default_image

breaking big news

February 6, 2017

मनाङको ह्याट्रिक यात्रामा झापा बाधक बन्न सक्ला ?

दिपक बोहोरा झापा – घरेलु फुटबलको पछिल्लो एक महिनाको परिणामलाई मात्र हेर्ने हो भने पनि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको प्रदर्शन उच्च रहँदै आएको छ । एक महिनामा टोली नकआउट फुटबलको चौथो फाइनलका लागि जुटिरहेको छ । घरेलु फुटबलमा यो सफलता सानो आक्न मिल्दैन । पुसको २३ गते टुबोर्ग हेटौंडा गोल्डकपको फाइनल खेलेको मनाङ सोमबार […]

February 6, 2017

रुस्लान सिमरा गोल्डकपमा हिमालयन शेर्पाले रुपन्देहीको सामना गर्दै

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बिच खेल हुदैछ् । दुई टिमबिचको खेल सिमरा रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ । हिमालयन शेर्पा दोस्रो संस्करणको बिजेता हो भने रुपन्देही ११ सातौं सस्करणको उपबिजेता हो । यसअघि आईतवार भएको खेलमा सरस्वती युथ क्लबलाई […]

February 6, 2017

म्यानचेस्टर युनाइटेडसँग साविक विजेता लेस्टरको हार

लेस्टर (एजेन्सी)–म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा अपराजित यात्रालाई १५ खेलसम्म पुर्याउने क्रममा आइतबार साविक विजेता लेस्टरमाथि ३–० को सहज जित हासिल गरेको छ । हेन्रिक मखिटारियन, ज्लाटान इब्राहिमोभिक र हुँवा माटाको गोलमा टोलीले जित निकालेको थियो । सुरुआतमा बराबरीको टक्कर देखिएको खेलमा विस्तारै युनाइटेडले नियन्त्रण बनाउँदै लगेको थियो । मार्कोस रसफोर्डको प्रहारलाई लेस्टरका गोलकिपर कास्पर सेचमिचेलले […]

February 5, 2017

म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

म्यानचेस्टर (एजेन्सी)– गाब्रियल जेसुसले इन्जुरी समयमा गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हराएको छ । इत्तिहाद रंगशालामा आइतबारको बराबरी उन्मुख खेलबाट जित निकालेसँगै सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको चेल्सी भन्दा सिटी अझै १० अंकले पछाडी छ । पेप ग्वार्डिओलाको सिटीको ४९ र दोस्रो स्थानको टोटेनह्यामको ५० अंक […]

February 5, 2017

सडन डेथमा विजय युथको सेमिफाइनल यात्रा

सिमरा (हाम्रो खेलकुद)– प्राइम पोलिक्लिनिक विजय युथ क्लब रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षाका क्रममा एक कदम अघि बढेको छ । ए डिभिजन क्लब सरस्वती युवा क्लबलाई आइतबार सडन डेथमा पराजित गर्दै विजय युथ आठौं संस्करणको रुस्लान आठौं सिमरा गोल्डकपको अन्तिम चारमा पुगेको छ । सिमरा रंगशालामा निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि […]

February 5, 2017

श्रीलंकासँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा आइतबार अर्को हार बेहोरेको छ । नेपाल आफ्नो छैटौ खेलमा श्रीलंकासँग एक सय ३१ रनको भारी अन्तरले पराजित भएको थियो । भारतमा जारी प्रतियोगितामा नेपालको यो पाँचौ हार हो । नेपाल यस अघि अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजसँग पराजित भइसकेको थियो […]

February 5, 2017

सृजना भलिबलमा एपिएफ र पुलिसको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद)– सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबले महिला तर्फ विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको दोश्रो दिन आइतबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ ले हरायो । लिगको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा पुलिस क्लबले भारतको उत्तर प्रदेश […]

February 5, 2017

रुस्लान सिमरा गोल्डकपमा बिजय युथ र सरस्वती भिड्दै

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबलमा प्रतियोगितामा आतबार साविक बिजेता हेटौडाको प्राइम पोलिक्लिनिक बिजय युथ क्लबले ए डिभिजन क्लब सरस्वती युथ क्लबको सामना गर्दैछ । पहिलो पटकको सहभागितामै सातौं सस्करणको उपाधि उचालेको बिजय युथ र सरस्वतीबिचको खेल सिमरा रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ । रुपन्देही ११ लाई हराउदै बिजय […]

February 5, 2017

बार्सिलोनाको जितमा मेस्सीको गोल, रियलसँगको अंक दुरी घट्दै

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले गए राती एथलेटिको बिल्बाओलाई ३–० ले हराउँदै स्पेनिस ला लिगामा शीर्षस्थानको रियल मड्रिडसँगको दुरीलाई छोट्याएको छ । रियलको ४६ अंक छ भने बार्सिलोनाको ४५ पुगेको छ । यद्दपी बार्सिलोनाले २१ खेल खेल्दा रियलले २ खेल कम खेलेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा पाको अलकासेर, लियोनल मेस्सी र एलेक्स भिडालले […]

February 5, 2017

चेल्सीलाई पछ्याउँदै टोटेनह्याम, लिभरपुल पराजित

लन्डन (एजेन्सी)– हेरी केनको पेनाल्टी गोलमा मिडल्सब्रोलाई १–० ले हराएपछि टोटेनह्यामले तेस्रो स्थानको आर्सनललाई ३ अंकले पछाडी पारेको छ । आर्सनल शनिबारको खेलमा शीर्षस्थानको चेल्सीसँग ३–१ ले पराजित भएको थियो । शीर्ष चार टोलीमध्ये चेल्सी र टोटेनह्याम विजयी भएका थिए भने आर्सनल र लिभरपुलले हारको सामना गर्नु परेको थियो । ५८ औं मिनेटमा केनले पेनाल्टीमार्फत […]

Success

Thank you for your time.