February 24, 2017
चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल पुग्न लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ। आयोजक चितोगोङ अबहानीसँग २–० को अग्रता जोगाउन नसकी २–२ को बराबरी खेलेपछि मनाङले अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको हो । अन्तिम खेलमा बंगलादेशको मोहमोडन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन अस्मायीलाई […]
February 24, 2017
चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल पुग्न आयोजक चितोगोङ अबहानीविरुद्ध जित्नै पर्ने बाध्यता साथ उत्रेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले पहिलो हाफको समाप्तीसम्म २–१ को अग्रता लिएको छ । अहिलेको अग्रता जोगाउन सकेपछि मनाङ समूहको अर्को अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । मनाङका लागि दुवै गोल ओलाडिपो ओलावाले आफिजले […]
February 24, 2017
खेल सुरु हुने समय: ३:४५ नेपाली समय मनाङ आज ४-३-३ को रणनीति मा उत्रने भएको छ। दोश्रो खेलमा सुरुवात गरेका बिक्रम लामाको स्थानमा ओलासेमी स्याम्सनको पुनरागमन भएको छ। मिडफिल्डमा सुजल श्रेष्ठ र बिशाल राइले रोहित चन्दलाइ साथ दिनेछन् भने अग्रपंक्तिमा कप्तान अनिल गुरुङसंगै विदेशी खेलाडीद्वय ओलावाले अफिज र ओलासेमी स्याम्सन रहनेछन। गोलरक्षणको जिम्मेवारी दिनेश थापा […]
February 24, 2017
चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार अवहानी लिमिटेडसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ। जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय अनुसार दिउँसो ३:४५ लाईभ – हाम्रो खेलकुदको फेसबुक पेजमा आउने छ । खेल हुने स्थान […]
February 24, 2017
लेस्टर (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टर सिटीले लगातार खराब प्रदर्शनपछि प्रशिक्षक क्लाउडियो रानिरीलाई बर्खास्त गरेको छ । रानिरीको नेतृत्वमा गत सिजन अविश्वसनीय रुपमा इतिहास कायम गर्दै प्रिमियर लिगको उपाधि जितेको लेस्टर जारी सिजनमा भने रेलिगेसनमा पर्ने खतरा पर्ने सम्भावना देखिएको छ । सन् २०१५ मा लेस्टरमा आबद्ध भएका ६५ बर्षिय रानिरीलाई हटाएपछि नयाँ […]
February 23, 2017
केन्ट (एजेन्सी)– नेपाली मुलका विभेष गुरुङ इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । मेडस्टोन युनाइटेड फुटबल क्लबबाट प्रशिक्षणरत यू १६ फुटबल विभेष क्लबमा आबद्ध भएको केन्ट अनलाइनले जनाएको छ । घरेलु क्लब मेडस्टोनमा करिब १८ महिना देखि संलग्न रहेका गुरुङले क्रिस्टल प्यालेससँगको ५ महिने सफल परीक्षणपछि आबद्ध हुने मौका पाएका हुन् । […]
February 23, 2017
चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको सेमिफाइनल पुग्न शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग धेरै विकल्प छैन। चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार हुने समूह चरणको अन्तिम खेलमा मनाङले अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ। अघिल्लो चरणमा पुग्न चितगोङ अवहनीलाई भने बराबरी […]
February 23, 2017
चितगोङ (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोट्र्स क्लब समूह विजेता बन्दै बंगलादेशमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप को सेमिफाइनलमा पुगेको छ। टिसी स्पोट्र्सले बिहीबार अन्तिम खेलमा पोचिओन सिटिजनसंग १–१ को बराबरी खेलेपछि समूह एको विजेता बन्दै अघि बढेको हो । समूहका तीन खेलमा टिसी स्पोट्र्सले २ जित […]
February 23, 2017
दिपक न्यौपाने बुटबल – लगातार हारको श्रृखंलालाई रोक्दै नेपाल एपिएफ क्लब १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एन्फा टेक्निकल सेन्टर देविनगरमा बिहीबारको उद्घाटन खेलमा भारतको सेरे एफसी कालिङपोङलाई १–० ले हराउँदै सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफ अन्तिम आठमा पुगेको हो । पुसमा सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता […]
February 23, 2017
धरान(हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब आयोजक धरान फुटबल क्लब ‘रातो’लाई ३-१ले पराजित गर्दै १९ औं बुढासुब्बा रेडबुल गोल्ड कपको फाइनलमा पुगेको छ। खेलको ३१औं मिनेटमा डिफेन्डर मान बहादुर परियारको गोलमा अघि बढेपनि रेजिन सुब्बाले आयोजकका लागि गोल गर्दै ३७औं मिनेटमा खेललाई बराबरीमा ल्याए। त्यसको चार मिनेट नबित्दै पुलिसका कप्तान जुमानु राईले गोल गर्दै पुलिसलाई पुन: […]