default_image

क्रिकेट

July 13, 2021

गेलको टि२० क्रिकेटमा ऐतिहासिक १४ हजार रन पूरा

एजेन्सी – वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले टि२० मा आफ्नो १४ हजार रन पूरा गरेका छन् । मंगलबार बिहान अष्ट्रेलियाविरुद्ध तेस्रो टि२० आई खेलमा ६७ रनको सानदार इनिङ खेल्ने क्रममा गेलले ऐतिहासिक १४ हजार रन पूरा गरेका हुन् । गेलले नवौं ओभरको पहिलो बलमा स्पिनर एडम जाम्पालाई लङअनमा सानदार छक्का प्रहार गर्दै उक्त सफलता […]

July 13, 2021

गेलको उत्कृष्ट ब्याटिङमा वेस्ट इन्डिजलाई दुई खेल अगावै सिरिज

एजेन्सी – अनुभवी ब्याट्सम्यान क्रिस गेलको सानदार ब्याटिङको सहयोगमा वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्ध पाँच टि२० आई सिरिज दुई खेल अगावै जितेको छ । मंगलबार बिहान तेस्रो खेलमा अष्ट्रेलियालाई सहजै ६ विकेटले हराउँदै वेस्ट इन्डिजले टि२० आई सिरिज उपाधि जितेको हो । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १४.५ ओभरमा ४ विकेट […]

July 13, 2021

तेस्रो खेलमा पनि चलेन अष्ट्रेलिया ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाले तेस्रो टि२० आई खेलमा वेस्ट इन्डिजलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । अष्ट्रेलिया मोइजेस हेनरिक्सले २९ बलमा २ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । एश्टन […]

July 12, 2021

वसन्त र पृथु अमेरिकामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मी र मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा अमेरिकामा सम्मानित भएका छन् । वसन्त र पृथुलाई अमेरिका मेरिल्यान्ड राज्यले सोमबार सम्मान गरेको छ । वसन्त र पृथुलाई मेरिल्यान्ड रान्यका डिस्ट्रिक्ट–८ का डेलिगेट (नेपाली संसाद सरह) का ह्यारी भण्डारीले सम्मानित गरेका हुन् । उनीहरुलाई साथी बाल्टिमोरका उत्सव […]

July 12, 2021

अष्ट्रेलियालाई ब्याटिङको चिन्ता

एजेन्सी – वेस्ट इन्डिज र अष्ट्रेलियाबीच तेस्रो टि२० आई खेल मंगलबार बिहान हुँदै छ । खेल नेपाली समय अनुसार बिहान ५ः १५ मा ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियम सेन्ट लुसियामा हुने छ । पाँच टि२० आई सिरिजमा वेस्ट इन्डिजले २–० को अग्रता लिएको छ । वेस्ट इन्डिज दुई खेल अगावै सिरिज जित्न चाहन्छ । यता […]

July 12, 2021

‘पाकिस्तानले इंग्ल्यान्डको एकेडेमी टोलीसँग हार्‍यो’– शोएब अख्तर

एजेन्सी – पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले आफ्नो देशले इंग्ल्यान्डको एकेडेमी स्तरको टोलीसँग हारेको बताएका छन् । पाकिस्तान दोस्रो ओडिआई खेलमा शनिबार राती इंग्ल्यान्डसँग ५२ रनले पराजित भएपछि अख्तरले आफ्नो युटुब च्यानलमा बोल्दै इंग्ल्यान्डको एकेडेमी र क्लब स्तरको टोलीसँग हारेको बताएका हुन् । ‘इंग्ल्यान्डले एकेडेमीको टोली खेलाएको छ । दुई तीन घण्टा पहिले […]

July 11, 2021

जिम्बावेमाथि बंगलादेशको फराकिलो जित

एजेन्सी– जिम्बावेविरुद्ध एक मात्र टेस्ट खेलमा भ्रमण टोली बंगलादेशले २ सय २० रनको फराकिलो जित हात पारेको छ । जितको लागि ४ सय ७७ रनको विजयी लक्ष्य पाएको जिम्बावे पाँचौं दिन दोस्रो सेसनमा २ सय ५६ रनमा अल आउट हुँदै फराकिलो हार बेहोरेको हो । जिम्बावेका कप्तान बेन्डन टेलर ७३ बलमा १६ चौका सहित सर्वाधिक […]

July 11, 2021

अष्ट्रेलियामाथि वेस्ट इन्डिजको लगातार दोस्रो जित

एजेन्सी – अष्ट्रेलिया दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिज ५६ रनले विजयी भएको छ । लगातार दोस्रो जितसँगै पाँच टि२० आई खेलको सिरिजमा वेस्ट इन्डिजले २–० को अग्रता लिएको छ । जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १९२ ओभरमा १ सय ४० रनमा अल आउट भयो । अष्ट्रेलिया मिचेल […]

July 11, 2021

अष्ट्रेलियालाई वेस्ट इन्डिजको विशाल लक्ष्य

एजेन्सी – युवा ब्याट्सम्यान शिम्रन हेटमायर चम्कँदा वेस्ट इन्डिजले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ९७ रनको बलियो लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९६ रन बनायो । वेस्ट इन्डिजका शिम्रन हेटमायरले ३६ बलमा २ चौका र ४ […]

July 11, 2021

सानदार प्रदर्शनसँगै इंग्ल्यान्डलाई एक खेल अगावै सिरिज

एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानविरुद्ध तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा शनिबार राती पाकिस्तानलाई ५२ रनले हराउँदै इंग्ल्यान्डले सिरिज जितेको हो । जितको लागि २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४१ ओभरमा १ सय ९५ रनमा अल आउट भयो । पाकिस्तानका साउद शकिलले ७७ बलमा ४ चौका सहित […]

Success

Thank you for your time.