June 24, 2025
सुशील पन्त क्षेत्री, चितवन दोस्रो भरतपुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो आज लागेको हो । समूह ए बाट डन एकेडेमी र आदिकवि भानु मावि सेमिफाइनल प्रवेश गरेका छन् । यस्तै समूह बी बाट वाल्मीकि शिक्षा सदन र जनज्योति मावि सेमिफाइनल पुगेका छन् । भरतपुर ७ […]
June 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका बलर शुभम खनाल एसिसी मेन्स यु-१६ इस्ट जोन कपको जापानसँगको खेलमा ‘प्लेयर अफ द म्याच’ भएका छन् । जापानलाई आज ९ विकेटले हराएको खेलमा ५ विकेट लिएपछि शुभम ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा बाँया हाते स्पिनर शुभमले १० ओभरमा १५ रन खर्चिएर […]
June 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी मेन्स यु-१६ एलिट कपमा आज जापानलाई सहजै हराएको छ। नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई सहज जित दिलाउन शिवान्श बजगाईंले बलमा ७ चौकाको सहयोगमा ३८ रन जोडे […]
June 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जापानलाई एसिसी मेन्स यु-१६ एलिट कपमा ८० रनमै अल आउट गरेको छ । नेपालको उत्कृष्ट बलिङ सामू जापानको ब्याटिङ चल्न सकेन । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा नै समेटियो । जापानका कप्तान चार्ली हाराहिन्जीले ४८ बलमा ४ चौकाको सहयोगमा ३६ तथा गम्बी हाराहिन्जीले ३० बलमा […]
June 24, 2025
एजेन्सी – युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) फिफा क्लब विश्वकप अन्तर्गत समूह बी को विजेता बन्दै अन्तिम १६ चरणमा अघि बढेको छ । पिएसजीले समूह चरणको अन्तिम खेलमा सिआटल साउन्डर्सलाई २-० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । पिएसजीले खेलको ३५ औं मिनेटमा क्विचा क्वारात्क्षेलियाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको […]
June 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु – १६ इस्ट जोन कपमा नेपालले जापानविरुद्ध टस हारेको छ । मलेसियामा जापानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङको निम्तो पाएको हो । नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिंगापुर तथा जापानले भुटानलाई पराजित गरेको थियो । […]
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप २०२६ को छनोटमा प्रतिस्पर्धा गर्ने नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। नेपालले समूह एफमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। हरेक समूहको विजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछ ।नेपालले असार १५ गते (२९ जुन) लाओससँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ। […]
June 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आफ्नो दोस्रो खेलमा भोलि जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल कोजल टुन्कु जाफर ओभरलमा नेपाली समय अनुसार मंगलवार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिंगापुर […]
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। चितवनले आज एक विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो । स्थिर र प्रतिभावान टोली संरचना र थप सुदृढीकरण योजनासहित चितवन राइनोज एनपीएलको दोस्रो सिजनमा रोमाञ्चक […]
June 23, 2025
एजेन्सी – म्यानचेस्टर सिटी युएईको अल अइनलाई ६-० ले हराएसँगै क्लब विश्व कपको अन्तिम १६ पुगेको छ। पेप गार्डिओलाको टोलीले पहिलो खेलमा विडाड एसीलाई हराएको थियो। समूह जीको शीर्ष स्थान सुरक्षित गर्न सिटीले अब युभेन्टसलाई हराउनु पर्ने हुन्छ । रियल म्याड्रिडको समूह एच को विजेता बन्ने देखिएकोले त्यसबाट जोगिन सिटीले समूह चरणको अन्तिम खेल जित्नुपर्ने […]