April 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा हुने छ । दुवै टोली त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको नेतृत्व पिटर सीलारले गर्ने छन् । नेपाल र नेदरल्यान्ड्सबीच […]
April 16, 2021
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पहिलो जित हात पारेको छ । चेन्नईले आफ्नो दोस्रो खेलमा पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो । जितका लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १५. ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका फाफ डु […]
April 16, 2021
एजेन्सी – पाकिस्तानले अन्तिम तथा चौथो टि२० आई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै टि२० सिरिज जितेको छ । शुक्रबार राती अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदै चार टि२० आई सिरिज पाकिस्तानले ३–१ ले जितेको हो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा […]
April 16, 2021
एजेन्सी – तीव्र गतिका बलर दीपक चाहरको घातक बलिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को आठौं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनायो ।पन्जाबका शाहरुख खानले ३६ […]
April 16, 2021
भुपेन्द्र जि.सी, काठमाडौं नेपालले शनिबार घरेलु मैदान टियुमा नेदल्याड्ससँग खेल्दै त्रिकोणात्मक टि२० आई सिरिजको सुरुवात गर्दै छ । नेपाल क्रिकेट संघ (क्यानं) को आयोजनामा नेपाल, नेदरल्याड्स र मलेसियाबीच डबल राउन्ड रोविनको आधारमा त्रिकोणात्मक टि२० आई सिरिज हुने छ । लिगमा समान चार खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । १४ महिनापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न […]
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफूहरुले शनिवार टियु मैदानमा नेदल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्ने बताएका छन् । बिहीबार टियु क्रिकेट मैदानमा कुराकानी गर्दै सन्दीपले तयारी राम्रो भएकोले खेल्न निकै उत्साहित भएको बताएका छन् । ‘नेपालमा पहिलो पटक टि२० सिरिज हुँदैछ । म निकै उत्साहित […]
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याट्सम्यान पारस खड्काको स्थान युवा ब्याट्सम्यान सन्दीप जोराले लिने भएका छन् । शनिवारबाट टियु मैदानमा सुरु हुने नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज पारस खड्काले गुमाउने भएपछि सन्दीपलाई टोलीमा बोलाएको छ । पारस गत आइतबार अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा दायाँ हातको काँधमा चोट लागेपछि टोलीबाट […]
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शनिबार टियुमा सुरु हुने नपाल, नेदरल्यान्ड्स र मलेसियाबीच हुने त्रिकोणात्मक टि२० आई सिरिजको ट्रफी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका पिटर सीलार र मलेसिया कप्तान फैज अहमदलाई राख्दै ट्रफी सार्वजनिक गरेको हो । जर्मनीमा निर्मित उक्त ट्रफीमा स्वरोभ्सकी […]
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याट्सम्यान पारस खड्काले शनिवारबाट टियु मैदानमा सुरु हुने नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज गुमाउने भएका छन् । पारस गत आइतबार फिल्डिङ गर्नेक्रममा दायाँ हातको काँधमा अभ्यास खेलमा क्याच लिनेक्रममा चोट लागेको थियो । जसको कारण पारसले त्रिकोणात्मक सिरिज गुमाउने सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी […]
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चल क्रिकेट ऐकेडेमीको आयोजनामा मोरङको बैजनाथपुरमा रिचा मेमोरियल टि२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा वैशाख १५ देखि २२ सम्म बैजनाथपुर क्रिकेट मैदानमा हुने छ । प्रतियोगितामा नेपालका तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, नेपाल त्रिभुवन आर्मी, बागमती प्रदेशसँगे कुल १२ टोलीको सहभागिता हुने छ । […]