June 21, 2021
एजेन्सी – भारत र न्युजिल्यान्डबीचको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल वर्षा फेरि बाधक बनेको छ । चौथो दिन लगातार भारी वर्षाको कारण एक बल पनि हुन नपाई रद्द भएको छ । योसँगै फाइनल बराबरीमा सकिने सम्भावना बढेको छ । चौथो दिनको समाप्तिमा न्युजिल्यान्ड पहिलो इनिङ ४९ ओभरमा २ विकेट गुमाउँदै १ सय १ रनको अवस्थामा […]
June 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा मंगलबार देखि सुरु हुने स्पेन भ्रमणको लागि बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने कार्यक्रम हुँदा प्रशिक्षण सुरु गर्दै छ । नेपाली टोलीले बोलाएका २० सदस्य टोलीमा पृथु पनि थिए । […]
June 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन खुल्ला प्रतिस्पर्धामा पाँच समय भन्दा बढी सहभागिता जनाएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले गत सोमबार राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गर्दै आवेदन खुलाएका थिए । पाँच […]
June 20, 2021
एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा भारतविरुद्ध पहिलो इनिङमा संयमित ब्याटिङ सुरुवात गरेको छ । तेस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ४९ ओभरमा २ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ । पहिलो इनिङमा न्युजिल्यान्ड १ सय १६ रनले पछि रहेको छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सन ३७ बलमा १ चौका सहित १२ रनमा […]
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबारदेखि अर्को महिना स्पेनमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक ओडिआई सिरिजको लागि बन्द प्रशिक्षण सुरु गर्दैछ । क्यानले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । पहिलो पटक स्पेनमा खेल्न लागेको नेपालका विपक्षी टोली पनि बलिया छन् । नयाँ ठाउँमा नेपाललाई चुनौती हुने […]
June 20, 2021
एजेन्सी – न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जामिसनको उत्कृष्ट बलिङसँगै आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा भारत पहिलो इनिङमा २ सय १७ रनमा अल आउट भएको छ । इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा टस हारेर ब्याटिङ थालेको भारत तेस्रो दिन दोस्रो सेसनमा ९२.१ ओभरमा २ सय १७ रन अल आउट भयो । भारतका अजिक्या रहाणेले […]
June 19, 2021
एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा भारतले न्युजिल्यान्डविरुद्ध दोस्रो दिनको समाप्तिमा संयमित सुरुवात गरेको छ । इंग्ल्यान्डको दी रोज बाउल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले दोस्रो दिन ब्याड लाइटको कारण खेल ६४.४ ओभरमा सकिँदा भारतले ३ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको छ । पहिलो दिन टस हुन नपाई खेल […]
June 19, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । कोहली शनिवार आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डविरुद्ध खेलसँगै भारतबाट सर्वाधिक टेष्ट खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् । कोहलीले ६१ औं खेलमा कप्तानी गरि रहेका छन् । यसअघि भारतबाट टेष्टमा सर्वाधिक कप्तानी धोनीले ६० खेलमा गरेका […]
June 19, 2021
एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा न्युजिल्यान्डले भारतविरुद्ध पहिला बलिङ गर्ने भएको छ । इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । टेष्ट इतिहासको १ सय ४४ वर्षमा पहिलो पटक विश्व टेष्ट च्याम्पियनसिप फाइनल हुँदै छ । शुक्रबार पहिलो दिन लगातार वर्षाको कारण […]
June 18, 2021
एजेन्सी – न्युजिल्यान्ड र भारतबीच आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल लगातार वर्षाको कारण खेलको पहिलो दिन टस पनि हुन नपाई सकिएको छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा सुरु हुने पर्ने थियो । तर लगातार वर्षाको कारण टस पनि नभई पहिलो दिन स्टम्पिङ भएको छ […]