December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितको लागि २ सय २ रनको विशाल चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले बलिङ रोजे। पोखराले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १ रनको ठूलो योगफल खडा गर्यो। चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल […]
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर कर्णालीले टस जितेर बलिङ गर्ने भएको छ। पोखरा पहिले ब्याटिङमा उत्रनेछ। कर्णालीले आज प्लेइङमा ३ र पोखराले ५ खेलाडी परिवर्तन गरेको छ। कर्णाली र पोखरा दुवै प्ले अफको संघर्षमा छन्। कर्णालीको यो छैटौं खेल हो। यसअघि उसले ५ […]
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १ सय ७७ रनको चुनौती दिएको छ। चितवनको लागि आज शतकीय साझेदारी र डविट मलानको ८० रन मजबुत पक्ष बन्यो। जनकपुर आज बलिङमा कमजोर रह्यो। टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवनले २० ओभरमा ४ […]
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोजको सामना पुछारमा रहेको जनकपुर बोल्ट्सले गर्देछ। टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवन र जनकपुरले दुबै टोलीले दुई परिवर्तन गरेका छन्। जनकपुरले कप्तानमा वायन पार्नेललाई नै निरन्तरता दिंदा ललित नारायण राजवंशी र किशोर […]
November 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। कर्णाली याक्सलाई आज ५ विकेटले हराउँदै काठमाडौं प्ले अफको संभावनालाई मजबुत बनाएको छ। यो जितमा काठमाडौं रन रेटको आधारमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चौथो हारमा कर्णालीको प्ले अफ यात्रा निकै कठिन बनेको छ। जितको लागि […]
November 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। कमजोर सुरुवात गरेको कर्णालीका हिटर गुल्सन झाले आफ्नो जिम्मेवारी भरपुर निभाएपछि काठमाडौंले १ सय ५० रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजे। निर्धारित २० ओभरको खेलमा कर्णालीलले […]
November 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र छैटौं स्थानमा रहेको कर्णाली याक्सबीच खेल हुँदैछ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पहिले बलिङ गर्नेछ । काठमाडौंले आज दीपेश कँडेलको स्थानमा आज भीम सार्कीलाई खेलाउने भएको छ […]
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गरेको छ। जारी एनपिएलमा एक मात्र अपराजित सुदूरपश्चिम प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ। सुदूरपश्चिमले आज साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले माथ दियो। सुदूरपश्चिमको जितमा विनोद भण्डारी र इशानको सानदार साझेदारी र अविनाश बोहराको बलिङ […]
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितको लागि १ सय ४६ रनको चुनौती दिएको छ। आजको खेलमा जनकपुरले नियमित कप्तान अनिल शाहलाई ड्रप गरेर एनपिएलमा एक मात्र खेल खेलेका वायन पार्नेललाई कप्तानको जिम्मेवारी दियो। पार्नेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। जनकपुर २० ओभरमा ८ […]