default_image

corporate

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 9, 2025

कर्पोरेट क्रिकेटको उपाधि क्लाउड फ्याक्ट्रीलाई

काठमाडौं (हाम्रो खेलकुद)- क्लाउड फ्याक्ट्रीले तेस्रो सिई कर्पोरेट टि-टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुढानिलकण्ठको चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा शनिवार राति भएको फाइनलमा क्लाउडले राष्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो  । ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेटायो। टोलीका ओपनर जुलेन महर्जनले सर्वाधिक […]

November 1, 2025

सत्यज्योतलाई द हिमालयन स्विङ गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- सत्यज्योत जंगबहादुर राणाले ‘द हिमालयन स्विङ ओपन २०२५’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। रोटरी क्लब अफ हिमालयन गोल्फर्स (आरसिएचजी) ले ‘गल्फ फर अल’ अन्तर्गत नेपालमा उदाउँदै गरेका महिला गोल्फ खेलाडीको प्रतिभा विकास र प्रवर्द्धनका लागि आयोजना गरिएको थियो। गोकर्णा फरेस्ट रिसोर्ट गल्फ क्लबमा आज भएको प्रतियोगितामा सत्यज्योतले ४४ स्टेबलफोर्ड अंकसहित उत्कृष्ट […]

October 28, 2025

मल्ल लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजक

नेपालगन्ज (हाम्रो खेलकुद)- लुम्बिनी स्पोर्टस अवार्ड छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित भएका छन् ।‌ आयोजक रंगशाला नेपाल मिडिया प्रालीले अवार्डको छनोट समिति संयोजकमा फोटो पत्रकार, सुटिङ खेलका पूर्व राष्ट्रिय खेलाडी तथा साईक्लिस्ट मल्ललाई छनोट गरिएको जनाएको छ । नेपालगन्जमा मंसिर १८ गते प्रथम लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ हुँदैछ । मल्ल फोटो पत्रकारितासँगै खेलकुद प्रतियोगिता व्यवस्थापनमा […]

May 19, 2025

सूर्य नेपाल च्यालेन्ज – ४७ गल्फरले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लबमा मंगलवार सुरु हुँदैछ। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत यो सातौँ प्रतियोगिता हो। ७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ गल्फरले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले […]

April 23, 2025

उषा स्पेशल अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारी स्पेशल अवार्डबाट सम्मान गरिएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङबाट उषाको तर्फबाट आमा र बुवाले सम्मान ग्रहण गरे। सम्मान सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ। उषा अहिले हङकङमा रहेकी छिन्। सन् २०१९ मा […]

April 5, 2025

दोर्जेलाई‌ एनसेल बाह्रखरी गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- दोर्जे होजाङस्टाङलेएनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल पुरस्कार जितेका हुन् । काठमाडौंस्थित गोकर्ण गल्फ कोर्समा शनिवार प्रतियोगिताको विजेतालसई‌ नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा पुरस्कृत गरे। १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

December 2, 2024

रिफ्रेस जुस सुदूरपश्चिम रोयल्सको बेभरेज पार्टनर

काठमाडौं(हाम्रो खेलकुद) – रिफ्रेस जुस र सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच प्रायोजन सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ रिफ्रेस जुस र सुदूरपश्चिम रोयल्सबीच बेभरेज पार्टनरको लागि सोमवार सम्झौता भएको हो । रिफ्रेस जुसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुइ जोंगलिन र सुदूरपश्चिमका तर्फबाट सिइओ प्रकाश खड्काले हस्ताक्षर गरेका हुन् […]

November 17, 2024

आत्मारामलाई लक्ष्मी सनराइज गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- आत्माराम सिम्खडाले लक्ष्मी सनराइज इन्भिटेसनल गल्फको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा शनिवार ३/४ स्टेबलफोर्ड फरम्याटमा भएको प्रतियोगितामा ४३ अंक सहित आत्मरामले उपाधि आफ्नो नाममा लेखाएका हुन्। ७ ह्यान्डिक्यापका उनले अनिशलाल श्रेष्ठलाई हराउँदै उपाधि जिते। ४२ अंक सहित अनिशले दोस्रो स्थान प्राप्त गरे। बेस्ट ग्रसतर्फ टासी छिरिङले उपाधि जिते। उनले ३८ अंक […]

Success

Thank you for your time.