February 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्सको क्लबबाट व्यवसायिक खेल जीवन अघि बढाइरहेका राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सिजनको पहिलो प्रतियोगितामै प्रभावशाली प्रदर्शन गरेका छन् । माल्दिभ्सको पहिलो डिभिजन टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोट्र्स क्लबलाई सोमबार बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा पुर्याउन किरणले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पूर्व क्लब लक्ष्मी […]
February 27, 2017
चितोगोङ (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा पुगेको छ। मनाङलाई सोमबार साँझ १–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो । मनाङका गोलकिपर दीनेश थापा मगरको कमजोरीको फाइदा उठाउँदै टिसी स्पोर्टसले खेलको अन्त्यतिर […]
February 27, 2017
चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपअन्गर्तत लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र माल्दिभ्सको टिसी स्पोर्टसबीचको सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । हेड टु हेडका आधारमा मोहमडन स्पोर्टिङ क्लबलाई पछि पार्दै अन्तिम चार पुगेको मनाङले खेलको १७ औं मिनेटमा अग्रता लिने मौका चुकाएको थियो । रोहित चन्दको क्रसमा सुजल श्रेष्ठले फिल्क […]
February 27, 2017
दिपक न्यौपाने (बुटबल) – सिएमजी क्लब संकटाले लगातार दोस्रो हप्ता पनि नेपाल एपिएफ क्लबलाई हराएको छ । थप समयमा बालो मउसाको निर्णायक गोलमा सोमबार एपिएफलाई २–१ ले हराउँदै संकटा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । अघिल्लो सोमबार पनि १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा संकटाले एपिएफलाई १–० ले […]
February 27, 2017
चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइनल खेलका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलेआफ्नो सुरुवाती ११को घोषणा गरेको छ। पछिल्लो खेलमा सुरुवात गरेका बिशाल राइको स्थानमा विदेशी खेलाडी ओलासेमी स्याम्सन सुरुवाती ११मा भित्रिएका छन्। मनाङको पहिलो रोजाई: दिनेश थापा मगर (गोलरक्षक) कमल श्रेष्ठ – देवेन्द्र तामाङ – अडामा सिसोको – बिराज […]
February 27, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जाजे माउरिन्होले चार पटक लिग कप उपाधि जित्ने दुई प्रशिक्षकको कीर्तिमानसँग बराबरी गरेका छन् । युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन र ब्रायन क्लफले चार पटक लिग कप जितेका थिए । आइतबार वेम्ब्लीमा ज्लाटान इब्राहिमोभिचको निर्णायकसहित २ गोलमा साउथह्याम्प्टनलाई ३–२ ले हराउँदै युनाइटेड लिग कप जितेको थियो । सुरुवातमा मानोलो […]
February 27, 2017
दिपक न्यौपाने बुटबल – दुई ए डिभिजन टोली सिएमजी क्लब संकटा र नेपाल एपिएफ क्लब ठिक एक सातापछि फेरी एकपटक आमनेसामने हुँदैछन् । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार यी दुई टोलीबीच भेट हुँदैछ । अघिल्लो सोमबार पनि यी दुई टोलीबीच १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप […]
February 27, 2017
भिल्लारियल (एजेन्सी)– भिल्लारियलसँग २–० को पछि रहेको अवस्था उल्टाउँदै गए राती ३–२ को जित हासिल गरेपछि रियल मड्रिड पुनः ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । त्यसअघि लियोन मेस्सीको निर्णायक गोलमा एट्लेटिको मड्रिडलाई २–१ ले हराएपछि रियललाई पछि पारेको बार्सिलोना पछिल्लो नतिजा पछि फेरी १ अंकले पछि परेको छ । दोस्रो हाफमा ट्रिगुइरोज मुनोज […]
February 27, 2017
चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइलन सुरु हुँदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले माल्दिभ्सको क्लब टिसी स्पोर्टसको सामना गर्नेछ । टिसी स्पोर्टस् त्यहि क्लब हो जसको गोलपोस्ट मनाङका पूर्व खेलाडी एवंम् राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् । जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय […]
February 27, 2017
लन्डन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचले निर्णायकसहित दुई गोल गरेपछि साउथह्याम्प्टनलाई ३–२ ले हराउँदै म्यानचेस्टर युनाइटेडले लिग कपको उपाधि जितेको छ । २–० को अग्रतालाई जोगान नसक्दा युनाइटेडले जितका लागि जितका लागि संघर्ष गर्नु परेको थियो । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा एन्डेर हेरेराको क्रसमा इब्राहिमोभिचले हेड गोल गरेपछि जोसे माउरिन्होको नेतृत्वमा युनाइटेडले सिजनको पहिलो […]