default_image

breaking big news

February 26, 2017

नेपाल पहिलो अभ्यास खेलमा पराजित

नोयडा (हाम्रो खेलकुद) – अर्को महिना हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा राजवडा क्रिकेट क्लबसंग ४७ रनको हार व्येहोरेको छ। नेपालका लागि कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेपनि पराजय भने टार्न सकेनन्। टस जितेर पहिलो ब्याटिङ गरेको राजवडाले […]

February 26, 2017

टिसी स्पोर्टससँगको सेमिफाइनलका लागि मनाङ तयार

चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइलन सुरु हुँदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले माल्दिभ्सको क्लब टिसी स्पोर्टसको सामना गर्नेछ । टिसी स्पोर्टस् त्यहि क्लब हो जसको गोलपोस्ट मनाङका पूर्व खेलाडी एवंम् राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् । मनाङ समूह ‘बी’ को उपविजेता र किरणको टिसी स्पोर्टस समूह […]

February 26, 2017

उपाधि जिते मनाङका खेलाडीले १ लाख भन्दा बढी पाउने

चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप जित्न सके लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका हरेक खेलाडीले १ लाख रुपैयाँ भन्दा पुरस्कार वापत पाउने भएका छन् । मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङले टोलीले क्लब कप जिते पुरस्कार राशिको ५० प्रतिशत खेलाडीलाई दिने घोषणा गरेका छन् । क्लब कपको विजेताले ३० हजार तथा दोस्रो […]

February 25, 2017

प्रिमियर लिगको शीर्षस्थानमा थप मजबुद बन्दै चेल्सी

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा तीन सयौं खेल खेल्दै सेस फेब्रिगासले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोगी भूमिका निर्वाह गरेपछि प्रिमियर लिगको शीर्ष टोली चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले हराएको छ । शनिबारको नतिजापछि चेल्सीले ११ अंकको स्पष्ट अग्रता लिएको छ । प्रिमियर लिगमा तीन सय खेलको कोसे ढुंगा पुरा गर्ने पहिलो खेलाडी बनेका […]

February 25, 2017

हिमालयन शेर्पा तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा, झापा बाहिरियो

दिपक न्यौपाने बुटवल – हिमालयन शेर्पा १९ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विदेशी खेलाडी एलेक्सले थप समयमा निर्णायक गोल गरेपछि हिमालयन शेर्पाले मोफसलको बलियो टोली रमपम झापा ११ लाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएपछि २० मिनेट समय थप गरिएको थियो […]

February 25, 2017

पुलिसलाई बुढासुब्बा रेडबुल गोल्डकप उपाधि

धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लवले १९ औं अन्र्तराष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि उचालेको छ । शनिवार एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सम्पन्न फाइनल प्रतियोगितामा पुलिसले संकटा क्लवलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै बुढासुब्बा गोल्डकपको उपाधि उचालेको हो । निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो […]

February 25, 2017

अस्ट्रेलियामा जगजितको क्लबको लगातार दोस्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जज क्रस फुटबल क्लबले अष्ट्रेलिया भिक्टोरिया नेसनल प्रिमियर लिगमा लगातार दोस्रो खेल जितेको छ । जगजितले पहिलो गोल गरेको खेलमा सनसाइनले शनिबार बेनडिगोल सिटी एफसीलाई ३–० ले हराएको थियो । जगजितले दोस्रो मिनेटमा गोल गरेका थिए । बाँकी दुई गोल यावियो टेड्रोसले गरेका थिए […]

February 25, 2017

किरणको प्रशिक्षणमा हिमालयन शेर्पा, तिलोत्तमामा झापासँग भिड्दै

बुटबल (हाम्रो खेलुकद) – सहारा क्लबलाई १२ औं आहा रारा गोल्डकपको उपाधि दिलाएका प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा ए डिभिजन क्लब हिमालयन शेर्पाले १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता खेल्दैछ । हिमालयनले शनिबार पहिलो क्वार्टरफाइनलमा मोफसलको बलियो टोली रमपम झापा ११ को सामना गर्नेछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको […]

February 24, 2017

रोयल इन्डोरमा कर्पोरेट क्ल्यास सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटको आयोजनामा शुक्रबारदेखि कर्पोरेट क्ल्यास २०१७ सुरु भएको छ गल्फुटार स्थित आयोजककै इन्डोरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ ओटा खेल भएको थियो। दिनको पहिलो खेलमा टेली वर्ल्डले मेगा बैंकलाइ ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ रोजेको मेगा बैंकले ८.३ ओभरमा अलआउट हुनुअघि ३७ रन जोड्यो। ३८ […]

February 24, 2017

मनाङ शेख कमल कपको सेमिफाइनलमा

चितगोङ, फागुन १३ – ‘हेड टु हेड’ मा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पार्दै लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन आस्मयीलाई २–१ ले पराजित गरेपछि मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो […]

Success

Thank you for your time.