July 8, 2021
एजेन्सी – तीव्र गतिका बलर सकिब मोहम्मदको उत्कृष्ट बलिङसँगै पाकिस्तानले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १ सय ४२ रनको सामान्य लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर ब्याटिङ थालेको पाकिस्तान ३५.२ ओभरमा १ सय ४१ रनमा अल आउट भयो । पाकिस्तानका ओपनर फखर जमानले ६७ बलमा ६ चौका सहित सर्वाधिक ४७ रनको योगदान दिए […]
July 8, 2021
न्युजिल्यान्डले अघिल्लो साता विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा विश्व क्रिकेटको पावर हाउस भारतलाई ८ विकेटले हराउँदै इतिहास रच्न सफल भयो । न्युजिल्यान्डले दुईदशक देखिको आइसिसी उपाधि खडेरीमा ब्रेक लगायो । न्युजिल्यान्डलाई उपाधि जिताउन २९ वर्षिय बायाँ हाते ब्याट्सम्यान डेभन कन्वेको योगदान पनि महत्वपूर्ण थियो । कन्वेले आफ्नो करिअरको तेस्रो टेस्ट खेलमै उपाधिका साथ नयाँ इतिहास रच्न […]
July 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले स्वीकृति दिएको छ । इपिएलले एक प्रेस विज्ञप्ति मार्फत आइसिसीले स्वीकृति दिएको बिहिबार जानकारी दिएको छ । प्रतियोगिता असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) टियु क्रिकेट मैदान काठमाडौंमा हुने छ ।कोरोना महामारी अघि इपिएल […]
July 8, 2021
एजेन्सी – नेपाली फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) २०१८ खेलेका विकेटकिपर ब्याट्सम्यान जोन सिम्प्सनले इंग्ल्यान्डको टोलीबाट पाकिस्तानविरुद्ध ओडिआईमा डेब्यू गरेका छन् । पाकिस्तानविरुद्ध पहिलो ओडिआई खेलमा कप्तान बेन स्टोक्सले कार्डिफमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिँदै जोन सिम्प्सन सहित पाँच खेलाडीलाई डेब्यू दिएका छन् । ओपनर फिलिप साल्ट, ज्याक क्रली, विकेटकिपर जोन सिम्प्सन, […]
July 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज (बिहिबार) इंग्ल्यान्ड जादै छन् । दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेन्ड (एक सय बल) को खेल खेल्न सन्दीप आज राती ११ बजे त्यसतर्फ लाग्ने छन् । इंग्ल्यान्ड सरकारको नियम अनुसार सन्दीप १० दिन अनिवार्य क्वारेनटाइन बस्नु पर्ने हुन्छ । क्वारेनटाइनको समयमा दुई […]
July 8, 2021
एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ५ : ४५ पछि कार्डिफमा सुरु हुने छ । तीन ओडिआई सिरिजमा पाकिस्तान विजयी सुरुवात गर्न चाहन्छ । यता घरेलु टोली इंग्ल्यान्ड युवा खेलाडीको उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने सोचमा छ । पाकिस्तानको बाबर आजम र इंग्ल्यान्डको बेन […]
July 8, 2021
एजेन्सी – अलराउन्डर दासुन शनाकाले भारतविरुद्ध तीन ओडिआई र टि२० आई सिरिजमा श्रीलंका कप्तानी गर्ने भएका छन् । कुशल पेरेरा स्थान लिँदै शनाका श्रीलंका टि२० र ओडिआई कप्तान बन्दै छन् । परेराको कप्तानीमा श्रीलंकाले बंगलादेश र इंग्ल्यान्ड भ्रमणमा ९ खेल मध्य ७ खेलमा हार बेहोरेपछि श्रीलंकाले उनलाई कप्तानबाट हटाउन लागेको हो । २९ वर्षिय शनाकाको […]
July 8, 2021
एजेन्सी – विश्वका स्टार अलराउन्डर बेन स्टोक्स इंग्ल्यान्डका ओडिआई क्रिकेट टोलीको कप्तानी गर्ने ३४ औं कप्तान बन्दै छन् । आज (बिहिबार) पाकिस्तानविरुद्ध तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा बाबर आजमसँगै टसको लागि कार्डिफमा मैदान उतर्दा स्टोक्स इंग्ल्यान्डको ३४ औं कप्तान बन्ने छन् । खेल नेपाली समय अनुसार बेलुका ५ : ४५ मा सफिया गार्डेन्स कार्डिफमा […]
July 7, 2021
एजेन्सी – बंगलादेशका विकेटकिपर ब्याट्सम्यान लिटन दास जिम्बावेविरुद्ध पहिलो टेस्ट खेलमा शतक बनाउन चुकेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाहुना टोली बंगलादेशले पहिलो दिनको समाप्तिमा २९४–८ को अवस्थामा छ । बंगलादेशका महमुदूल्लाह रियाद १ सय ४१ बलमा ५ चौका सहित ५४ रनमा अविजित छन् । तस्किन अहमद १३ रनबाट साथ दिने […]
July 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमिय लिग (इपिएल) काठमाडौं किंग्स–११ बाटै खेल्ने भएका छन् । काठमाडौंले सन्दीपसँग औपचारिक सम्झौता गरेको छ । सन्दीप र काठमाडौंबीच यसै हप्ता औपचारिक हस्ताक्षर भएको थियो । काठमाडौंले बुधबार अनुबन्धन सार्वजनिक गरेको छ । सम्झौता पत्रमा सन्दीप र काठमाडौंका मालिक रोहित […]