default_image

breaking big news

June 26, 2025

डर्टमण्ड क्लब विश्व कपको अन्तिम १६ मा

एजेन्सी – बोरुसिया डर्टमुण्डले अमेरिकामा‌ जारी क्लब विश्व कपको नकआउट चरणमा प्रवेश गरेको छ। दक्षिण कोरियाली क्लब उल्सान एचडीलाई १-० ले हराएपछि समूह एफको विजेता बन्दै डर्टमुण्ड अन्तिम १६ मा पुगेको हो । निको कोभाचको टोली सिन्सिनाटीमा भएको समूह चरणको अन्तिम खेलमा मैदान उत्रँदा, नकआउट चरणमा पुग्नका लागि बराबरी नतिजा नै पर्याप्त हुने स्थिति थियो। […]

June 25, 2025

न्यु डायमण्ड च्याम्पियन

मकवानपुर (हाम्रो खेलकुद) – काठमाडौंको टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन प्रेरित डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । सदावहार […]

June 25, 2025

लुम्बिनीले रोहितसहित ६ खेलाडी रिटेन गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। लुम्बिनील मार्की र कप्तान रोहितकुमार पौडेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । लुम्बिनीबाट रिटेन हुने अन्य खेलाडीमा विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम छन् । […]

June 25, 2025

न्यौपाने यु २३ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- नविन न्यौपाने नेपाली राष्ट्रिय यु २३ फुटबल टोलीको मुख्य प्रशिक्षक नविन नियुक्त भएका छन्। ताजकिस्तानमा हुने एएफसी यु २३ एसियन कप छनोटको खेलको लागि न्यौपानेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सिनियर राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक समेत रहिसकेका न्यौपाने एन्फा युवा परियोजनाको प्रमुख हुन् । यसअघि […]

June 25, 2025

एन्फा सहायक महासचिवबाट जोशीको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहायक महासचिव पदबाट बुधवार राजीनामा दिएका छन्। एन्फाको अपिल कमिटीले असार ५ गते थ्री स्टारका बारेमा लिएको पछिल्लो निर्णय अन्यायपूर्ण भएको उल्लेख गर्दै पदमा बसिरहन उपयुक्त नभएकोले राजीनामा दिएको जोशीले बताएका छन् । जोशीले आज बिहान इमेलमार्फत राजीनामा पठाएको […]

June 25, 2025

रुविना हिमा एयुएस कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल महिला क्रिकेट टोलीकी पूर्व कप्तान एवम् सदस्य रुविना क्षेत्री हिमा एयुएस एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन्। डेढ दशक भन्दा लामो क्रिकेट खेल जीवनामा रुविनाको पहिलो पटक कुनै ब्रान्डको एम्बेसडर नियुक्त भएकी हुन्। रुविनाले कालिकास्थानस्थित कन्सल्टेन्सीमा मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरेको बताइएको छ कन्सल्टेन्सीले रुविनासँग सहकार्य गर्न पाउनु गौरवको विषय […]

June 25, 2025

चेल्सी क्लब विश्व कपको नकआउट चरणमा

एजेन्सी – चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्व कपको नकआउट चरणमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा इएस ट्युनिसलाई ३-० ले गराएसँगै चेल्सीले अन्तिम १६ को यात्रा तय गरेको हो।स्टाइकर लियाम डेल्यापले पहिलो पटक चेल्सीका लागि गोल गरे । इप्सविचबाट यसै महिनाको सुरुमा ३० मिलियन पाउन्डमा चेल्सी पुगेयता २२ बर्षीय डेल्यापले पहिलो पटक गोल गरेका […]

June 24, 2025

भरतपुर मेयर कप को सेमीफाइनल पूरा

सुशील पन्त क्षेत्री, चितवन दोस्रो भरतपुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो आज लागेको हो । समूह ए बाट डन एकेडेमी र आदिकवि भानु मावि सेमिफाइनल प्रवेश गरेका छन् । यस्तै समूह बी बाट वाल्मीकि शिक्षा सदन र जनज्योति मावि सेमिफाइनल पुगेका छन् । भरतपुर ७ […]

June 24, 2025

शुभम ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका बलर शुभम खनाल एसिसी मेन्स यु-१६ इस्ट जोन कपको जापानसँगको खेलमा ‘प्लेयर अफ द म्याच’ भएका छन् । जापानलाई आज ९ विकेटले हराएको खेलमा ५ विकेट लिएपछि शुभम ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा बाँया हाते स्पिनर शुभमले १० ओभरमा १५ रन खर्चिएर […]

June 24, 2025

जापानमाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी मेन्स यु-१६ एलिट कपमा आज जापानलाई सहजै हराएको छ। नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई सहज जित दिलाउन शिवान्श बजगाईंले बलमा ७ चौकाको सहयोगमा ३८ रन जोडे […]

Success

Thank you for your time.