संकटाविरुद्ध तेस्रो फाइनलमा पनि असफल

बुटवल – नीराजन खड्का चम्केपछि सिएमजी क्लब संकटाले १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबसँग १–० ले पछि परेको खेल २–१ ले आफ्नो पक्षमा पार्दै संकटाले बर्षको तेस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको हो । संयोग तीनै उपाधि जित्दा संकटाले आर्मीलाई नै हराएको थियो । यसअघि चितवनको विकास रनिङ […]

March 4, 2017

विमल र अन्जन सोमबार नेपाल आइपुग्ने

काठमाडौँ  (हाम्रो खेलकुद) – युरोपमा प्रशिक्षण गरिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइरकरद्वय विमल घर्ति मगर र अन्जन विष्ट सोमबार नेपाल आइपुग्ने भएका छन् । विमल बेल्जियममा प्रशिक्षण लिइरहेका थिए भने अन्जन स्पेनको मार्बेला युनाईटेड क्लबमा प्रशिक्षण गरिरकेका थिए । दुवै खेलाडी नेपालको एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको फिलिपिन्स विरुद्ध हुने पहिलो खेलको […]

Success

Thank you for your time.