default_image

क्रिकेट

June 18, 2021

नेपालले सोमबारबाट बन्द प्रशिक्षण थाल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच स्पेनमा जुलाई तेस्रो साता हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि सोमबार देखि बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बन्द प्रशिक्षणको लागि २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज […]

June 18, 2021

केभिन ओ ब्रायनले लिए सन्न्यास

एजेन्सी – आयरल्यान्डका स्टार अलराउन्डर तथा सर्वाधिक सफल खेलाडी केभिन ओ ब्रायनले ओडिआई करिअरबाट सन्न्यास लिएका छन् । केभीन ओ ब्रायनले शुक्रबार ओडिआई क्रिकेटबाट सन्न्यास लिएको जनाएका छन् । टेष्ट र टि२० आईलाई भने निरन्तरता दिने छन् । ३७ वर्षिय ब्रायनले आयरल्यान्डबाट १ सय ५३ ओडिआई खेल खेलेका छन् । ओडिआईमा उनले २ शतक र […]

June 18, 2021

स्पेन भ्रमणको लागि नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले स्पेनमा हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता हुने त्रिकोणात्मक सिरिजलाई नेपालले प्रारम्भिक २० सदस्य टोली घोषणा गरेको छ । शुक्रबार घोषणा २० सदस्य टोलीमा पुरानै नाम रहेका छन् । नेपालले सोमबारबाट बन्द प्रशिक्षण सुरु गर्ने छ । घोषणा टोलीमा अनुभवी स्पिनर […]

June 18, 2021

टेष्ट च्याम्पियनसिप फाइनल : न्युजिल्यान्ड विरुद्ध भारत (सम्पूर्ण जानकारी)

एजेन्सी – न्युजिल्यान्ड र भारतबीच आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल आज सुरु हुँदैछ । दुवै टोली टेष्ट इतिहासकै पहिलो विश्व टेष्ट च्याम्पियनसिप उपाधि जित्ने सोचमा छन् । विश्व क्रिकेटले पहिलो टेष्ट च्याम्पियन पाउने छ । यसलाई टेष्ट विश्वकप फाइनल पनि भन्ने गरिएको छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा इंग्ल्यान्डको दी रोज बाउल […]

June 17, 2021

दुई दशकपछि भारत र न्युजिल्यान्ड फाइनल खेल्दै

एजेन्सी – न्युजिल्यान्ड र भारतले दुई दशकपछि आइसिसीको प्रमुख प्रतियोगिता फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । शुक्रबारदेखि भारत र न्युजिल्यान्डबीच इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल सुरु हुँदैछ । टेष्ट वरियता शीर्ष नौ राष्ट्रबीच दुई वर्षसम्म चलेको प्रतियोगितामा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । आइसिसीको प्रतियोगिता […]

June 17, 2021

भारतको प्लेइङ-११ घोषणा

एजेन्सी – शुक्रबार देखिसुरु हुने विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि भारतले आफ्नो प्लेइङ-११ घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा विहिबार साँझ फाइनल खेल्ने प्लेइङ-११ घोषणा गरेको छ । भारत ६ प्रमुख ब्याट्सम्यान, दुई स्पिनर र तीन तीव्र गतिका बलरका साथ फाइनल खेल्ने भएको छ । भारतको अन्तिम १५ टोलीबाट स्पिन अलराउन्डर हनुमा विहारी, […]

June 17, 2021

भारतले उपाधि जित्ने तीन आधार

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा शुक्रबारदेखि दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । टेष्ट वरियता शीर्ष नौ राष्ट्रबीच दुई वर्षसम्म चलेको च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए । विजेता टोलीले १.६ मिलियन र उप विजेताले ८ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् […]

June 16, 2021

भारतले फाइनल हार्न सक्ने पाँच कारण

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा शुक्रबार भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोलीले आफ्नो तयारी पूरा गर्दै मंगलबार अन्तिम १५ सदस्य टोली घोषणा गरेका छन् । आइसिसीका शीर्ष वरियतामा नौ राष्ट्रबीच दुई वर्षसम्म चलेको टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ […]

June 16, 2021

अष्ट्रेलियाका प्रमुख सात खेलाडी टोली बाहिर

एजेन्सी – अष्ट्रेलिया क्रिकेट बोर्डले वेस्टइन्डिज र बंगलादेशविरुद्ध हुने सिमित ओभरको भ्रमणमा प्रमुख सात खेलाडीलाई बाहिर राख्दै १८ सदस्य टोली घोषणा गरेको छ । बुधबार घोषणा टोलीमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, डेविड वार्नर सहित प्रमुख सात खेलाडी टोलीमा छैनन् । अष्ट्रेलियाले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपलाई ध्यानमा राख्दै खेलाडीलाई मौका दिएको छ । स्मिथले […]

June 15, 2021

राहुल र शार्दूल भारतको अन्तिम टोलीमा परेनन्

एजेन्सी – शुक्रबार देखिसुरु हुने विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि भारतले आफ्नो अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा अन्तिम टोली घोषणा गरेको हो । भारतीय अन्तिम टोलीमा ओपनर लोकेश राहुल, मयंक अग्रवाल, तीव्र गतिका बलर शार्दूल ठाकुर, स्पिनर अक्षर पटेल र वासिन्टन सुन्दरले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । […]

Success

Thank you for your time.