December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुगिसकेको सुदुरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्घ पहिला ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्न लागेको हो । आजको खेल जितेमा सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुग्नेछ। चितवनले जितेमा प्ले अफको सम्भावना जीवित राख्नेछ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अपराजित […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साहब आलमले ह्याट्रिक सहित ६ विकेट लिएपछि दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज पाँचौं जितका साथ प्ले अफमा प्रवेश गरेको छ । पोखरा एभेन्जर्सलाई लाई १३ रनले हराउँदा काठमाडौं प्ले अफमा पुग्ने दोस्रो टिम बन्यो। काठमाडौंको जितमा साहबको ह्याट्रिकसहित ६ विकेट तथा बेन चार्ल्सवर्थ र भीम सार्कीले अर्धशतक प्रमुख […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १ सय ६६ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। काठमाडौंको बेन चार्ल्सवर्थ र भीम सार्कीले अर्धशतक बनाए। पोखराले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बानयो। काठमाडौंले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेल काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। पोखराले टस जितेर फिल्डिङ रोजेको छ। काठमाडौंले पहिला ब्याटिङ गर्नेछ । काठमाडौंले आजको खेल जितेमा प्ले अफ पक्का हुनेछ। अर्कोतर्फ पोखराले प्ले अफ सम्भावनालाई थप मजबुत बनाउन जित्नै पर्ने हुन्छ। काठमाडौंको यो सातौं र पोखराको छैंटौं खेल […]
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ। विराटनगर किंग्सलाई आज ५ विकेटले हराउँदै लुम्बिनीले प्ले अफको संभावनालाई केहि सहज बनाएको छ। यो हारमा विराटनगरले एक खेल अगाडि प्ले अफमा पुग्ने मौका गुमाएको छ। जितको लागि १ सय ४५ रनको चुनौती पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ […]
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १ सय ४५ रनको चुनौती दिएको छ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ रोजे। पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो। विराटनगरको लागि ओपनिङ ब्याटिङको लागि दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस […]
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज तेस्रो स्थानमा रहेको विराटनगर किंग्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ। आज विराटनगरबाट दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस खेल्दैछन्। यो सिजन एनपिएल खेल्ने उनी हाई प्रोफाइल खेलाडी हुन्। उनको […]
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफ दौडबाट बाहिरिएको छ। कर्णालीलाई आज ३४ रनले हराउँदै पोखरा एभेन्जर्सले प्ले अफ संभावनालाई कायमै राखेको छ। यो हारसँगै एक खेल अगाडि कर्णाली लिग चरणबाट बाहिरिने निश्चित भएको छ। कर्णालीको यो लगातार चौथो र समग्रमा पाँचौं हार हो। जितको लागि २ […]
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक बनाएका छन्। आज कर्णाली याक्स विरुद्ध ओपनिङ ब्याटिङमा आएका रोसिङ्टनले १९ औं ओभरमा चौका प्रहार गर्दै शतक पूरा गरेका हुन्। उनले ५४ बल खेल्दै ११ चौका र ६ छक्का सहित शतकको सफलता प्राप्त गरे। एनपिएलको जारी सिजनम यो दोस्रो शतक हो। […]
December 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितको लागि २ सय २ रनको विशाल चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले बलिङ रोजे। पोखराले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १ रनको ठूलो योगफल खडा गर्यो। चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल […]