default_image

क्रिकेट

April 17, 2021

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका […]

April 17, 2021

डेब्यू खेलमै कुशलको उत्कृष्ट कीर्तिमानी अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध आक्रामक कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । जितको लागि १ सय ३६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले सुरुवाती ८ ओभरमा कुनै विकेट नगुमाई ८२ रन बनाएको छ । कुशलले ३० बलमा अर्धशतक प्रहार गरे । […]

April 17, 2021

नेपालको आक्रामक सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र आसिफ शेखले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको मध्यम लक्ष्य पछ्याउनेक्रममा उत्कृष्ट सुरुवात दिलाएका छन् । जितको लागि १ सय ३६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले सुरुवाती ३ ओभरमा कुनै विकेट नगुमाई ४३ रन बनाएको छ । कुशल भुर्तेल १८ बलमा ३ चौका […]

April 17, 2021

नेपाललाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । नेदरल्यान्ड्का मध्यक्रमका ब्याट्सम्यान बास डी लिडेले ४९ बलमा ३ चौका र २ […]

April 17, 2021

साहबले लिए टि२० आई करिअरको पहिलो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – डेब्यू खेल खेलेका स्पिनर साहब आलमले नेपालबाट त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले १४ ओभरमा ३ विकेट गुमाउँदै ७३ रन बनाएको छ । साहबले १४ औं ओभरको पाँचौं बलमा ओपनर स्कर्ट एडवार्डस्लाई ३० रनमा क्याच […]

April 17, 2021

नेदरल्यान्ड्सविरुद्ध नेपाली बलरको राम्रो प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले १० ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको छ । सुरुवाती तीन ओभरमै दुई विकेट गुमाएपछि दबाबमा परेको नेदरल्यान्ड्सले बाउन्ड्रीको लागि संघर्ष गरि रहेको छ । नेपाली बलरले […]

April 17, 2021

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले सुरुवाती ३ ओभरमा २ विकेट गुमाउँदै १२ रन बनाएको छ ।नेदरल्यान्ड्सका ओपनर स्कर्ट एडवार्डस् २ र बास डी लिडे क्रिजमा छन् । दोस्रो ओभरको अन्तिम बलमै ओपनर म्याक्स […]

April 17, 2021

आसिफ,कुशल र साहबको टि२० आईमा डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेख, कुशल भुर्तेल र स्पिनर साहब आलमले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सँग डेब्यू गरेका छन् । टियु क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आफ्नो टोलीमा तीन खेलाडीलाई डेब्यू दिएको छ । साहबले सन् […]

April 17, 2021

नेदल्यान्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुनेछ । दुवै टोली त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको नेतृत्व पिटर सीलारले गर्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम […]

April 17, 2021

नेपाललाई घातक बन्न सक्ने नेदरल्यान्ड्सका तीन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुनेछ । दुवै टोली त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर सीलारले गर्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम पटक […]

Success

Thank you for your time.