April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तथा विकेटकिपर ज्योती पाण्डेको अर्धशतकको सहयोगमा नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १ सय २८ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनायो । […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी ओपनर तथा विकेटकिपर ज्योती पाण्डेले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेकी छिन् । ज्योतीले ४४ बलमा अर्धशतक पूरा गरेकी हुन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरि रहेको एपिएफले १७ ओभरमा १ विकेट गुमाउँदै १ सय ८ रन […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) नेपाल एपिएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एपिएफकी कप्तान सीता राना मगरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । एपिएफले टोलीमा कुनै परिवर्तन गरेको छैन । पहिलो खेलमा प्रदेश १ विरुद्ध उतारेको टोलीलाईनै निरन्तरता […]
April 4, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करण अर्को साता देखि भारतका ६ सहरमा सुरु हुँदैछ । आइपिएलका ८ फ्रेन्चाइज टोलीलेनै आफ्नो तयारीलाई तीव्र रुपमा अघि बढाएका छन् । अप्रिल ९ देखि सुरु हुने आइपिएलमा थुप्रै खेलाडीले डेब्यू गर्दैछन् । केहि खेलाडी डेब्यू प्रतियोगितामै टोलीको प्रमुख हतियारको रुपमा खेल्दै छन् । केहि खेलाडीले टोलीका […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । शनिवार ललितपुर मेयर–११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमकी युवा आक्रामक ब्याटर डली […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कञ्चन श्रेष्ठको अर्धशतकको सहयोगमा ललितपर मेयर–११ ले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १ सय ८ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७ रन बनायो […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता सानदार विजयी सुरुवात गरेको छ । पहिलो खेलमा शनिवार एपिएफले प्रदेश–१ लाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफकी कप्तान […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता पहिलो खेलमा प्रदेश-१ ले नेपाल एपिएफ क्लबलाई १ सय ७ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६ रन बनायो ।प्रदेश-१ की कप्तान रुविना क्षेत्री बेलबासे ४८ […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता उद्धघाटन खेलमा नेपाल एपिएफ क्लबले प्रदेश-१ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा प्रदेश-१ की कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । राष्ट्रिय खेलाडीको बाहुल्यता साथै उपाधिका प्रमुख दाबेदार यी दुई टोलीबीच उच्च प्रतिस्पर्धा हुने […]
April 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आजदेखि (शनिबार) सुरुहुने ललितपुर मेयर महिला च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिता उद्धघाटन खेलमा नेपाल एपिएफ क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ९ बजे टियु क्रिकेट मैदानमा हुने छ । प्रदेश-१ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र एपिएफ सीता राना मगरको कप्तानीमा मैदान उत्रने छ […]