March 13, 2017
कीर्तिपुर (हाम्रो खेलकुद)– पार्ट टाइमर बलर शरद भेषवाकर झन्डै दुई बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका महबुब आलमको उच्च बलिङबाट प्रेरित नेपालले दोस्रो खेलमा केन्यालाई १ सय ५५ रनमा अलआउट गरेको छ । शरदले ७.१ ओभरमा २८ रन दिदै ४ विकेट र महबुब आलमले ७ ओभरमा ५ मेडनसहित दुई विकेट लिएपछि पहिले ब्याटिङ गरेको केन्या […]
March 13, 2017
३० ओभर २ बल – नेपाल १६०/३ (ज्ञानेन्द्र ६४ , शरद २४) – शरदले पहिलो बलमा चौका र दोस्रोमा छक्का प्रहार गर्दै नेपालले खेल ७ विकेटले जितेको छ ३० ओभर – नेपाल १५०/३ (ज्ञानेन्द्र ६४ , शरद १४) – ज्ञानेन्द्रको चौका र छक्का २९ ओभर – नेपाल १४०/३ (ज्ञानेन्द्र ५४ , शरद १४) – शरदको तीन […]
March 13, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगामा आइतबार बार्सिलोना डेपोर्टिभो ला कोरुनासँग २–१ ले स्तब्ध भएको छ । डेपोर्टिभोले खेलको ४० औं मिनेटमा होसेलुको गोलमा अग्रता लिएको थियो। तर, दोश्रो हाफको पहिलो मिनेटमै लुइस सुआरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ७४औं मिनेटमा एलेजान्द्रो बर्गान्टिनोसको गोलको मद्दतले डेपोर्टिभो पुनः खेलमा अघि बढ्यो र त्यहि […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंका भ्रमणमा रहेको नेपाली युवा टोली आइतबार साँझ जापानको युवा टोलीसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो । एसएफटी दक्षिण एसिया जेएफए यू १६ फुटबल एक्सेन्ज कार्यक्रम अन्तर्गतको पहिलो खेलमा शनिबार नेपाली टोलीले भुटानको युवालाई ७–१ ले हराएको थियो । नेपाली यू १५ टोलीले सुरुआतमा केही समय रोकेपनि पछि जापानी यू १६ […]
March 12, 2017
कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । पहिलो […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अग्नी रुपन्देही ११ सँग आइतबार २–१ ले पराजित हुँदै जारी सिजनको सर्वाधिक सफल टोली मध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । रुपन्देही जितसँगै गोल्ड कपको सेमिफाइनल पुगेको छ । दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी विना लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब आज टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपमा खेल्दैछ । मनाङ र अग्नी रुपन्देही ११ बीच दिउँसो नेपालगञ्ज रंगशालामा अन्तिम क्वार्टरफाइनल हुनेछ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल […]
March 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार टि.यु. मैदानमा भएको खेलमा नेपालको लागि दुइ युवा खेलाडीले डेब्यु गरे। दिपेन्द्र सिंह ऐरी र सुनिल धमलाले केन्या विरुद्धको खेल अगाडी राष्ट्रिय टोलीको क्याप पहिरिएर राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो खेल खेलेका थिए। दुवै खेलाडीले यु-१९ राष्ट्रिय टोलीबाट यसअघी खेलिसकेका छन्। घरेलु क्रिकेटमा राम्रो प्रदर्शन […]
March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल श्रृखंलामा नेपालले विजयी सुरुआत गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपाली यू १५ टोलीले भुटान यू १५ लाई ७–१ को फराकिलो अन्तरले हराएको छ । नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश चौधरी र रोशन राना मगरले समान २ गोल […]
March 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जज क्रस फुटबल क्लब भिक्टोरिया नेसनल प्रिमियर लिगमा पुनः विजय लयमा फर्केको छ । लिगको दोस्रो स्थानमा रहेको स्प्रिङभेल डब्लूइलाई शनिबार सनसाइले ३–१ ले हराएको थियो । टोलीको जितमा जगजितले एउटा गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिएका थिए । जगजितले पाँचौं मिनेटमा […]